Author: Sarbatra Khabar
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य आजदेखि घट्यो
काठमाडौँ, चैत ३ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसनले शुक्रबार पठाएको नयाँ मूल्यसूची अनुसार मूल्य समायोजन गरिएको निगमले सूचना जारी गरी जनाएको छ। निगमका अनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाइएको हो। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने […]
पूरा पढ्नुहोस्
आजको मौसम : केही स्थानमा हल्का हिमपातको सम्भावना
काठमाडौँ, चैत ३ देशको पहाडी भू–भागमा आज मौसम आंशिक बदली रहने छ । अन्य भू–भागमा भने मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा छ । आज दिउँसो र राति उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा […]
पूरा पढ्नुहोस्
नेपाली राष्ट्रिय फुटबल टोलीले आज मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने
काठमाडौँ, चैत २ नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज मलेसियासँग उतैको मैदानमा मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपालले सन् २०२६ को विश्वकप छनोट खेलको तयारीमा लागि मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोली बुधवार नै मलेसिया गइसकेको छ । नेपाली टोली मलेसियासँग मैत्रीपूर्ण खेल र केही अभ्यास खेलपछि विश्वकप छनोट खेल्न […]
पूरा पढ्नुहोस्
माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै
काठमाडौँ, चैत २ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ । गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण हिजोका लागि तय गरिएको बैठक स्थगित भए पछि शुक्रबारका लागि बोलाइएको हो । सो बैठक केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने जनाइएको छ ।
पूरा पढ्नुहोस्
आजको मौसम : यी तीन प्रदेशमा हिमपातको सम्भावना
काठमाडौँ, चैत २ पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना […]
पूरा पढ्नुहोस्
चितवनको भरतपुरमा विषादी न्युनिकरणका लागि संवाद कार्यक्रम
चितवन, चैत १ चितवनको भरतपुरमा विषादी न्युनिकरणका लागि जनप्रतिनिधि र उपभोक्ताहरू बीच एकदिने संवाद कार्यक्रम सम्पन्न भएको छ । नेपाल जनस्वास्थ्य प्रतिष्ठान अन्तर्गत कृषि स्वास्थ्य र वातावरण नेपाल परियोजनाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा बोल्नुहुँदै भरतपुर महानगर उपप्रमुख चित्रशेन अधिकारीले रासायनिक विषादी न्यूनीकरणका अनेकौं चुनौती छन, यद्यपि यी चुनौतीको सही पहिचान […]
पूरा पढ्नुहोस्
अब अर्को कुनै सरकार बनाउने कोसिस हुँदैन : नेता योगेश भट्टराई
काठमाडौँ, चैत १ नेकपा एमालेका नेता योगेश भट्टराईले अब अर्को कुनै सरकार बनाउने प्रयास नहुने बताउनुभएको छ । बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले संसदको वर्तमान कार्यकाल रहेसम्म अहिलेको सरकार कायम रहने बताउनुभयो । ‘अब अर्को कुनै सरकार बनाउने प्रयास हुँदैन । वर्तमान सरकारको निर्णायक शक्तिको रुपमा रहेको एमालेले प्रधानमन्त्रीलाई समर्थन गरिसकेको […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ, चैत १ प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११:०० बजे बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार नेमकिपाका सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा बिधेयक २०८०’ लाइ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्ने विरोधको सुचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ‘संघीय निजामती […]
पूरा पढ्नुहोस्
पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायूको आंशिक प्रभाव
काठमाडौँ, चैत १ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै
काठमाडौँ, फागुन ३० प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ । नेपाली कांँग्रेससितको गठबन्धन भत्काएर प्रधानमन्त्री दाहालले एमाले, रास्वपालगायतका दलहरुसँग नयाँ गठबन्धन बनाएपछि मन्त्रिपरिषदमा हेरफेर भएको छ । मन्त्रिपरिषदमा भएको हेरफेरसँगै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीलाई विश्वासको मत लिनु परेको हो । बुधबार बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूची अनुसार […]
पूरा पढ्नुहोस्




