साहित्य
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
काठमाडौं, साउन १८ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशनको लागि अहिले बिहान बोर्ड बैठक बोलाइएको छ । बोर्ड बैठकले ‘आजै नतिजा सार्वजनिक गर्ने’ निर्णय गरेपछि मात्रै नतिजा प्रकाशन हुने भएको छ । बोर्डले प्राविधिक त्रुटी वा केही भइपरी नआएमा आजै नतिजा […]
पूरा पढ्नुहोस्
भरतपुरको बोस्टन कलेजमा ‘बिएचएम’ कोर्स सुरु
चितवन, साउन १० भरतपुरको बोस्टन इन्टरनेसनल कलेजले ब्याचलर अफ होटेल म्यानेजमेन्ट (बिएचएम) कोर्स सुरु गरेको छ ।बिबिए, बिबिए–फाइनान्स, बिसिएस आइटी र एमबिएमा गोल्डमेडलिस्टसहितको उत्कृष्ट नजिता दिँदै आएको बोस्टन इन्टरनेसनल कलेजले बिएचएम कोर्स पनि सुरु गरेको हो । पोखरा विश्वविद्यालयमा सम्बन्धनप्राप्त बोस्टनले १५ वर्षदेखि अध्यापन गराउँदै आएको छ । बोस्टन कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले अर्थतन्त्रको मुख्य आधार पर्यटनलाई सघाउ पुर्याउने […]
पूरा पढ्नुहोस्
एसइईको पुरक परीक्षाको तालिका सार्बजनिक
काठमाडौं, असार १८ परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को पुरक परीक्षा (ग्रेड वृद्धि) को समय तालिका सार्वजनिक गरेको छ । कार्यालयले आज सूचना जारी गर्दै २०८० चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय […]
पूरा पढ्नुहोस्
एसइईको मौका परीक्षा साउन २३ गतेदेखि हुने
काठमाडौं, असार १७ माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा आगामी साउन २३ गतेदेखि सञ्चालन गरिने भएको छ । आइतबार शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को बैठकले उक्त निर्णय गरेको हो । यसपालीको मौका परीक्षामा एसईई परीक्षा अनुत्तीर्ण सबैले सहभागी हुन पाउने छन् । गत विहिबार सर्वजनिक भएको एसइईको […]
पूरा पढ्नुहोस्
एसइईको नतिजा विहिबार
काठमाडौं, असार १२ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बिहीबार मात्र सार्वजनिक गर्ने भएको छ । यस अघि बुधबार नतिजा सार्बजनिक गर्ने तयारी गरेको भएपनि प्राविधिक काम नसकिएकाले विहिबार नतिजा सार्बजनिक गर्ने भएको हो । नतिजा प्रकाशनका लागि विहिबार बिहान बोर्ड बैठक बोलाइएको छ । कार्यालयले गत वर्ष असार २४ मा एसइईको […]
पूरा पढ्नुहोस्
त्रिविको सम्पत्ति खोजबिन गर्न सरकारले बनायो समिति
काठमाडौँ, जेठ १९ सरकारले त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ । जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले समितिको सदस्यमा पूर्वसहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीबल्लभ अधिकारी, त्रिविका विज्ञ सदस्य प्रा.डा. प्रेमसागर चापागाईंलाई नियुक्त गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिर्नुभयो […]
पूरा पढ्नुहोस्
उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
काठमाडौँ, वैशाख २४ बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो । सो ऐनको […]
पूरा पढ्नुहोस्
कक्षा १२ को परीक्षा आजदेखि देशभर शुरू हुँदै
भक्तपुर, वैशाख १४ कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभएको छ । उहाँले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गर्नुभएको छ । […]
पूरा पढ्नुहोस्
साहित्य सङ्गम चितवनद्वारा स्रष्टाहरु सम्मानित
चितवन, वैशाख ६ साहित्य सङ्गम चितवनले ३१औँ पारिजात स्मृति दिवसका अबसर पारेर चितवनका साहित्य सर्जक एवं कवि गजलकार तथा निवन्धकारहरुलाई सम्मान गरेको छ ।साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा चितवनका विभिन्न साहित्य बिधामा कलम चलाएका कवि तथा निवन्धकारहरुलाई सम्मान गरिएको हो । चितवनका अध्यक्ष प्रकाश चापागाईंले साहित्य क्षेत्रलाई पुर्वाग्रह र आग्रहको आधारमा […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयले स्नातक तहका प्रश्नपत्र अब नेपाली भाषामा पनि तयार गर्ने
काठमाडौं, चैत १७ त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अबदेखि अङ्ग्रेजीका साथै नेपाली भाषामा पनि तयार गर्ने भएको छ । आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा यो व्यवस्था लागू गर्ने र त्यसपछि क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षका परीक्षामा लागू गरिने भएको हो । विश्वविद्यालयका यही चैत १५ गतेको प्राज्ञिक परिषद् […]
पूरा पढ्नुहोस्




