Author: Sarbatra Khabar
फागुन १८ देखि राप्तीमा दाेस्राे गड्याैली महोत्सव हुँदै
चितवन , माघ २१ स्थानीय व्यापार र व्यवसायको प्रर्वद्धन ,स्थानीय कला सस्कृती र पहिचानको लागि आउदो फागुनमा राप्ती २ मा दोस्रो गड्यौली महोत्सव हुने भएको छ । गड्यौली भिलेज प्रा.लिको आयोजनामा बुद्वशान्ति क्याम्पसको मैदानमा फागुन १८ गतेदेखि २८ गते सम्म महोत्सव हुन लागेको हो । ११ दिन सम्म चल्ने महोत्सव करिव १ लाख भन्दा बढी […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०७९ माघ २२ गतेदेखी २८ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । राजनीतिज्ञ तथा समाजसेवीहरुले जनताको कामगरी पद प्राप्त गर्न सक्नेछन् । ईमान्दारिता तथा लगनशिलताको उच्च मुल्याङकन हुनेछ । पढाइ लेखाइमा मन जाने […]
पूरा पढ्नुहोस्
विचार मिल्नेसँग सहकार्य हुन्छ : माओवादी केन्द्र
काठमाडौं , माघ २१ नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ। शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारेमा चर्चा भएको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति […]
पूरा पढ्नुहोस्
सौराहामा प्रणय दिवसको अवसरमा माघ २९ देखि फुड फेस्टिबल हुने
चितवन,माघ २१ चितवनको पर्यटकीय नगरी सौराहामा प्रेम दिवसको अवसर पारेर फुड फेस्टिबल २०७९ हुने भएको छ । हिजो (शुक्रबार) पत्रकार सम्मेलनको आयोजना गरेर क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहा र रेवान महिला समूहको संयुक्त आयोजनामा सौराहामा १७ औँ सौराहा फुड फेस्टिबल २०७९ आयोजना गर्न लागेको जानकारी दिएको हो । महोत्सव माघ २९ गतेदेखि फागुन २ […]
पूरा पढ्नुहोस्
आज सकिँदै रास्वपाले दिएको दुई दिने अल्टिमेटम
काठमाण्डौं, माघ २१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय दिनुपर्ने माग सहित प्रधानमन्त्रीलाई दिएको दुई दिने अल्टिमेटम आज सकिँदैछ । यसबीचमा सत्तारुढ दलहरुबीच संयुक्त बैठक बस्न सकेको छैन । रास्वपा सभापति रवि लामिछानेबारे सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय आफैँसँग राख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अडान कायमै छ । अस्ति बिहीवार बसेको रास्वपा केन्द्रीय सदस्य […]
पूरा पढ्नुहोस्
आज कांग्रेस नेतृत्वको विपक्षी दलहरुको मोर्चाको बैठक बस्दै
काठमाडौं ,माघ २१ आज नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरूको बैठक बोलाएको छ । राष्ट्रिय सभा उपाध्यक्ष चयनको पूर्व सन्ध्यामा कांग्रेसले आफू नेतृत्वको विपक्षी दलहरुको मोर्चाको बैठक बोलाएको हो । बैठक कांग्रेस संदीय दलको कार्यालयमा शनिबार बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय […]
पूरा पढ्नुहोस्
वार्षिकोत्सवमा नेपाल टेलिकमको रक्तदान कार्यक्रम
काठमाडौं , माघ २१ नेपाल टेलिकमद्वारा हिजो आयोजित कार्यक्रममा ६५ जनाले रक्तदान गर्नुभएको थियो । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १९औं वर्षिकोत्सवका अवसरमा भद्रकालीस्थित केन्द्रीय कार्यालयमा रक्तदान भएको थियो । विगतमा १ सय ५० भन्दा बढी कर्मचारी रक्तदानमा भाग लिने गरेकामा पछिल्ला वर्षमा कोरोना, डेंगीलगायतका कारण रक्तदान गर्नेको संख्यामा निकै न्यून रहेको बताइएको छ । नेपाल […]
पूरा पढ्नुहोस्प्रमाणपत्र मात्र पाउने शिक्षाले जीवनलाई परिवर्तन गर्न नसक्ने : अध्यक्ष ओली
दमक ,माघ २१ नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च शिक्षा अध्ययनका लागि विदेश जानु पर्ने अवस्थाको अन्त्य हुने बताउनुभएको छ । झापाको दमक ४ मा शुक्रबार प्राविधिक तथा व्यवसायीक तालिम परिषदको आंगिक प्राविधिक शिक्षालय भवनको शिलान्यासका क्रममा ओलीले यस्तो बताउनुभएको हो । अब जीवन र जिविकासँग जोडिएको शिक्षालाई सर्वसाधारणको पहुँचमा पुर्याउनु […]
पूरा पढ्नुहोस्




