Author: Sarbatra Khabar
नेपाल प्रेस युनियन : राससले निःशुल्क समाचार सेवा दिनुपर्ने
काठमाडौँ, जेठ २४ नेपाल प्रेस युनियनले राज्यको एकमात्र सरकारी न्यूज एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)ले साना लगानीका स्वरोजगारमूलक सञ्चार माध्यमलाई निःशुल्क समाचार उपलब्ध गराउनुपर्ने माग गरेको छ । भक्तपुरमा हिजो मंगलबार सम्पन्न युनियनको केन्द्रीय कार्यसमिति बैठकले मुलुकमा देखिएको आर्थिकमन्दीका कारण साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्यम सञ्चालन गर्न कठिनाइ भइरहेकाले सरकारी लगानीको राससले निःशुल्क समाचार उपलब्ध गराउन […]
पूरा पढ्नुहोस्
दक्ष चिकित्सक सहितको सेवामा चितवन हिमाल डेन्टलमा निःशुल्क ओपिडी र २० प्रतिशत उपचारमा छुट
चितवन, जेठ २४ दुई दशक देखि नारायणगढको शहिद चोकबाट आफ्नो सेवा शुरु गरेको चितवन हिमाल डेन्टल प्रालिले सेवाग्राही लाई निशुल्क ओपिडी र उपचारमा २० प्रतिशत छुट दिंँदै आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन मेडिकल कलेज अगाडी हालैमात्र सञ्चालनमा आएको हिमाल डेन्टल तथा लाइफलाइन हेयर ट्रान्सप्लाण्ट एण्ड स्क्रिन केयर प्रा.लिमा उक्त अफर […]
पूरा पढ्नुहोस्
मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
जनकपुरधाम, जेठ २३ मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले पहिलो पटक आफ्नो नीति […]
पूरा पढ्नुहोस्
ग्रीनल्याण्ड पब्लिक स्कूलका इको क्लब र कम्युनिटी क्लबको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न
चितवन, जेठ २३ विश्व वातावरण दिवसको अवसरमा भरतपुर–१२ मा रहेको ग्रीनल्याण्ड पब्लिक स्कूलका इको क्लब र कम्युनिटी क्लबको संयुक्त आयोजनामा हिजो सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यार्थीहरुले डस्विन वितरण, बीस हजार ताल सरसफाइ, चराचुरुङ्गीहरुलाई पानी भाडामा राख्दिएको र गोन्द्राङमा सरसफाइ गर्नुभएको थियो । कार्यक्रममा स्कुलकी प्राचार्य एवम् उक्त क्लबकी संरक्षक इन्दिरा कार्कीले चितवन […]
पूरा पढ्नुहोस्
आज पनि प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं, जेठ २३ संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (मंगलबार) पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट शुरु हुनेछ । बैठकमा आज (मंगलबार) पनि आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ । हिजोबाट शुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो । प्रतिनिधिसभा […]
पूरा पढ्नुहोस्
प्रहरी प्रधान कार्यालय : प्रहरी महानिरीक्षक कुँवर सिङ्गापुर प्रस्थान
काठमाडौं, जेठ २३ प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसिबी)को सम्मेलनमा भाग लिन सिङ्गापुर प्रस्थान गर्नुभएको छ । इन्टरपोल महासचिवालयको आयोजनामा आगामी जेठ २४ देखि २६ गतेसम्म सिङ्गापुरमा हुन लागेको राष्ट्रिय केन्द्रीय ब्यूरोका प्रमुखहरूको सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले प्रहरी प्रधान कार्यालयको […]
पूरा पढ्नुहोस्
मानवअधिकार आयोग : वातावरण प्रदूषणमा संलग्नलाई कानुनी दायरामा ल्याउन आग्रह
काठमाडौं, जेठ २२ राष्ट्रिय मानवअधिकार आयोगले वातावरण प्रदूषणमा संलग्न सबैलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन नेपाल सरकारलाई आग्रह गरेको छ । आज विश्व वातावरण दिवसका अवसरमा आयोगले विज्ञप्ति जारी गर्दै स्वच्छ वातावरणीय हक सुनिश्चित गर्न सो आग्रह गरेको हो । स्वच्छ वातावरणीय अधिकारको सुनिश्चितताका लागि आयोगले विगतमा गरेका सिफारिस एवम् सुरक्षित, स्वस्थ र स्वच्छ वातावरणको संवैधानिक […]
पूरा पढ्नुहोस्
जबर्जस्ती धर्म परिवर्तन गराउनुहुँदैन : मन्त्री आचार्य
काठमाडौं, जेठ २२ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले नेपालमा व्यक्तिले आफ्ना इच्छाअनुसार धर्म मान्न पाउने अधिकार रहेको तर जबर्जस्ती धर्म परिवर्तन गराउन नपाउने बताउनुभएको छ । ललितपुरमा आज आयोजित ‘लोकतन्त्रमा धर्म तथा आस्थाको स्वतन्त्रता’ विषयक कार्यशालामा उहाँले राज्यको धर्म नभएको र धार्मिक स्वतन्त्रताको निम्ति राज्य सधैँ गम्भीर रहेको बताउनुभयो ।
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा बैठकमा : ‘भैँसी चढेर आउनु परेको’ भन्ने शब्द संसद्को रेकर्डबाट हटाइयो
काठमाडौँ, जेठ २२ प्रतिनिधिसभाको रेकर्डबाट प्रधानमन्त्री भारत भ्रमणबाट भैँसी चढेर आउनु परेको भन्ने शब्द हटाइएको छ । बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उक्त शब्द हटाउन सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभएको हो । बैठकमा सार्वजनिक महत्त्वको विषयमा जानकारी दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका विषयमा सदनलाई जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री दाहालको भारत भ्रमणको जानकारीपछि […]
पूरा पढ्नुहोस्
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदै
काठमाडौँ, जेठ २२ संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । वन तथा […]
पूरा पढ्नुहोस्




