स्वास्थ्य – जीवनशैली
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० असोज २८ गतेदेखी कार्तिक ४ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साता शुभ रहेको छ । कुनै पनि कार्यमा तपाईको साहस तथा पराक्रम बलियो रहने छ । यो साता आम्दानी बढ्नेछ । व्यापार व्यवसाय बाट उचित लाभ हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा पढाईमा कमजोरी हुन सक्ने […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीद्धारा उत्कृष्ट कार्य गर्ने बागमती प्रदेशका स्वास्थ्यमन्त्री जोशी सम्मानित
चितवन, असोज २३ बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी प्रदेशभरीका उत्कृष्ट मन्त्रीको रुपमा सम्मानित हुनुभएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयबाट उत्कृष्ट कार्य गरेको भन्दै मन्त्री जोशीलाई सम्मान गरिएको हो । जोशीलाई आज (मंगलबार) विश्व मानसिक स्वास्थ्य दिवस एवम् सेतो कोट दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्मान गर्नुभएको हो । मन्त्री जोशी गत जेठ ७ […]
पूरा पढ्नुहोस्
लाईफलाईन एण्ड हेयर ट्रान्सप्लान्टले तीनदिने निशुल्क स्वास्थ्य शिविर गर्दै
चितवन, असोज २२ भरतपुर महानगरपालिका–१० स्थित चितवन मेडिकल कलेज अगाडि रहेको लाइफलाइन हेयर ट्रान्सप्लान्ट तथा स्किन केयरले कपाल तथा अनुहारको निःशुल्क शिविर सञ्चालन गर्ने भएको छ । स्किन केयरले असोज २८ देखि ३० गते सम्म काठमाडौँका विशेषज्ञद्वारा सेवाग्राहीलाई निःशुल्क कपाल तथा अनुहारको ओपिडी परीक्षण सेवा दिन लागेको हो । लाईफलाइनले चाडबाडको अवसर पारेर गुणस्तरीय सेवा […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० असोज २१ गतेदेखी असोज २७ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । ईमान्दारिता तथा लगनशिलताको उच्च मुल्याङकन हुनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ […]
पूरा पढ्नुहोस्
प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा चितवनका २० जनाको निःशुल्क बिमा
चितवन, असोज १८ बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले चितवनको भरतपुर महानगरपालिका ११ स्थित मञ्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रित बालिकाको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । आज एक कार्यक्रमका बीच संरक्षण केन्द्रमा आश्रित २० जना बालिकाको निःशुल्क बीमा गरिएको हो । प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीको उपस्थितिमा बीमा गरिएको हो । स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्य कार्यालय […]
पूरा पढ्नुहोस्
आगामी मंसिर ९ मा नर्सिङ लाइसेन्सको परीक्षा सञ्चालन हुने
काठमाडौं, असोज १८ नेपाल नर्सिङ परिषद्ले परिषद्को नाम दर्ता प्रमाणपत्र (नर्सिङ लाइसेन्स) परीक्षा आगामी ९ मंसिरमा सञ्चालन गर्ने भएको छ । परिषद्को अनुसार परीक्षार्थीले नर्सिङ लाइसेन्स परीक्षाको लागि नियमित दस्तुरमा २१ असोजदेखि २० कात्तिकसम्म फारम भर्नुपर्ने छ । दोब्बर दस्तुरमा २१ कात्तिकदेखि २३ कात्तिकसम्म फारम भर्न पाइने छ । परिषद्ले परीक्षार्थी आफैंले अनलाइन फारम भर्नुपर्ने […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० असोज १४ गतेदेखी असोज २० गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आईतबार र सोमबार व्यापार व्यवसायका दृष्टिबाट सकारात्मक रहने देखिन्छ । सन्तानबाट काम मा सहयोग प्राप्त हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । तपाईको कलात्मक एवं सिर्जनात्मक क्षमता उच्च रहने देखिन्छ । आफ्ना साथीभाईबाट महत्वपुर्ण सहयोग प्राप्त हुनेछ । बिरोधीहरु पराजित […]
पूरा पढ्नुहोस्
मन्त्री जाेशीद्वारा जेष्ठ नागरिक अक्षयकोषमा सहयाेग
चितवन, असोज १३ बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जाेशीले आफ्ना आमाबुबाकाे सम्झनामा जेष्ठ नागरिक संघ चितवनलाई रु १ लाख १ हजार १११ सहयाेग गर्नु भएकाे छ । मन्त्री जाेशीका वुबा स्व. प्रेमदत्त जाेशी र आमा शान्तादेवी जाेशीकाे सम्झनामा उहाले अक्षयकाेषमा रकम सहयाेग गर्नुभएकाे हो । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसकाे अबसर पारि आज रकम हस्तान्तरण गरिएकाे […]
पूरा पढ्नुहोस्
विश्व रेबिजविरुद्धको दिवस आज मनाइँदै
काठमाडौं, असोज ११ विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ । यस वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ ले स्वास्थ्य केही चुनिएका व्यक्तिका लागि मात्र होइन, सबैका लागि […]
पूरा पढ्नुहोस्
भोलि असोज १० गते चितवन कलेज अफ टेक्नोलोजी (सिसिटि) मा `जब फेयर ´ हुने
चितवन, असोज ९ चितवनको भरतपुर-१२ आस्था चोकस्थित चितवन कलेज अफ टेक्नोलोजी(सिसिटी) मा पहिलो पटक `जब फेयर ´ हुने भएको छ। भोलि असोज १० गते बुधबार कलेज परिसरमा हुन लागेको सो `जब फेयर´मा १५ वटा आईटी कम्पनिको स्टल रहनेछ। सो मेलामा टेकमाईन्ड नेटवर्क प्रा.लि , भायानेट, डायनामिक टेक्नोसफ्ट ,एस्ट्रानिक्स, हर्टसन , बिहानिटेक,आस्ट्रीक,देवसाईन,ड्रीमटेक नेपाल प्रा.लि लगायतका कम्पनिको […]
पूरा पढ्नुहोस्




