Author: Sarbatra Khabar
आज संसदका दुवै सदनबाट बजेट पारित
काठमाडौं, असार २८ सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८० र ०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो । बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित […]
पूरा पढ्नुहोस्
कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, असार २८ हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ। बिहीबार बिहान कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको […]
पूरा पढ्नुहोस्
राष्ट्रियसभा बैठक बस्दै
काठमाडौँ, असार २८ राष्ट्रियसभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा राष्ट्रियसभा बैठक बस्नेछ । बैठक बिहान १०ः०० बजे बस्नेछ । बुधवार स्थगित भएको बैठक आज बस्न लागेको हो । सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० पारित हुदैँछ । जसअनुसार आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ […]
पूरा पढ्नुहोस्
दुई दिनसम्म माओवादी कार्यालयमा झण्डा झुकाइने
काठमाडौं, असार २८ नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी एवं पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाइने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा हिजो बुधबार बसेको पदाधिकारी बैठकले बुधबार र बिहीबार माओवादीको सबै पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको जनाइएको छ । […]
पूरा पढ्नुहोस्
विनियोजन विधेयक पारित गरिने : राष्ट्रियसभा बैठक
काठमाडौँ, असार २७ राष्ट्रिय सभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बस्नेछ । संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा बिनियोजन विधेयक २०८० पारित हुदैँछ । जसअनुसार आजको बैठकमा बिनियोजन विधेयक माथी उठेका प्रश्नको जवाफ सबन्धित मन्त्रीहरुले दिने कार्यक्रम तय भएको छ भने […]
पूरा पढ्नुहोस्
आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ, असार २७ नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुदैँछ । यसअघि तय भए अनुसार केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बैठक सुरु हुनेछ । झन्डै एक बर्ष पछि बस्न लागेको उक्त बैठकमा यसबिचमा भएका निर्णयहरू अनुमोदन गराउने देखी भातृ सङ्गठन सम्बन्धी गरेको निर्णय र विस्तारका बारेमा पुर्नबिचार गरिने भएको छ । गत […]
पूरा पढ्नुहोस्
केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं, असार २७ कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हाल कोशी तथा मधेश प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली छ। कोशी तथा मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका […]
पूरा पढ्नुहोस्
गुरुकुल कलेजमा भर्ना खुल्यो, असार २८ गते इन्ट्रान्स हुँदै
भरतपुर, असार २६ चितवनकै पहिलो साइन्स कलेजको रुपमा स्थापित गुरुकुल कलेजमा भर्ना खुलेको छ । भरतपुर– ९ (केन्द्रिय बस टर्मिनल) सँगै रहेको गुरुकुलमा बायो साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कक्षा ११ मा नयाँ भर्ना खुलेको हो । २८ वर्षदेखि उत्कृष्ट नतिजा दिँदै आएको चितवनकै पहिलो +२ कलेज गुरुकुलले यस पटक पनि सीमित सिटमा […]
पूरा पढ्नुहोस्
आज नेपाली राष्ट्रिय महिला टोली बंगलादेश जाँदै
काठमाडौं, असार २६ नेपाली राष्ट्रिय महिला फुटबल टोली आज बंगलादेश जाँदैछ। बंगलादेशविरुद्धको दुई मैत्रिपूर्ण खेलका नेपाल आज बंगलादेश जान लागेको हो। असोज पहिलो सातादेखि हुने १९औं एसियाली खेलकुदको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रिपूर्ण खेल्न लागेको हो। पहिलो मैत्रिपूर्ण बिहीबार र दोस्रो खेल आइतबार हुनेछ। दुवै खेल ढाकामा हुनेछन्।
पूरा पढ्नुहोस्
आज राष्ट्रियसभाको बैठक बस्दै
काठमाडौं, असार २६ राष्ट्रियसभाको बैठक सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा मंगलबार ११ बजे बस्दै छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ । विनियोजन विधेयक अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकमा […]
पूरा पढ्नुहोस्




