Thursday, October 15

आर्थिक

चितवनमा नेपाल पशुपन्छी औषधि व्यवसायी संघको महाधिवेशन पुस २४ मा हुँदै

चितवन, पुस २२ नेपाल पशुपन्छी औषधी व्यवसायी संघको १४औँ राष्ट्रिय महाधिवेशन तथा ३३औँ वार्षिक साधारण सभा चितवनमा हुने भएको छ । पौष २४ र २५ गते चितवनको भरतपुरमा हुने साधारणसभा तथा महाधिवेशनको तयारी पुरा भएको  संघले जनाएको छ । महाधिवेशनमा सात प्रदेश र २२ वटा शाखाबाट महाधिवेशन प्रतिनिधि, कम्पनी प्रतिनिधि, परिवेक्षक, संघसंस्था प्रतिनिधि एवम् नियमनकारी […]

पूरा पढ्नुहोस्

चितवनको खैरहनीमा खिचरा महाेत्सवकाे नवाैं संस्करण पुस २८ गतेदेखि हुने

चितवन, पुस २१ थारू संस्कृति जोगाउनका लागि यही पुस २८ गतेदेखि खिचरा महोत्सव आयोजना गर्न लागिएको छ । पूर्वी चितवनको खैरहनीमा नवौँ खिचरा महोत्सवको तयारीलाई तीव्र पारिएको हो । थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा खैरहनी नगरपालिका–५ गौचरनमा आगामी माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ । आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको […]

पूरा पढ्नुहोस्

आगामी फागुन १८ गते भरतपुर भ्रमण वर्ष २०२४ को समुद्घाटन हुने

चितवन, पुस २१ भरतपुर भ्रमण वर्ष २०२४ को समुद्घाटन फागुन १८ अर्थात् मार्च १ तारिख हुने भएको छ । भरतपुर महानगरपालिकाको शुक्रबार बसेको ९० औँ कार्यपालिका बैठकले पूर्वनिर्धारित तालिकाअनुसार नै सन् २०२४ भर विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । यो निर्णय आगमी १४ औँ नगर सभाले अनुमोदन गर्ने छ । यस अघि भरतपुर भ्रमण […]

पूरा पढ्नुहोस्

व्यवसायीको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : अध्यक्षका उम्मेदवार पन्त

चितवन, पुस २०  उद्योग बाणिज्य संघ चितवनको ५७ औँ साधारण सभा तथा अधिवेशनका अध्यक्षका उम्मेदवार सिरिष पन्तले विगतमा आफ्नो पहलमा भएका कार्यसहित चुनावी प्रतिवद्दता सार्वजनिक गनुभएको छ । शुक्रवार विहान क्षेत्रपुरमा ‘पत्रकारसँग सिरिष’ भन्ने अन्तक्र्रिया तथा पत्रकार सम्मेलन आयोजना गनुभएको अध्यक्ष उम्मेदवार पन्तले उद्योग बाणिज्य संघ चितवनमा उपाध्यक्ष हुँदा गरेका कार्यहरु र भावी कार्यक्रम सार्वजनिक […]

पूरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा इन्स्पेक्टरसहित २८८ जनाको जागिर खुल्यो

काठमाडौं, पुस २० सशस्त्र प्रहरीले प्रहरी निरीक्षकसहित २८८ जनाको आवेदन माग गरेको छ। आज गोरखापत्रमा सूचना प्रकाशन गर्दै माघ २२ गतेसम्मका लागि आवेदनको मिति तोकेर सूचना प्रकाशन गरेको छ। माग गरिएका मध्ये ९९ जना सशस्त्र प्रहरी निरीक्षक, ९८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक र अन्य परिचर कुचीकार लगायतका पद रहेका छन्। प्रहरी निरीक्षकका लागि २१ […]

पूरा पढ्नुहोस्

सकियो रैथाने फुड फेस्टिबल, ३० हजार बढीले गरे अवलोकन

चितवन, पुस १९ होटल व्यवसायी संघ चितवनको आयोजनामा नारायणगढको क्याम्पाचौरमा भएको रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बुधवार एक कार्यक्रमका बीच होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले समापन गर्नुभएको हो । पुस १४ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको फुड फेस्टिबल ३० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको संघले जनाएको […]

पूरा पढ्नुहोस्

रैथाने फुड फेस्टिबलमा स्वप्न सुमनसँग झुमे दर्शक, आज द स्याडोज आउने

चितवन, पुस १६ होटल व्यवसायी संघ चितवनको आयोजनामा क्याम्पाचौरमा भएको रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रममा आइतबार (हिजो) दर्शकहरु स्वप्न सुमनसँग झुमेका छन् । अंग्रेजी नयाँ वर्ष २०२४ को अघिल्लो दिन आइतबार राति स्वप्न सुमनले ९० मिनेटसम्म दर्शकहरुलाई मनोरञ्जन दिए । स्थानीय व्याण्ड र कलाकारहरुको प्रस्तुतीसँग पनि दर्शकले भरपूर मनोरञ्जन लिए । आजदेखि नयाँ […]

पूरा पढ्नुहोस्

क्याम्पाचौरमा रैथाने फुड फेस्टिबल सुरु, ५० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान

चितवन, पुस १५ नारायणगढको क्याम्पाचौरमा हिजो शनिवारदेखि रैथाने फुड फेस्टिबल एवम् वृहत सांस्कृतिक कार्यक्रम सुरु भएको छ । होटल व्यवसायी संघ चितवनको आयोजनामा भएको फुड फेस्टिबलको भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गनुभएको हो । फुड फेस्टिबलको उद्घाटन गर्दै अधिकारीले अर्थतन्त्र सुधारको लागि फुड फेस्टिबल पनि एउटा अंग हुने विश्वास व्यक्त गनुभयो  । सुस्ताएको अर्थतन्त्रलाई चलायमान […]

पूरा पढ्नुहोस्

यहि पुस २६ देखी रत्ननगर महोत्सव हुने, करीब २५ करोडभन्दा बढिको कारोबार हुने अनुमान

चितवन, पुस १४ पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा यही पौष २६ गतेबाट रत्ननगर महोत्सव हुनेभएको छ । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गर्ने महोत्सवमा यस बर्ष कृषि उत्पादन र पर्यटन विकासलाई प्राथमिकता दिइएको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको १२औं संस्करण पौष २६ गते उद्घाटन भएर माघ ८ गते सम्म चल्ने शुक्रबार […]

पूरा पढ्नुहोस्

यहि पुस १४ देखि नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिवल कार्यक्रम हुने

चितवन, पुस १२  होटल व्यवसायी संघ चितवनको आयोजनामा शनिबारदेखि पाँचदिने रैथाने फुड फेस्टिबल तथा विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ । नारायणगढको क्याम्पाचौरमा आयोजना हुन लागेको कार्यक्रमबारे आज बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । फुड फेस्टिबलको उद्घाटन भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीबाट हुने मूल संयोजक लोकनाथ भट्टले जानकारी दिनुभयो  । उहाँका अनुसार […]

पूरा पढ्नुहोस्