साहित्य
फोर्ब्स कलेजले दुईदिने अन्तर कलेज कुलिनरी र पावरपोइन्ट प्रतियोगिता गर्दै
चितवन, फागुन ८ चितवनको भरतपुर २ क्षेत्रपुरमा रहेको फोर्ब्स कलेजले विद्यार्थीहरुका लागि दुईदिने तेस्रो संस्करणको अन्तर कलेज कुलिनरी र पावरपोइन्ट प्रतियोगिता गर्ने भएको छ । कलेजले भोलि फागुन ९ र १० गते नवलपुर र चितवनका कलेजमा कक्षा ११ र १२ अध्ययनरत विद्यार्थीबीच प्रतिस्पर्धा गराउन लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कलेजका अध्यक्ष राजकुमार दाहालले […]
पूरा पढ्नुहोस्
प्रविधिको प्रयोगले शिक्षाको गुणस्तर बृद्धि गर्न सकिने : मन्त्री जोशी
चितवन, फागुन ३ बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रविधिको प्रयोगले शिक्षाको गुणस्तर बृद्धि गर्न सकिने बताउँदै अब शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभएको छ । भरतपुर १ नारायणगढमा रहेको आदिकवि भानुभक्त माध्यमिक विद्यालयको ५५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा प्रमुख अतिथिको रूपमा बोल्नुहुँदै मन्त्री जोशीले यस्तो बताउनुभएको हो । उहाँले आजका बालबालिका भबिस्यका कर्णदार भएको […]
पूरा पढ्नुहोस्
चितवनको आरम्भ कलेज: पहिलो बर्षमै ९७ प्रतिशत विद्यार्थी भर्ना गराउन सफल
चितवन, फागुन १ चितवनको भरतपुरमा आरम्भ कलेज सञ्चालनमा आएसंगै पहिलो बर्षमा नै ९७ प्रतिशत विद्यार्थी भर्ना गराउन सफल भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी भरतपुर ११ स्थित नहरचोकमा आरम्भ कलेज सञ्चालनमा आएको हो । कलेजले आफ्नो स्थापनाकालदेखि स्नातक तहका बिआइएम र बिएचएम अध्यापन गराउदै आइरहेको छ । दुवै संकायको अध्यापन चार बर्षको हुने […]
पूरा पढ्नुहोस्
भरतपुरको अङ्कुरम् एकेडेमीले मनायो आफ्नो वार्षिकोत्सव
चितवन, माघ २६ चितवनको भरतपुर वडा नम्बर- ७ तेह्रसालस्थित अङ्कुरम् एकेडेमीले अभिभावक दिवसका अवसरमा विविध कार्यक्रम गरि मनाएको छ । माघ २३ र २४ गते एकेडेमी परिसरमा संगीत, कला र समसामयिक विषयमा केन्द्रित रहेर शैक्षिक र सांस्कृतिक कार्यक्रम भएको हो । कार्यक्रमको पहिलो दिन कक्षा १ देखि ५ सम्मका विद्यार्थीले आफ्नो कला प्रस्तुत गरेका थिए […]
पूरा पढ्नुहोस्
भरतपुरमा “डिजिटल उद्यमी” सम्बन्धी एक महिने तालिम संचालन हुँदै
चितवन, माघ २६ चितवनमा उद्यमीहरुको लागि एक महिने डिजिटल उद्यमी तालिम संचालन हुने भएको छ । डिजिटल मार्केटिङ तथा सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको एस.डि टेक कम्पनी प्रा. लि. ले एक महिने ‘डिजिटल उद्यमी तालिम गर्ने भएको हो । स्वदेशमै उद्यम गर्दै आएका जनशक्तिलाई लक्षित गर्दै कम्पनीले ‘डिजिटल उद्यमी’ तालिम आयोजना गर्न लागेको कम्पनीका संस्थापक […]
पूरा पढ्नुहोस्
राष्ट्रिय माध्यमिक बिद्यालय कृष्णपुरको स्वर्ण महोत्सव सुरु
चितवन, माघ २६ राष्ट्रिय माध्यमिक बिद्यालय कृष्णपुरले आफ्नो स्वर्ण महोत्सव हिजोदेखि मनाउन सुरु गरेको छ । पूर्व अध्यक्ष एवं स्वर्ण महोत्सव समारोह संरक्षण समितिका सदस्य लालकृष्ण शर्मा लामिछानेले प्राइभेट शिक्षालाई भन्दा सरकारी शिक्षालाई व्यबस्थित गराउनुपर्ने धारणा राख्नुभएको छ । प्रमुख अतिथिको रूपमा बोल्दै लामिछानेले यस्तो बताउनुभएको हो । त्यस्तै लामिछानेले बिद्यालय स्थापना गराउन महत्त्वपूर्ण भुमिका […]
पूरा पढ्नुहोस्
चितवनको भरतपुरमा नमुना युवा नगर सभा सम्पन्न
चितवन, माघ २४ भरतपुरमा नमुना युवा नगर सभा सम्पन्न भएको छ । महानगरका गतिविधिबारे जानकारी दिएर युवालाई आकर्षित गर्नको लागि महानगरको शैक्षिक प्रशासन महाशाखाको आयोजनामा मंगलबार नमुना युवा नगर सभा गरिएको हो । युवालाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको कार्य तथा अन्तरसम्बन्धको ज्ञान गराई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउनका लागि यस कार्यक्रम सञ्चालन गरिएको महानगरपालिकाले […]
पूरा पढ्नुहोस्
पहिलो राष्ट्रिय विद्यार्थी नवीनता सम्मेलनमा ग्रीनल्याण्ड स्कुल विजयी
चितवन, माघ १५ नेपाली युवा उद्यमी मञ्च जनकपुर शाखाको आयोजनामा भएको पहिलो राष्ट्रिय विद्यार्थी नवीनता सम्मेलनमा चितवनको भरतपुर–१२ मा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुल विजयी भएको छ । जनकपुरधामको मोनाष्टिक स्कुलमा माघ ११ देखि १३ गतेसम्म आयोजित सम्मेलनमा विद्यालयले ‘टेक विज’ विधामा समेत पुरस्कार प्राप्त गर्न सफल भएको छ । जनकपुरमा आयोजित पहिलो राष्ट्रिय विद्यार्थी नवीनता […]
पूरा पढ्नुहोस्
आजदेखि त्रिविले अनलाइनबाट सेवा दिने
काठमाडौं, माघ १५ त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले सोमबारदेखि आफ्ना सेवा अनलाइनबाटै दिने भएको छ। कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउनेलगायतका सेवा अनलाइबाटै लिन सकिने कार्यालयले जनाएको छ। कार्यालयका अनुसार यो सेवा आज बिहान १० बजेदेखि सञ्चालन हुनेछ। केही समयका लागि अनलाइन र अफलाइन दुवै सेवा सञ्चालन हुने र पूर्ण […]
पूरा पढ्नुहोस्
एसईई परीक्षा चैत १५ गतेदेखि
काठमाडौं, माघ ९ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले एसईईको तालिका सार्वजनिक गरेको छ। परीक्षाका लागि चार लाख ८९ हजार परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ। हरेक विषयमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने बोर्डले […]
पूरा पढ्नुहोस्




