आर्थिक
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य आजदेखि घट्यो
काठमाडौँ, चैत ३ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसनले शुक्रबार पठाएको नयाँ मूल्यसूची अनुसार मूल्य समायोजन गरिएको निगमले सूचना जारी गरी जनाएको छ। निगमका अनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाइएको हो। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने […]
पूरा पढ्नुहोस्
नेपाल राष्ट्र बैंक : ७ महिनामा विप्रेषण आप्रवाह करिब २२ प्रतिशतले बढ्यो
काठमाडौँ, फागुन २८ चालु आर्थिक वर्षको ७ महिनामा मुलुकमा भएको विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको मुलुकको आर्थिक अवस्था सम्बन्धी समीक्षा प्रतिवेदनमा विप्रेषण आप्रवाह बढेर ८३९ अर्ब रुपैयाँ बराबर पुगेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण […]
पूरा पढ्नुहोस्
यहि फागुन २४ गते स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम हुँदै
चितवन, फागुन २२ चितवनको भरतपुर १० स्थित जिल्ला प्रहरी चौकी अगाडीको मैदानमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । युटर्न इन्टरनेशनल प्रा लि र सि स्टार एजुकेशनल कन्सलटेन्सी प्रा लि को सयुत्त आयोजनामा कार्यक्रम हुने भएको हो । ‘रक्तदान जीवनदान, राष्ट्र र नागरिकको लागि योगदान’ भन्ने नाराका साथ युटर्न इन्टरनेशनल प्रा लिको चौथो स्थापना दिवसको […]
पूरा पढ्नुहोस्
अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील : प्रधानमन्त्री दाहाल
चितवन, फागुन १९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताउनुभएको छ । ‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न क्रियाशील […]
पूरा पढ्नुहोस्
भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा, उद्घाटन समारोहमा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने
चितवन, फागुन १६ भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी मार्च १ तारिख अर्थात् फागुन १८ गते नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । भरतपुर भ्रमण बर्षको उद्घाटन नारायणी नदी किनारमा भव्य समारोहका बीच दिउँसो १ […]
पूरा पढ्नुहोस्
भरतपुर भ्रमण वर्ष मूल समारोह समिति बैठक : उद्घाटनका दिन ५० हजार सहभागि गराउने लक्ष्य
चितवन, फागुन १३ भरतपुर महानगरपालिकाको आयोजनामा हुन लागेको भरतपुर भ्रमण बर्ष २०२४ को उद्घाटनको दिन नजिकिँदै गर्दा तयारी तीव्र पारिएको छ। भरतपुर महानगरका जनप्रतिनिधि ,कर्मचारीहरु र बिभिन्न समितिले भ्रमण बर्षको उद्घाटनका लागि तयारी गरिरहेका छन्। भ्रमण बर्षको यहि फागुन १८ गते नारायणी नदी किनारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहबीच उद्घाटन गर्ने नगर प्रमुख रेनु […]
पूरा पढ्नुहोस्
नेपाल ल्युब आयल लिमिटेड (गल्फ)को चितवनमा रिटेलर एण्ड पिजिएम मिट कार्यक्रम
चितवन, फागुन १३ नेपाल ल्युब आयल लिमिटेड (गल्फ)ले चितवनमा खुद्रा विक्रेता (रिटेलर) र प्राइभेट ग्यारेज मेकानिक्स बीच भेटघाट तथा अन्तरक्रिया गरेको छ । गल्फ लुब्रिकेन्ट्सको नयाँ उत्पादन, स्किम र भावी योजनाको बारेमा विक्रेता र मेकानिक्ससँग अन्तरक्रिया गरिएको हो । नेपाल ल्युब आयलको आधिकारीक डिलर आशिर्वाद अटो ट्रेडिङका सञ्चालक एवम् नाडा बागमती प्रदेश प्रमुख सुवास कँडेलको […]
पूरा पढ्नुहोस्
शुक्रबार सुनकाे भाउ स्थिर
काठमाडौँ, फागुन १२ नेपाली बजारमा हिजो शुक्रबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार हिजो शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ । यसअघि बिहीबार पनि […]
पूरा पढ्नुहोस्
निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, ग्यास र हवाई इन्धनको यथावत
काठमाडौं, फागुन ३ नेपाल आयल निगमले आज (बिहीवार) रातिदेखि लागू हुनेगरि इन्धनको मूल्य बढाएको छ। निगमले आज (बिहीवार) एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको जानकारी दिएको हो। निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ‚ डिजेलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेलमा पनि प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ। निगमले खाना पकाउने (एलपी) ग्यास र […]
पूरा पढ्नुहोस्
चितवनको आरम्भ कलेज: पहिलो बर्षमै ९७ प्रतिशत विद्यार्थी भर्ना गराउन सफल
चितवन, फागुन १ चितवनको भरतपुरमा आरम्भ कलेज सञ्चालनमा आएसंगै पहिलो बर्षमा नै ९७ प्रतिशत विद्यार्थी भर्ना गराउन सफल भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी भरतपुर ११ स्थित नहरचोकमा आरम्भ कलेज सञ्चालनमा आएको हो । कलेजले आफ्नो स्थापनाकालदेखि स्नातक तहका बिआइएम र बिएचएम अध्यापन गराउदै आइरहेको छ । दुवै संकायको अध्यापन चार बर्षको हुने […]
पूरा पढ्नुहोस्




