Author: Sarbatra Khabar
उच्च पहाडी र हिमाली भागमा हल्का हिमपात : मौसम पूर्वानुमान
काठमाडौँ, मंसिर १ जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई […]
पूरा पढ्नुहोस्
दोस्रो चरणको पहिलो खेलमा नेपाल युएईसित पराजित : फिफा विश्वकप छनोट
काठमाडौँ, मंसिर १ फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सित पराजित भएको छ । गए राति युएईको दुबईमा भएको खेलमा नेपाल युएईसित ४–० गोलअन्तरले पराजित गरेको हो । युएईका लागि कप्तान अली मखबूटले दुई तथा खलिफा अल हम्मादी र फावियो लिमाले एक एक गोल गरेका थिए । युएईले चारै […]
पूरा पढ्नुहोस्
सामाजिक सञ्जाल टिकटक लाई करको दायरामा ल्याउनुपर्थ्यो : क्यान
काठमाडौं, कार्तिक ३० कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ क्यानले टिकटकलाई करको दायरामा ल्याएर व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको भए देशको अर्थतन्त्रमा सहयोग पुग्थ्यो भनेको छ। क्यानले एक विज्ञप्ति निकालेर साना तथा मझौला व्यवसायीलाई आफ्नो बजार विस्तार गर्ने विकल्प बनेकामा त्यसलाई नियमन गर्दा उपयुक्त हुन्थ्यो भन्दै सूचना र सञ्चार प्रविधिको विकासले अवसर र चुनौती […]
पूरा पढ्नुहोस्
महिला टी-२० सिरिज: नेपालले आज हङकङसँग खेल्दै
काठमाडौं, कार्तिक ३० चार देशीय टी–ट्वेन्टी आई सिरिजको आफ्नो दोस्रो खेलमा नेपाली महिला टोलीले आज घरेलु टोली हङकङसँग खेल्दैछ। हङकङ क्रिकेट क्लब मैदानमा खेल दिउँसो पौने १२ बजे सुरु हुने छ। नेपाल जारी प्रतियोगितामा पहिलो जितको खोजीमा छ। बुधबार भएको खेलमा नेपाली टोली तान्जानियासँग २७ रनले पराजित भएको थियो। खराब ब्याटिङ गरेको नेपाल तान्जिानियाले दिएको […]
पूरा पढ्नुहोस्
आज यी स्थानमा हल्का हिमपात : मौसम पूर्वानुमान
काठमाडौं, कार्तिक ३० आज बिहीबार कोशी प्रदेशलगायत पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया […]
पूरा पढ्नुहोस्
सत्तापक्ष र प्रमुख प्रतिपक्ष एक ठाउँमा उभिएर टिकटकमा प्रतिबन्ध लगाएका हाैँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, कार्तिक २९ प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउन टिकटक प्रतिवन्ध लगाउनु परेको बताउनुभएको छ । हिजो मंगलवार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताउनुभएको हो । उहाँले समाजमा विसंगति, विकृति, अराजकता फैल्याउने र राज्यलाई […]
पूरा पढ्नुहोस्
देशैभरको मौसम सामान्यतया सफा : आजको मौसम
काठमाडौं, कार्तिक २९ भाइटीकाको दिन बुधबार देशैभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही समय बादल लाग्ने देखिए पनि तत्कालै पानी नै परिहाल्ने अवस्था भने नरहेको महाशाखाले जनाएको छ । तिहार शुरु भएलगत्तै देशभरको तापक्रम समेत घट्दै गइरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भने हिमपातको […]
पूरा पढ्नुहोस्
आज सेमिफाइनलमा भारत र न्यूजिल्याण्ड भिड्ने : विश्वकप क्रिकेट
काठमाडौं, कार्तिक २९ एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल खेल आजबाट सुरु हुँदैछ । आज हुने पहिलो सेमिफाइनल खेलमा आयोजक भारतले न्यूजिल्याण्डको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे मुम्बईको वाङ्खडे रंगशालामा सुरु हुनेछ । आईसीसी प्रतियोगितामा अहिलेसम्म भारत र न्युजिल्याण्डबीच १० खेल भएका छन् । जसमध्ये पाँच खेलमा न्युजिल्याण्ड र ४ खेलमा […]
पूरा पढ्नुहोस्
यमपञ्चक अर्थात् आज तिहारको चौँथो दिन
काठमाडौं, कार्तिक २८ आज यमपञ्चक अर्थात् तिहारको चौँथो दिन, गोवर्द्धन पूजा गरि मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाको दिन आज दिन गोवर्द्धन पर्वत, बली राजा, गोरु र हलिको पूजा गरेर मनाइँदैछ । यस दिनमा लिपेर सफा गरिएको घर आँगनमा गाईको गोबरको पर्वत बनाएर पूजा गर्ने प्रचलन छ । धर्मशास्त्रअनुसार द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत […]
पूरा पढ्नुहोस्
पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली
काठमाडौं, कार्तिक २८ आज अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भेगमा मौसम आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागको मौसम सामान्यतया सफा छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा सामान्य हिमपातको सम्भावना छ। राति […]
पूरा पढ्नुहोस्




