Monday, October 12

Author: Sarbatra Khabar

स्वर्णलक्ष्मी सहकारीका पदाधिकारीलाई दुई दिने प्रशिक्षण सम्पन्न (फोटोफिचर)

चितवन, चैत्र ७ स्वर्णलक्ष्मी बचत तथ ऋण सहकारीका संस्था लि.को संचालक समिति, लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरू तथा उच्च व्यवस्थापनका लागि दुई दिने सहकारी पदाधिकारी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका सञ्चालक समितिका अध्यक्ष कृष्ण कुमार तामाङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका संचालक समिति, लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । […]

पूरा पढ्नुहोस्

उपनिर्वाचनका लागि दल दर्ता आह्वान : निर्वाचन आयोग

काठमाडौं, चैत्र ७ आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले  आह्वान गरेको छ । आयोगले तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं. २ को उपनिर्वाचनमा भाग लिन दल दर्ताका लागि आह्वान गरेको हो । दल दर्ताका लागि आयोगले बुधबारदेखि चैत १२ गतेसम्मको समय दिएको छ । चितवन क्षेत्र नं. […]

पूरा पढ्नुहोस्

केही दिनभित्रै सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री दाहाल

काठमाडाैं, चैत्र ७ प्रधानमन्त्री पुष्पकमल दाहालले अब केही दिनभित्रै सरकारलाई पूर्णता दिने बताउनु भएको छ । हिजो प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उहाँले सञ्चारकर्मीमाझ २/४ दिन भित्रै सरकारलाई पूर्णता दिने बताउनु भएको हो । प्रधानमन्त्री दाहालले सरकारलाईं पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरुसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने पनि स्पष्ट पार्नु भयो । उहाँले […]

पूरा पढ्नुहोस्

चैत १० देखि १२ सम्म नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

काठमाडौं, चैत्र ६ मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि. ले विगतका वर्षहरुझैं यस वर्ष पनि तेस्रो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी(3rd Nepal 5P International Expo 2023) यहि  चैत्र १०, ११ र १२ गते भृकुटीमण्डप, काठमाडौँमा आयोजना गर्ने भएकाे छ । स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने […]

पूरा पढ्नुहोस्

आज दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं, चैत्र ६ धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २२ दशमलव ६५ अङ्कले उकालो लागेर एक हजार नौ सय ४९ दशमलव शून्य छ मा पुगेको छ। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९७ अङ्कले उकालो लागेर तीन सय […]

पूरा पढ्नुहोस्

प्रतिनिधि सभाबाट आज दोस्रो पटक प्रधानमन्त्री दाहालले विश्वासको मत लिंदै

काठमाडौं, चैत्र ६ प्रधानमन्त्री पुष्पकमल दाहालले साेमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिनु हुने भएकाे छ । साेमबार दिउँसो  बस्ने प्रतिनिधि सभाको बैठकबाट उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएर पुस २६ गते विश्वासको मत लिनु भएका दाहालले ३ महिनाभित्रै दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्री […]

पूरा पढ्नुहोस्

नवनिर्वाचित उपराष्ट्रपति यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं, चैत्र ६ नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको पद तथा गोपनीयताको शपथग्रहण आज हुँदैछ। यादवले आज  बिहान १० बजे राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिने कार्यक्रम तय भएको छ । चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा ३० हजार ३२८ मतभारसहित यादव निर्वाचित हुनुभएको हो । उहाँले १८४ संघीय सांसद र ३२९ प्रदेशसभा सदस्यको मत […]

पूरा पढ्नुहोस्

शतप्रतिशत सांसदको विश्वासको मत मिल्ने : प्रधानमन्त्री दाहाल

काठमाडौं, चैत्र ५ प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले प्रतिनिधि सभा बैठकबाट शतप्रतिशत सांसदहरुको विश्वासको मत पाउने आशा राखेको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सोमबारको बैठकमा आफुले सय प्रतिशत नै सांसदको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताउनुभएको हो । उहाँले पहिला ९९ दशमलब २५ प्रतिशत सांसदहरुको […]

पूरा पढ्नुहोस्

नेप्सेमा सामान्य गिरावट

काठमाडौं, चैत्र ५ आइतबार साताको पहिलो दिन  नेप्से झिनो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ६।९० अंकले घटेर १९२६।४० विन्दुमा बन्द भएको छ । बिहीबार पनि ५।३२ अंकले घटेको बजार १९३३।३१ विन्दुमा बन्द भएको थियो । बजारमा ३१ लाख ६३ हजार ३८९ कित्ता शेयरको खरिदबिक्री हुँदा एक अर्ब ६ करोड ९८ लाख चार हजार […]

पूरा पढ्नुहोस्

सभामुखले पत्रकारहरुमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना गर्नुपर्छ : कांग्रेस महामन्त्री

काठमाडौं, चैत्र ५ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारहरुमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना गर्नुपर्ने बताउनुभएको छ । आईतवार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले सभामुख घिमिरेले पत्रकारहरुको बारेमा गरेको टिप्पणीप्रति आफूहरुको विमति रहेको बताउनु भयो । उहाँले सभामुखले पत्रकारहरुका विषयमा गरेको टिप्पणी समाजको सामुन्यमा गम्भिर ‘नोटिस’ मा रहेको बताउनु […]

पूरा पढ्नुहोस्