Author: Sarbatra Khabar
आज प्रधानमन्त्री दाहाल इटाली जाँदै
काठमाडौँ, साउन ६ संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको ‘फूड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार इटली प्रस्थान गर्दै हुनुहुन्छ । नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल शनिबार साँझ इटली जान लाग्नुभएको हो । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेसन्स फूड सिस्टम […]
पूरा पढ्नुहोस्
एकचालीसौँ बीपी स्मृति दिवस मनाइँदै
काठमाडौँ, साउन ६ प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४१ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ । कोइरालाको जन्म १९७१ भदौ २४ गते […]
पूरा पढ्नुहोस्
आजको मौसमः मनसुनी वायुको आंशिक प्रभाव
काठमाडौं, साउन ६ हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहि बागमती प्रदेशको थोरै स्थानहरूमा साथै कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक र दुई स्थानमा हल्का देखि मध्यम […]
पूरा पढ्नुहोस्
गम्भिर भएर साइबर सुरक्षामा काम गर्न प्रधानमन्त्री दाहालको निर्देशन
काठमाडौँ, साउन ५ प्रधानमन्त्री पुष्पकमल दाहालले साइबर सुरक्षामा गम्भिर भएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । शुक्रबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरोकारवाला मन्त्रालय र चार वटै सुरक्षा निकायका प्रमुखहरुसहितको बैठक बोलाई सो सम्बन्धमा गम्भिर भएर काम गर्न निर्देशन दिनुभएको हो । साइबर सुरक्षाका कारण राष्ट्रिय सुरक्षामा समेत चुनौति निम्तिन सक्ने भएकाले सरोकारवाल […]
पूरा पढ्नुहोस्
भोलि प्रधानमन्त्री दाहाल इटाली जाँदै
काठमाडौँ, साउन ५ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि शनिबार बेलुका इटाली जानुहुने भएको छ। युनाइडेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मुभमेन्टको कार्यकममा भाग लिन प्रधानमन्त्री दाहाल साउन ६ गते इटाली जान लाग्नु भएको हो । प्रधानमन्त्री दाहालको भ्रमण दलमा २० सदस्य रहनेछन्। दाहाल इटालीबाट साउन ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको […]
पूरा पढ्नुहोस्
स्वदेशी फिल्मभन्दा विदेशीले गत आर्थिक वर्ष गरे धेरै कमाइ
काठमाडौं, साउन ५ आर्थिक वर्ष ०७९/८० मा चलचित्र विकास बोर्डबाट प्रदान गरिएको ‘मूभि कोड’ अनुसार नेपालमा प्रदर्शन भएका नेपाली र विदेशी चलचित्रहरूको ग्रस बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको छ। कलेक्शनसँगै प्रदर्शन सुरू भएको मिति र टिकट बिक्री संख्यासहितको विवरण सार्वजनिक गरिएको हो। चलचित्र विकास बोर्डको मिति २०८०-०४-०२ को निर्णयअनुसार रिपोर्ट सार्वजनिक गरिएको हो। प्रदर्शनरत […]
पूरा पढ्नुहोस्
नेपाल फिफा वरियतामा पहिलेकै स्थानमा
काठमाडौँ, साउन ५ विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा)ले सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत् छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७५औँ स्थानमा छ । नयाँ वरियता अनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ९९औँ स्थानमा छ भने माल्दिभ्स […]
पूरा पढ्नुहोस्
मनसुनी वायुको आंशिक प्रभाव
काठमाडौं, साउन ५ हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। शुक्रबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्य बदली रहेको छ। साथै गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा […]
पूरा पढ्नुहोस्
अर्थसम्बन्धि तीन वटा विधेयक राष्ट्रपतिद्वारा प्रमाणिकरण
काठमाडौं, साउन ५ राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न तीन वटा विधेयक प्रमाणिकरण गर्नुभएको छ । हिजो बिहीबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै राष्ट्रपति पौडेलले गत असार ३१ गते ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ प्रमाणिकरण गर्नु भएको बताउनुभएको हो । संघीय संसदको दुवै […]
पूरा पढ्नुहोस्
सर्वोच्चमा सांसद विकास कोष खारेजीको माग गर्दै रिट
काठमाडौं, साउन ४ आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै सार्वोच्च अदालतमा बुधबार रिट परेको छ । अधिवक्ता अनिल आचार्यसमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ मन्त्रालयसमेतलाई विपक्षी बनाई दायर गरेको रिटमा बिहीबारका लागि पेशी तोकिएको छ । संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा प्रति निर्वाचन क्षेत्र ५ करोडका […]
पूरा पढ्नुहोस्




