आर्थिक
देशभर २० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि, धेरै ग्रामीणमा
काठमाडौं, फागुन १ नेपालमा अझै २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८०’ मा २०७२ सालको भूकम्प र कोरोना महामारीलगायत कारणबाट अपेक्षित रूपमा गरिबीको दर घट्न नसकेको उल्लेख छ । सर्वेक्षणअनुसार गरिबीको दर सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी छ […]
पूरा पढ्नुहोस्
उवासंघ चितवनको कार्यसमिति विस्तार/ ३ जना सदस्यमा मनोनित
चितवन, माघ २९ चितवनका उद्योगी व्यवसायीहरुको छाता संगठनको रुपमा स्थापित उद्योग वाणिज्य संघ चितवनको कार्यसमिति विस्तार भएको छ । गत पुस २१ गते सम्पन्न संघको आगामी कार्याकाल (कार्यकाल २०८०–२०८२) को लागि निर्वाचित कार्यसमितिको आइतबार सम्पन्न दोस्रो कार्यसमिति बैठकले कार्यसमिति विस्तार गरेको हो । संघका नवनिर्वाचित अध्यक्ष सुमन कुमार श्रेष्ठले संघको विधान अनुरुप ३ जना कार्यसमिति […]
पूरा पढ्नुहोस्
चितवनको सौराहामा थारु कलाकार मञ्चको महाधिवेशन हुने
चितवन, माघ २६ राष्ट्रिय थारु कलाकार मञ्चको प्रथम महाधिवेशन चितवनको पर्यटकीय नगरी सौराहामा हुने भएको छ । मञ्चले यही माघ माघ २७ र २८ गते सौराहामा महाधिवेशन गर्न लागेकाे हो । मञ्चले सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनको तयारीका बारेमा जानकारी दिएको हो । महाधिवेशनमा भने ४ हजार बढी कलाकार तथा थारु समुदायका अगुवाहरु विभिन्न […]
पूरा पढ्नुहोस्
भरतपुरमा “डिजिटल उद्यमी” सम्बन्धी एक महिने तालिम संचालन हुँदै
चितवन, माघ २६ चितवनमा उद्यमीहरुको लागि एक महिने डिजिटल उद्यमी तालिम संचालन हुने भएको छ । डिजिटल मार्केटिङ तथा सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको एस.डि टेक कम्पनी प्रा. लि. ले एक महिने ‘डिजिटल उद्यमी तालिम गर्ने भएको हो । स्वदेशमै उद्यम गर्दै आएका जनशक्तिलाई लक्षित गर्दै कम्पनीले ‘डिजिटल उद्यमी’ तालिम आयोजना गर्न लागेको कम्पनीका संस्थापक […]
पूरा पढ्नुहोस्
चितवनबाट वैदेशिक रोजगारीमा जानेमा अगाडि
भरतपुर, माघ २५ श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्ये चितवन पहिलो रहेकोे छ । बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यसवर्षमा १५ हजार आठ सय २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन् । श्रम स्वीकृत नलिई विदेश जानेको सङ्ख्या पनि उच्च रहेको वैदेशिक रोजगार एवं आप्रवासन र समी कार्यक्रमका कार्यक्रम संयोजक सूर्यप्रसाद […]
पूरा पढ्नुहोस्
चितवनको सौराहामा १८औं फूड फेस्टिबल माघ २८ गतेदेखि हुँदै
चितवन, माघ २० चितवनको पर्यटकीय नगरी सौराहामा माघ २८ गते देखि फागुन ३ गते सम्म १८औं सौराहा फूड फेस्टिबल हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल रेवान सौराहा चितवनको आयोजना सौराहाको मुख्य बजार नजिक फेस्टिबल हुने भएको हो । सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको रेवानका […]
पूरा पढ्नुहोस्
भरतपुरको लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिटको विशेष छुट अफर
चितवन, माघ १३ भरतपुर महानगरपालिका–६ देवनगरमा रहेको लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट (एलटिके) ले भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै विशेष छुट अफर ल्याएको छ । एलटिकेका प्रबन्धक राजेश शर्मा आचार्यका अनुसार विशेष छुट सहित एक जोडीका लागि पाँच हजार रुपैयाँको आकर्षक प्याकेज घोषणा गरिएको हो । विशेष प्याकेज अन्तर्गत एक जोडीलाई होटलमा […]
पूरा पढ्नुहोस्
आजदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण कार्य सुरु
काठमाडौं, माघ १ काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण कार्य सुरु गरिनेछ । वर्षाले क्षतिग्रस्त भएको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी माघ १ गतेदेखि पुनः पानी वितरण गर्न लागिएको हो । मेलम्चीको पानी वितरणको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुनेछ । प्रधानमन्त्रीले पानी वितरणको कार्य शुभारम्भ गरेपछि घरघरका धारामा मेलम्ची पानी पुग्ने मेलम्ची खानेपानी विकास समितिले […]
पूरा पढ्नुहोस्
रेन्स्की एग्रो फार्म प्रा.लि.ले मनायो प्रथम वार्षिकोत्सव
चितवन, पुस २९ रेन्स्की एग्रो फार्म प्रा.लि. कालिका नगरपालिका २ चितवनले प्रथम वार्षिकोत्सव तथा च्याउ विउ ल्याब उद्घाटन समारोह सम्पन्न गरेको छ । उक्त च्याउ विउ ल्याब उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कालिका नगर प्रमुख बिनोद रेग्मीले गर्नुभयो । सो अवसर बोल्दै च्याउ प्रवर्द्धन गर्न सके देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने उहाँले बताउनुभयो । साथै कालिका […]
पूरा पढ्नुहोस्
भरतपुर महानगरपालिकाको १४ औँ नगर अधिवेशन पर्यटकीय नगरी गोलाघाटमा
चितवन, पुस २३ भरतपुर महानगरपालिकाको १४ औँ नगर अधिवेशन पर्यटकीय नगरी गोलाघाटमा समपन्न भएको छ । नगरसभाको अर्धबार्षिक कार्य प्रगतिको समिक्षा एंव पुरक बजेट र केही ऐन संशोधन लगायतका प्रस्ताव सहित अधिवेशन समपन्न भएको हो । अधिवेशनले क्षेत्रगत कार्यक्रम मध्येबाट ४५ वटा योजनालाई संशोधन गरेर बजेट रकामन्तर गरेको छ । रकामान्तरण भएका योजना मध्ये सडक, […]
पूरा पढ्नुहोस्




