Thursday, October 15

Author: Sarbatra Khabar

भारी वर्षाको सम्भावना

काठमाडौं, असार २६  हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ। मंगलबार बिहान देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ‍एक(दुई स्थानमा मेघ/गर्जनरचट्याङ्ग सहित हल्का […]

पूरा पढ्नुहोस्

नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं, असार २६ श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ, क्यानले एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरेको हो । इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदैछ ।

पूरा पढ्नुहोस्

आजदेखि प्रदेश र स्थानीय तहका खाता रोक्का

काठमाडौं, असार २५ सोमबारदेखि प्रदेश सरकार र स्थानीय तहका खाता रोक्का भएका छन् । महालेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश र स्थानीय तहले सोमबारदेखि एक सातासम्म प्रणालीबाट कुनै पनि रकम भुक्तानी गर्न पाउँदैनन् । आइतबार राति १२ बजेपछि प्रदेश र स्थानीय तहको प्रणालीबाट असार मसान्तसम्मका लागि भुक्तानी रोक्का गरिएको हो । आइतबारको मितिमा काटिएका चेक बाहेक […]

पूरा पढ्नुहोस्

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ, असार २५ राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ । बैठक सोमबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको हो । राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक२०८० माथि मन्त्रालयगत रूपमा छलफल हुने कार्यतालिका तय छ ।

पूरा पढ्नुहोस्

साेमबारसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ, असार २४ प्रतिनिधिसभाको बैठक भोलि (साेमबार) सम्मका लागि स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि तय भएको बैठक विशेष कारणले स्थगित भएको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिनुभयो । यसअघि दिउँसो १ बजेका लागि तय भएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले दुई घण्टा पछाडि अर्थात् ३ […]

पूरा पढ्नुहोस्

देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं, असार २४ हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखासरदर स्थान भन्दा दक्षिण तर्फ अवस्थित रहेको छ। आइतबार बिहान हाल कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम […]

पूरा पढ्नुहोस्

बिहान नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

चितवन, असार २४ नारायणगढ–मुग्लिन सडक फेरि अवरूद्ध भएको छ । सडकखण्डको कालीखोलामा गएको पहिरो पन्छाएर राती १ बजे सडक खुलाइएपनि बिहान साढे ४ देखि पुनः अवरुद्ध भएको हो । तीन नम्बर पुलमा पहिरो खसेपछि बिहानदेखि सडक पुन अवरूद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार राती सडक खुलाएर रोकिएका सवारी साधन पठाउने वित्तिकै […]

पूरा पढ्नुहोस्

दुईतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन, असार २४ पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुई तर्फी सञ्चालनमा आएको छ। नौ घण्टापछि आज बिहानदेखि सडकखण्ड दुई तर्फी सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिवार अपरान्ह चार बजे सुख्खा पहिरो खसेपछि सडक दुई तर्फी अवरुद्ध बनेको थियो। तीन एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो। अहिले रोकिएका सवारीसाधन र […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० असार २४ गतेदेखी असार ३० गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आइतबार र सोमबार अनावश्यक यात्रा हुने, धन खर्च हुने एवं चिन्ता बढ्ने देखिन्छ । तर मङ्गलबार देखि भने अवस्थामा सुधार हुनेछ । तपाईको परिश्रम को उचित मुल्य प्राप्त हुनेछ । धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन भने स्वास्थ्य अवस्था […]

पूरा पढ्नुहोस्

राष्ट्रिय परीक्षा बोर्ड : एसइईको पुनर्योगका लागि आवेदन माग

काठमाडौं, असार २४ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ मा सहभागी विद्यार्थीले प्राप्त ग्रेडमा चित्त नबुझेमा पुनर्योगका लागि आगामी साउन ५ गतेसम्ममा आवेदन दिन सूचना प्रकाशन गरेको छ। साधारण र प्राविधकतर्फ नियमित तथा ग्रेडवृद्धि परीक्षामा सहभागी विद्यार्थीले तोकिएको ढाँचा तथा प्रक्रियाबमोजिम पुनर्योग गराउन आवेदन दिन सक्नेछन्। सोका लागि बोर्डको कार्यालय या सम्बन्धित शिक्षा […]

पूरा पढ्नुहोस्