आर्थिक
भरतपुरको युनाइटेड टेक्निकल कलेजमा ‘टेक फ्युजन’ कार्यक्रम सम्पन्न
चितवन, पुस १२ युनाइटेड टेक्निकल (युटेक) कलेज भरतपुरसँगको सहकार्यमा युनाइटेड टेक क्लबले आयोजना गरेको ‘टेक फ्युजन’ कार्यक्रम विहिवार सम्पन्न भएको छ । सूचना प्रविधि र इन्जिनियरिङ्गका विभिन्न विधामा २१ वटा परियोजनाहरु प्रस्तुत गरिएको सो कार्यक्रममा देशैभरका १० वटा कलेजका विद्यार्थीहरुको सहभागि रहेको छ । रोबोटबाटै फूटवल टेक फ्युजन’ कार्यक्रमको प्रमुख आर्कषण बन्यो रोबोर्टबाटै खेलाइएको फुटवल […]
पूरा पढ्नुहोस्
चितवन हात्ती तथा पर्यटन महोत्सवमा सेल्फीकलीलाई हात्ती सुन्दरीको ताज
चितवन, पुस १२ चितवनको सौराहामा आयोजना गरिएको १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत हिजो गरिएको हात्ती सुन्दरी प्रतियोगितामा सेल्फीकलीले उपाधि जितेकी छिन्। छ वटा हात्तीलाई पछि पार्दै १७ वर्षीया सेल्फीकलीले ताज पहिरिएकी हुन्। यसपाली सुन्दरीमा ७ हात्तीलाई सहभागी गराइएको थियो । हात्ती महोत्सवको हिजो दोस्रो दिन सुन्दरी प्रतियोगिता भएको हो। आज राप्ती नदीमा डुङ्गा दौड, […]
पूरा पढ्नुहोस्
भरतपुरको युनाइटेड टेक्निकल कलेजमा ‘टेक फ्युजन’ प्रतियोगिता हुँदै
चितवन, पुस १० भरतपुरको युनाइटेड टेक क्लबले दुई दिने ‘युनाइटेड टेक फ्युजन’ कार्यक्रम आयोजना गर्ने भएको छ । युनाइटेड टेक्निकल कलेज भरतपुरसँगको सहकार्यमा सूचना प्रविधिका विभिन्न विधामा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । यसअघि ‘यु टेक ह्याकाथन अल्फा’ कार्यक्रम आयोजना गरिसकेको क्लबले अहिले भने क्याप्चर द फ्ल्याग (सीटीएफ), रोबो फुटबल र प्रोजेक्ट प्रदर्शनी लगायतका […]
पूरा पढ्नुहोस्
‘लक्की फिल्मी अवार्ड’ को दोस्रो संस्करण आगामी असार ८ मा हुने
चितवन, पुस ९ लक्की मिडिया हाउस चितवनले आयोजना गर्ने लक्की फिल्मी अवार्डको दोस्रो संस्करण आगामी असार ८ गते हुने भएको छ । मिडियाका महाप्रबन्धक हरि कार्की लक्कीले एक विज्ञप्ती जारी गर्दै दोस्रो संस्करणको लक्की फिल्मी अवार्ड २०८१ असार ८ गते गरिने जानकारी दिनुभयो । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा ‘चलचित्र उद्योगको प्रर्वद्धन र […]
पूरा पढ्नुहोस्
पोखरामा पुस १२ देखि २५औँ पोखरा सडक महोत्सव हुने
चितवन, पुस ६ पोखराको लेकसाइड क्षेत्रमा रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले अग्रेजी नयाँ बर्षलाई स्वागत गर्दै २५ औं पोखरा सडक महोत्सव आयोजना गर्ने भएको छ । चितवनको सौराहामा पत्रकार सम्मेलनको आयोजना गर्दै रेवान पोखराले सो कुराको जानकारी दिएको हो । पोखराको पर्यटन प्रवर्द्धनमा एउटा वेग्लै पहिचान बनाउन सफल यस महोत्सवको रजत जयन्ती भव्य रुपमा […]
पूरा पढ्नुहोस्
चितवन नारायणगढका चोक चोकमा “शिवम् सन्देश”
काठमाडौं, पुस ४ नेपालकै अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टले हालै जानकारी मुलक भिडियो सन्देश “शिवम् सन्देश” सार्वजनिक गरेको थियो । “शिवम् सन्देश” गुणस्तरीय, सुरक्षित र जुगौं–जुग रहिरहने टिक्ने घर निर्माणका लागि जनचेतनामुलक सन्देशहरूको संग्रह हो । यसैको प्रमोशन तथा प्रचार प्रसारको लागि शिवम्ले हाल नारायणगढ चोक चोकमा स्टाण्ड बोर्ड राखी शिवम् सन्देश बारे जानकारी […]
पूरा पढ्नुहोस्
कृषि क्षेत्रमा गर्दै आएको लगानी समुदाय केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल
चितवन, पुस ३ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले सरकारले कृषि क्षेत्रमा गर्दै आएको लगानी व्यक्ति केन्द्रित नभई समुदाय केन्द्रित हुनुपर्ने बताउनुभएको छ । केन्द्रीय दुग्ध सहकारी सङ्घको २९औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले अहिले सरकारले कृषि क्षेत्रमा गरेको लगानी व्यक्ति केन्द्रित हुँदा लगानी अनुसारको उत्पादन हुन नसकेको छैन भन्नुभयो । दुग्ध उत्पादक सहकारीहरूले स्थानीय […]
पूरा पढ्नुहोस्
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, ग्याँसको यथावत
काठमाडौं, मंसिर ३० नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले हिजो शुक्रबार एक विज्ञप्तिमार्फत पेट्रोल र डिजेलको मूल्य घटेको जनाएको हो । पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ३-३ रुपैयाँ घटेको छ । घटेको मूल्य हिजो शुक्रबार मध्यरातिदेखि लागु हुने छ । नयाँ मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १६७ र डिजेल/मट्टितेल प्रतिलिटर […]
पूरा पढ्नुहोस्
पर्यटकीय नगरी सौराहामा हात्ती तथा पर्यटन महोत्सव २०८० हुने
चितवन, मंसिर २९ पर्यटकीय गन्तव्य सौराहामा १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० हुने भएको छ । चितवन हात्ती महोत्सवलाई रूपान्तरण गर्दै पुष १० देखि १४ गतेसम्म हात्ती तथा पर्यटन महोत्सव हुन लागेको हो । क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेष्टुराँ एण्ड बार एशोसिएसन नेपालको सहआयोजनामा […]
पूरा पढ्नुहोस्
सहकारीले सिप मुलक तालिममा खर्च गर्नुपर्छः मन्त्री जोशी
चितवन, मंसिर २९ बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सहकारीले बिलाशी जीवनको लागि हैन सीप मुलक तालिममा पैसा खर्च गर्नुपर्ने बताउनुभएको छ । गणेशस्थान बचत तथा ऋण सहकारी लि.को ११ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले अहिलेको लगानी बिलाशिता तर्फ केन्द्रित हुँदा सहकारीको छबि मात्र प्रश्न उठेको बताउनुभयो । उहाँले भन्नुभयो “सहकारीले कृषि संगको […]
पूरा पढ्नुहोस्




