Saturday, October 10

खेलकुद

नेपाल आइसिसी यु १९ महिला विश्वकपका लागि छनोट

काठमाडौँ, कार्तिक २८ युनाइटेड अरब इमिरेट्स(युएई) लाई हराउँदै नेपाल आईसिसी यु १९ महिला विश्वकपका लागि छनोट भएको छ । युएईको अजमानमा बुधवार भएको खेलमा घरेलु टोलीमाथि ८ विकेटको जित हात पार्दै नेपालले विश्वकपमा स्थान बनाएको हो । युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै पहिलो पटक विश्वकपमा स्थान बनाएको […]

पूरा पढ्नुहोस्

टी-२० विश्वकप छनौट : आज नेपाल र युएई भिड्दै

काठमाडौँ, कार्तिक २८ नेपालले जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज अन्तिम खेल घरेलु टिम युएईविरुद्ध खेल्दै छ । दुबईस्थित द सेभेन स्टेडियममा हुने यो खेल अपराहन्न ३: १५ बजेदेखि शुरु हुदै छ । प्रतियोगितामा युएई ५ खेलमा सबै खेल जितेर १० अंकसहित शिर्ष स्थानमा छ भने नेपालले ५ खेलमा ४ जित […]

पूरा पढ्नुहोस्

महिला टी-२० विश्वकप छनौट : नेपालले आज कुवेतसँग खेल्दै

काठमाडौँ, कार्तिक २७ नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज कुवेतविरुद्ध खेल्दै छ । दुबईस्थित द सेभेन स्टेडियममाहुने यो खेल बिहान ११: १५ बजेदेखि शुरु हुदै छ । प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ । अंक तालिकामा नेपाल ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको […]

पूरा पढ्नुहोस्

महिला टि–२० विश्वकप एसिया छनोट : नेपालद्वारा थाइल्याण्ड पराजित

काठमाडौँ, कार्तिक २५ युनाइटेड अरब इमिरेट्स (युएई)मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा विजयी भएको छ । नेपालले आजको चौथो खेलमा थाइल्याण्डलाई एक सय ६ रनले पराजित गरेको हो । नेपाल र थाइल्याण्डबीचको खेल आज दिउँसो ३ः१५ बजे सुरु भएको थियो । नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित […]

पूरा पढ्नुहोस्

महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपालले आज थाइल्याण्डविरुद्व खेल्ने

काठमाडौँ, कार्तिक २५ युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डविरुद्व खेल्ने भएको छ । नेपाल र थाइल्याण्डबीचको खेल आज दिउँसो ३ः१५ बजे सुरु हुने छ । गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ […]

पूरा पढ्नुहोस्

आईसीसी यू-१९ विश्वकप : आज नेपालले युएईसँग खेल्दै

काठमाडौँ, कार्तिक २४ नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज युएईविरुद्ध खेल्दै छ । दुबईस्थित द सेभेन स्टेडियममाहुने यो खेल बिहान ११: १५ बजेदेखि शुरु हुदै छ । प्रतियोगितामा नेपाल र युएई दुवैले आफ्ना शुरुका २-२ खेल जितेका छन् । नेपाल र युएईले थाइल्याण्ड र कुवेतलाई पराजित गरेका छन् । […]

पूरा पढ्नुहोस्

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टिम

काठमाडौँ, कार्तिक २३ नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा र अमेरिकामा सम्पन्न दुई त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेर क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको हो । भ्रमणका क्रममा नेपालले क्यानडामा त्रिकोणात्मक टी–२० सिरिज पनि खेलेको थियो । नेपालका लागि क्यानडा र अमेरिका भ्रमण समग्रमा खराब रह्यो । एकदिवसीय मान्यता र […]

पूरा पढ्नुहोस्

आइसिसी यु–१९ महिला टी–२० विश्वकप : नेपालको लगातार दोस्रो जित

काठमाडौँ, कार्तिक २३ आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । संयुक्त अरब इमिरेट्स ९युएई०को अजमानस्थित द सेभेन रङ्गशालामा  भएको खेलमा नेपालले कुवेतलाई एक सय आठ रनको फराकिलो अन्तरले पराजित गर्दै दोस्रो जित हासिल गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले कुवेतलाई जितका लागि एक […]

पूरा पढ्नुहोस्

आइसिसी महिला विश्वकप : नेपाल र कुवेत भिड्दै

काठमाडौँ, कार्तिक २२ आइसिसी महिला यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज कुवेतसँग खेल्दैछ। संयुक्त अरब इमिरेट्स युएईको सेभेन क्रिकेट रङ्गशालामा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। बुधबार भएको उद्घाटन खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको हो। नेपालले दिएको १०३ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड ओभरमा ३५ रनमा अलआउट भयो। नोभेम्बर १४ […]

पूरा पढ्नुहोस्

हङकङ सिक्सेस प्रतियोगिता : नेपालले आज प्लेट सेमिफाइनल खेल्ने

काठमाडौँ, कार्तिक १८ नेपालले आज हङकङ सिक्सेसको प्लेट सेमिफाइनल खेल्ने भएको छ । क्वाटरफाइनलमा श्रीलंकासँग पराजित भएको नेपालले आज प्लेट सेमिफाइनलमा युएईको सामना गर्ने भएको हो । युएई क्वाटरफाइनलमा बंगलादेशसँग पराजित भएको थियो । यो खेल नेपाली समय अनुसार बिहान १०:२० बजेदेखि शुरु हुदै छ । त्यस्तै अर्को प्लेट सेमिफाइनलमा आयोजक हङकङ र दक्षिण अफ्रिका […]

पूरा पढ्नुहोस्