साहित्य
नौसिन्दाको जागिर निबन्ध सङ्ग्रह लोकार्पण तथा अन्तरक्रिया सम्पन्न
चितवन, माघ ८ भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानको आयोजनामा जनकवि केशरी धर्मराज थापाको नौसिन्दाको जागिर निबन्ध सङ्ग्रह लोकार्पण तथा अन्तरक्रिया सम्पन्न भएको छ । गत शनिबार महानगरको सभाहलमा आयोजित कार्यक्रम प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीको अध्यक्ष्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रा.डा. जीवन अधिकारीले विचार पत्र प्रस्तुत गर्नु भएको थियोे । विचारपत्रमाथि समीक्षक उदय अधिकारीले टिप्पणी गर्नुभएको थियोे […]
पूरा पढ्नुहोस्
सप्ताहव्यापी कार्यक्रम गरि राष्ट्रिय मावि कृष्णपुरले स्वर्ण महोत्सव मनाउँदै
चितवन, माघ ७ भरतपुर महानगरपालिका–७ स्थित राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरले स्वर्ण महोत्सव मनाउँदै छ । स्थापनाको ५० वर्ष नाघेको अवसरमा विद्यालयले स्वर्ण महोत्सव मनाउन लागेको हो । माघ २५ गतेदेखि फागुन २ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गरेर स्वर्ण महोत्सव मनाउन लागिएको बारे विद्यालयले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । माघ २४ गते विद्यालयले प्रचारप्रसारको […]
पूरा पढ्नुहोस्
भरतपुरमा माघ ६ गते ग्लोबल रिचको एजुकेशन फेयर हुंँदै
चितवन, माघ ३ शैक्षिक परामर्श संस्था ग्लोबल रिच एजुकेशन कन्सल्टेन्सीले यही माघ ६ गते अष्ट्रेलिया शैक्षिक मेला गर्ने भएको छ । अष्ट्रेलिया जान चाहने विद्यार्थी र डकुमेन्ट्स पुरा गरेका विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक मेला गर्न लागिएको हो । हरेक बर्ष जस्तै यसपटक पनि सबै विद्यार्थीलाई युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसंँग सिधा परामर्श दिने उद्धेश्यसहित शैक्षिक मेला […]
पूरा पढ्नुहोस्
चितवन माविले आयोजना गरेको रक्तदानमा ३१ जनाले गरे रगतदान
चितवन, माघ १ चितवन माविको ७० औ वार्षिकोत्सब एवं अभिभावक दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा ३१ जनाले रक्तदान गरेका छन । यस्तै वार्षिकोत्सबकै अवसरमा अन्तर मा वि जिल्ला स्तरिय चितवन मा वि रनिङग सिल्ड हाजिरीजवाफ प्रतियोगिता पनि भएको छ । जसमा १९ विधालयको सहभागिता रहेको थियो । जस मध्ये ईन्टरनेसनल […]
पूरा पढ्नुहोस्
एसईई नहटाउन राष्ट्रिय परीक्षा बोर्डको सुझाव
काठमाडौं, पुस २७ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउनु नहुने बताएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १० मा लिइने माध्यमिक शिक्षा परीक्षा (एसइइ) हटाउनु नहुने बताउनुभएको हो । अध्यक्ष शर्माले विद्यार्थीहरुको गुणस्तर मापन गर्ने विधि नै […]
पूरा पढ्नुहोस्
श्री चमेली देवी पिया माध्यमिक विद्यालयको ३५ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न
चितवन, पुस २२ श्री चमेली देवी पिया माध्यमिक विद्यालय भरतपुर -३ को ३५ औं वार्षिक उत्सव एबं अभिभावक दिवस हिजो शनिबार सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एक प्रसाद लामिछानेको अध्यक्षता एबं भरतपुर महानगर पालिका वार्ड न ३ का अध्यक्ष विकास थापाको प्रमुख आतिथ्यता मा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख […]
पूरा पढ्नुहोस्
भरतपुरको युनाइटेड टेक्निकल कलेजमा ‘टेक फ्युजन’ कार्यक्रम सम्पन्न
चितवन, पुस १२ युनाइटेड टेक्निकल (युटेक) कलेज भरतपुरसँगको सहकार्यमा युनाइटेड टेक क्लबले आयोजना गरेको ‘टेक फ्युजन’ कार्यक्रम विहिवार सम्पन्न भएको छ । सूचना प्रविधि र इन्जिनियरिङ्गका विभिन्न विधामा २१ वटा परियोजनाहरु प्रस्तुत गरिएको सो कार्यक्रममा देशैभरका १० वटा कलेजका विद्यार्थीहरुको सहभागि रहेको छ । रोबोटबाटै फूटवल टेक फ्युजन’ कार्यक्रमको प्रमुख आर्कषण बन्यो रोबोर्टबाटै खेलाइएको फुटवल […]
पूरा पढ्नुहोस्
भिमोदय स्वर्णमहोत्सव : विद्यालयमा विभिन्न समयमा योगदान दिने ५०७ जना सम्मानित
चितवन, पुस ११ चितवनको कालिका नगरपालिका वडा नम्वर-५ पदमपुरमा अवस्थित भीमोदय नमुना माध्यमिक विद्यालयमा जारी स्वर्णमहोत्सव कार्यक्रम अन्तर्गत बुधबार विद्यालयमा विभिन्न समयमा योगदान दिने ५०७ जनालाई सम्मान गरिएको छ । विद्यालयले स्वर्णमहोत्सवको पाँचौ दिन आज पुर्व अक्षयकोष दाता ७ जना, पुर्व शिक्षक १०६ जना, पुर्व विद्यालय व्यवस्थापन समिति सदस्य ३७ जना, पुर्व विद्यालय कर्मचारी ७ […]
पूरा पढ्नुहोस्
भरतपुरको युनाइटेड टेक्निकल कलेजमा ‘टेक फ्युजन’ प्रतियोगिता हुँदै
चितवन, पुस १० भरतपुरको युनाइटेड टेक क्लबले दुई दिने ‘युनाइटेड टेक फ्युजन’ कार्यक्रम आयोजना गर्ने भएको छ । युनाइटेड टेक्निकल कलेज भरतपुरसँगको सहकार्यमा सूचना प्रविधिका विभिन्न विधामा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । यसअघि ‘यु टेक ह्याकाथन अल्फा’ कार्यक्रम आयोजना गरिसकेको क्लबले अहिले भने क्याप्चर द फ्ल्याग (सीटीएफ), रोबो फुटबल र प्रोजेक्ट प्रदर्शनी लगायतका […]
पूरा पढ्नुहोस्
भरतपुरको बोस्टन कलेजले आयोजना गरेको बिआईसी ह्याकाथनको उपाधि पश्चिमाञ्जल क्याम्पस पोखरालाई
चितवन, पुस ६ चितवनको भरतपुरमा रहेको बोस्टन इन्टरनेशनल कलेजले आयोजना गरेको तेस्रो संस्करणको राष्ट्रिय ह्याकाथन प्रतियोगिताको उपाधि पश्चिमाञ्चल क्याम्पस पोखराले जितेको छ । देशभरका कम्प्युटर इन्जिनीयरिङ पढाइ हुने १६ वटा कलेजको सहभागिता रहेको प्रतियोगितामा पर्यटन प्रवद्र्धन सम्बन्धी उत्कृष्ट सफ्टवेयर निर्माण गरी पश्चिमाञ्चल क्याम्पस पोखरा पहिलो भएको हो । कलेजले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखराको विषयमा […]
पूरा पढ्नुहोस्




