Author: Sarbatra Khabar
आज क्यानमा नयाँ नेतृत्व चयनका लागि मतदान हुने
काठमाडौं, असोज ६ नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुने भएको छ। शुक्रबार शुुरु भएको अधिवेशन अन्तर्गत आज मतदान हुने भएको हो। नयाँ बानेश्वरस्थित होटेल एभरेष्टमा हुने मतदानका लागि क्यानले मतदाता नामावली सार्वजनिक गरेको छ। क्यानको विधानअनुसार ८६ जना मतदाता हुने व्यवस्था छ।
पूरा पढ्नुहोस्
चट्याङ सहित भारी वर्षाको सम्भावना
काठमाडौं, असोज ६ मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश र कर्णाली प्रदेशका एक दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। यस्तै, शनिबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही […]
पूरा पढ्नुहोस्
सहमति भएपछि शिक्षकहरुको आन्दोलन फिर्ता
काठमाडौं, असोज ५ आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ । गृह मन्त्रालय शुक्रबार बसेको बैठकमा सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । सात बुँदे सहमति गरेको हो । सहमतिसँगै शिक्षकहरूले आन्दोलनका कर्यक्रमसमेत फिर्ता लिएका छन्। यसअघि सरकारका तर्फबाट वार्ता टोलीले सहमतिका लागि प्रस्ताव प्रस्तुत गरेको थियो। सोही प्रस्तावमा केन्द्रीत रहेर […]
पूरा पढ्नुहोस्
साफ यू-१९ च्याम्पियनशिप : नेपाल पाकिस्तानसँग पराजित
काठमाडौँ, असोज ५ साफ यू-१९ च्याम्पियनशिपमा नेपाल पाकिस्तानसँग १-० गोल अन्तरले पराजित भएको छ । बिहीबारदेखि दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको दोस्रो खेलमा घरेलु टोली नेपाल पाकिस्तानसँग पराजित भएको हो । पहिलो हाफ गोलरहीत बराबरीमा सकिएकोमा दोस्रो हाफमा पाकिस्तानले गोल गरेको हो ।
पूरा पढ्नुहोस्
बागमती प्रदेश सरकारद्वारा क्यान्सर, मुटु र रगत नि:शुल्क गराउँन अस्पतालहरुसँग सम्झौता
काठमाडौँ, असोज ५ बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले हृयदय रोगको उपचार र रगत निःशुल्क तथा क्यान्सर रोगको उपचारका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने गरी विभिन्न अस्पतालहरुसँग सम्झौता गरेको छ। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा वीर अस्पतालमा आयोजित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिकीकरण तथा सम्झौता हस्तान्तरण कार्यक्रममा बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले विपन्नको […]
पूरा पढ्नुहोस्
आज आन्दोलनरत शिक्षक र सरकारबीच औपचारिक वार्ता हुने
काठमाडौं, असोज ५ शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै असोज ३ गतेदेखि आन्दोलनमा रहेका शिक्षक र र सरकारबीच आज पनि वार्ता हुँदैछ। बिहिबार भएको वार्ता निश्कर्षविहीन भएपछि आज वार्ता हुन लागेको हो। कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महासंघसँगको बिहीबारको छलफल सकारात्मक रहेको र आज बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुंगो लागेको बताउनुभएको छ […]
पूरा पढ्नुहोस्
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, असोज ५ हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहमा मेघ गर्जन र चट्याङ्ग हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। […]
पूरा पढ्नुहोस्
शैक्षिक परामर्श केन्द्रहरुलाई अध्ययनको नाममा वैदेशिक रोजगारीमा पठाउन प्रतिवन्ध लगाउँछौ : श्रममन्त्री भण्डारी
काठमाडौं, असोज ४ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले शैक्षिक परामर्श केन्द्रहरुलाई (कन्सल्टेन्सी) अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउन सरकारले प्रतिवन्ध लगाउने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै मन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय वैदेशिक रोजगारीको लागि व्यक्तिगत […]
पूरा पढ्नुहोस्
तीज विशेष उद्यमशिल एक्स्पो–२०८० को पहिलो दिन
तीज विशेष उद्यमशिल एक्स्पो–२०८० को पहिलो दिन
पूरा पढ्नुहोस्
आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाडौँ, असोज ४ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यसअघि बैठक असोज २ गतेका लागि तय भएको थियो । पार्टी कार्यालयका मुख्य सचिव पौडेलले एक विज्ञप्ति जारी गरि बैठक आजका लागि सार्नुभएको हो ।
पूरा पढ्नुहोस्




