Author: Sarbatra Khabar
इन्धनको मूल्य भारतबाट बढेर आए पनि नबढाइएने
काठमाडौँ, पुस १८ इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार हिजो आईओसीले मट्टितेलबाहेकका इन्धनको नयाँ मूल्य पठाएको हो । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर ७८ […]
पूरा पढ्नुहोस्
आजदेखि कर्णाली प्रदेश सभाको अधिवेशन सुरु
काठमाडौं ,पुस १८ कर्णाली प्रदेशसभाको अधिवेशन आजदेखि सुरु हुँदैछ। नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख तिलक परियारले बैठक आह्वान गर्नु भएको हो । नयाँ प्रदेशसभा सदस्यको शपथग्रहणपछि कर्णालीमा पहिलो पटक बैठक बस्न लागेको हो। कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा ९एकीकृत समाजवादी० र राष्ट्रिय प्रजातन्त्र […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयले आजदेखी दियो हिउँदे बिदा
काठमाडौं ,पुस १७ त्रिभुवन विश्वविद्यालयले आजदेखि हिउँदे बिदा दिएको छ। जाडो बढेसँगै त्रिवि अन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा हिउँदे बिदा दिइएको हो। त्रिवि कार्यकारी परिषद्ले आजदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिनु भयो । उक्त समयमा पठनपाठन बन्द भए पनि प्रशासनिक कार्य […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०७९ पुष १७ गतेदेखी २३ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो साता चन्द्रमा ले तपाईको राशिबाट प्रथम स्थान, द्वितीय र तृतीय स्थान गोचर गर्नेछन । आईतबार र सोमबार व्यापार व्यवसायका दृष्टिबाट सकारात्मक रहने देखिन्छ । सन्तानबाट काम मा सहयोग प्राप्त हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । तपाईको कलात्मक एवं […]
पूरा पढ्नुहोस्
रेस बचतको १४ औं साधारणसभा सम्पन्न
चितवन , पुष १६ भरतपुरमा रहेको रेस बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभाले आफ्ना शेयर सदस्यहरुलाई १२ प्रतिशत लाभांस दिने निर्णय गरेको छ । बार्षिक साधारण सभाको उद्घाटन गर्दै संस्थाका अध्यक्ष गोविन्द देवकोटाले विश्व भरि फैलिएको कोविड– १९ र रुस र युक्रेन बिच चलेको […]
पूरा पढ्नुहोस्
सत्ता नहुँदैमा हामी निराश बन्नु हुँदैन:वरिष्ठ नेता पौडेल
तनहुँ , पुस १६ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बदलिँदो अवस्थामा कांग्रेस कार्यकर्ता निराश हुननपर्ने बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसको आज आयोजित १०औँ साधारणसभामा उहाँले सत्ता नहुँदैमा निराश नहुन कांग्रेस कार्यकर्तालाई आग्रह गर्नुभयो ।अहिलेको जस्तो अवस्था विगतमा पनि कांग्रेसले सामना गरेर आएको उललेख गर्दै पौडेलले भन्नुभयो, “कांग्रेसले सशक्त प्रतिपक्षीको […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रविबीच भेटवार्ता
काठमाडौं,पुस १६ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको गृहमन्त्री रविको सचिवालयले जनाएको छ । भेटमा मन्त्रालय बाँडफाँट तथा अन्य पद भागबण्डाका विषयमा पनि छलफल भएको स्रोतले बताएको छ । मन्त्रिपरिषद् गठन भएको एक हप्ता हुन लागे पनि प्रधानमन्त्रीबाहेक तीन […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीद्वारा भारतीय प्रम मोदीको आमाको निधनप्रति दुःख व्यक्त
काठमाडौँ, पुस १५ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीकी ममतामयी माता हिराबा मोदीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले एक शोक सन्देशमार्फत् प्रधानमन्त्री दाहालले यस दुःखको यस घडीमा प्रधानमन्त्री मोदी र उहाँको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको हो । साथै प्रधानमन्त्री दाहालले दिवङ्गत हिराबाको आत्माको चिर शान्तिको कामना गर्नुभएको […]
पूरा पढ्नुहोस्
विदेशबाट ल्याउने मोबाइल नरोक्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं ,पुस १५ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालीले विदेशबाट ल्याउने मोबाइल नरोक्न निर्देशन दिनु भएको छ । अर्थमन्त्री विष्णु पौडेललाई प्रधानमन्त्री प्रचण्डले विदेशबाट फर्किएका नेपालीहरुले ल्याउने मोबाइल नरोक्न निर्देशन दिनु भएको हो ।
पूरा पढ्नुहोस्
पुस १८ गते कर्णाली प्रदेश सभाको अधिवेशन
सुर्खेत ,पुस १४ कर्णाली प्रदेश सभाको अधिवेशन पुस १८ गते सोमबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले बुधबार अधिवेशन आह्वान गर्नु भएको छ। नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख परियारले अधिवेशन आह्वान गर्नु भएको हो । प्रदेश सभाको […]
पूरा पढ्नुहोस्




