आर्थिक
नीति तथा कार्यक्रम : एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिइने
काठमाडौँ, जेठ १ सरकारले आगामी आर्थिक वर्षमा कम्तीमा एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा प्रदान गर्ने नीति लिएको छ । मंगलबार आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो जानकारी गराउर्नुभयो । त्यस्तै, वैदेशिक रोजगारीबाट फर्केका युवा दलित, महिला तथा सीमान्तकृत समुदायको उद्यमशीलता विकास गर्ने जनाइएको छ । […]
पूरा पढ्नुहोस्
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै
काठमाडौँ, जेठ १ सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सरकारले हरेक वर्ष वार्षिक बजेट प्रस्तुत गर्नुअघि संघीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत […]
पूरा पढ्नुहोस्
सरकारलाई संसदीय समितिको निर्देशन- दुर्गमका सबै पालिकामा नुन सुलभ रूपमा उपलब्ध गराउनू
काठमाडौँ, वैशाख ३१ संसदीय समितिले दुर्गम जिल्लाका सबै पालिकाहरुमा सुलभरुपमा नुन उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। सोमवार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दुर्गम जिल्लाका पालिकाहरुमा अझै पनि नुनको अभाव रहेको भन्दै सबै पालिकामा सुलभ रुपमा नुन उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो। समितिले साल्ट ट्रेडिङ कर्पोरेशनबाट आपूर्ति हुने […]
पूरा पढ्नुहोस्
संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन
काठमाडौँ, वैशाख ३० संसद्को पूर्वाधार विकास समितिअन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको अनुगमन गरेको छ । आयोजनाका बारेमा विभिन्न कोणबाट टिप्पणी आइरहेको बेला संसदीय समितिले त्यसको ‘हेडवक्र्स’लगायत संरचनाको स्थलगत अनुगमन गरेको हो । उपसमिति संयोजक प्रतिनिधिसभा सदस्य उर्मिला माझीको नेतृत्वको टोलीले आयोजनाको हेडवक्र्स र अन्य संरचनाको स्थलगत निरीक्षण गरी आयोजनालाई सुझाव पनि […]
पूरा पढ्नुहोस्
राष्ट्रपति पौडेलद्वारा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी विधेयक प्रमाणीकरण
काठमाडौँ, वैशाख २४ राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम सो विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि सो विधेयक राष्ट्रपति कार्यालयमा पेस […]
पूरा पढ्नुहोस्
आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौँ, वैशाख २१ नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ११ सयले घटेर १ लाख ३५ हजार ४०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि […]
पूरा पढ्नुहोस्
अब फुडमाण्डुको सेवा चितवनमा पनि, वैशाख महिनाभर ३० प्रतिशतसम्म छुटको अफर
चितवन, वैशाख १५ नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले चितवनमा पनि सेवा विस्तार गरेको छ । काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरापछि चितवनमा फुडमाण्डुको सेवा विस्तार भएको हो । सेवा विस्तार गरेको अवसरमा कम्पनीले वैशाख ३१ गतेसम्म हरेक अर्डरमा ‘फुडसफारी’ कोड प्रयोग गर्दा ३० प्रतिशत (५०० रुपैयाँसम्म) छुट दिने घोषणा गरेको छ । कम्पनीले भरतपुरमा […]
पूरा पढ्नुहोस्
नेपाल राष्ट्र बैंकले मनायो ६९ औँ वार्षिकोत्सव
काठमाडौँ, वैशाख १४ नेपाल राष्ट्र बैंकले आज कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी ६९ औँ वार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले २७ पृष्ठ लामो मन्तव्यसमेत दिर्नुभएको हो । उहाँले मन्तव्यलाई १८५ बुँदामा समेटनुभएको छ । वित्तीय क्षेत्रसहित समस्टिगत आर्थिक स्थायित्व नेपाल राष्ट्र बैंकको प्राथमिकता नाम दिएर उहाँले आफ्नो मन्तव्य दिर्नुभएको हो […]
पूरा पढ्नुहोस्
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, आजदेखि कति पर्छ ?
काठमाडौँ, वैशाख ४ आजदेखि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य वृद्धि भएको छ । नेपाल आयल निगम लिमिटेडले सोमबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको प्रतिलिटर दुई रुपैयाँ ९६ पैसा र डिजेलको प्रतिलिटर तीन रुपैयाँ ४६ पैसा मूल्य बढेको हो । प्रेस विज्ञप्ति
पूरा पढ्नुहोस्
उज्यालो टाइम्स मिडियाको भित्तेपात्रो आज बिमोचन
चितवन, वैशाख १ उज्यालो टाइम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रालिले नयाँ बर्षका अबसरमा प्रकाशनमा ल्याएको भित्ते पात्रोको बिमोचन गरिएको छ । उज्यालो टाइम्सका अध्यक्ष एवं प्रधान सम्पादक राजु भट्टको अध्यक्षतामा भएको सो कार्यक्रममा भित्ते पात्रोको बिमोचन गरिएको हो । भित्ते पात्रोको बिमोचनमा बोल्ने वक्ताहरुले उज्यालो टाइम्स मिडियाले समाचार र सूचना सम्प्रेषणमा महत्त्वपूर्ण भूमिका खेलेकोमा खुशी व्यक्त […]
पूरा पढ्नुहोस्




