साहित्य
भरतपुरको ग्रीनल्याण्ड स्कुलमा पहिलो पिबिएल मेला सम्पन्न
भरतपुर, मंसिर २६ भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा प्रथम पिबिएल मेला सम्पन्न भएको छ । मेला आज स्कुल प्राङगढ मा सम्पन्न भएको हो । चितवनमै पहिलो पटक आयोजित मेलाको भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा पौडेलले ग्रीनल्याण्डले चितवनमै पहिलो पटक आयोजना गरेको पिबिएल मेलाले शैक्षिक गुणस्तार वृद्धिका लागि […]
पूरा पढ्नुहोस्
कृषि पाठ्यक्रम प्रमाणीकरणकाे २ दिने कार्यशाला सम्पन्न
काठमाडौं, मंसिर २५ कृषि तथा वन विज्ञान विश्वविद्यालयकाे आयाेजनामा कृषि संकाय अन्तर्गत सञ्चालित B.Sc-Ag (स्नातक) कार्यक्रमकाे पाठ्यक्रम प्रमाणीकरण कार्यशाला (Validtion Workshop) विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्य प्रसाद रेग्मीकाे अध्यक्षतामा वानेश्वरमा सम्पन्न भएकाे छ । कार्यक्रममा उपकुलपति प्रा. डा. पुण्य प्रसाद रेग्मीले पाठ्यक्रमलाई परिमार्जन गरिनुका साथै सैद्वान्तिक मात्र नभई अहिले व्यवहारिक (प्राक्टिकल) अध्ययनमा फाेकस गरेकाेले विद्यार्थीहरुकाे चाप […]
पूरा पढ्नुहोस्
चितवनको भरतपुरमा रहेको सि स्टारमा धमाधम कोरियन भाषाका कक्षा सञ्चालनमा
भरतपुर, मंसिर २३ भरतपुरमा रहेको सि स्टार एजुकेशनल कन्सन्टेन्सीले कोरियन भाषाका कक्षाहरु धमाधम सञ्चालन गरेको छ । यस कन्सन्टेन्सीले विगत ९ वर्षदेखि कोरियन भाषाका कक्षाहरु सञ्चालन गर्दै आइरहेको हो । दक्षिण कोरिया सरकारले २०२४ मा १५ हजार ८ सय ४८ नेपाली कामदार लैजाने भएपछि कोरियन भाषामा नेपाली युवाहरुको आकर्षण बढेको र रोजगार अनुमति प्रणाली (ईपीएस) का […]
पूरा पढ्नुहोस्
प्रथम कृषि वैज्ञानिक सम्मेलन चितवनमा भब्यताका साथ सम्पन्न (तस्विरहरु सहित)
भरतपुर, मंसिर ९ चितवनकाे रामपुरमा पहिलो कृषि वैज्ञानिक सम्मेलन (फस्ट ग्य्राजुयट कन्फ्रेन्स) भब्यताका साथ सम्पन्न भएको छ । अनुसन्धान तथा प्रचार निर्देशनालयका निर्देशक डा. ऋषिराम कट्टेलकाे अध्यक्षतामा कृषि वैज्ञानिक सम्मेलन सम्पन्न भएकाे हाे । चितवनकाे कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरमा सञ्चालन भएको सम्मेलनको विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव प्राध्यापक शंकर प्रसाद भण्डारीले समापन गर्नुभएको […]
पूरा पढ्नुहोस्
कृषि वैज्ञानिक सम्मेलनकाे आज दाेस्राे दिन, विज्ञ तथा विद्यार्थीहरुकाे सहभागिता
चितवन, मंसिर ८ कृषिको रुपान्तरणमा अनुसन्धान र प्रचारको भूमिका लक्षित पहिलो कृषि वैज्ञानिक सम्मेलन चितवनको भरतपुर रामपुरमा हिजाे ७ गतेवाट सुरु भएको छ । कृषि तथा वन विज्ञान विश्व विद्यालयका विद्यार्थीहरु, प्राध्यापकहरु तथा देश तथा विदेशका विज्ञहरुले गरेका अनुसन्धानबारे छलफल गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा बिहीबारदेखि ‘पहिलो ग्राजुयट कन्फ्रेन्स’ सुरु भएकाे हाे । […]
पूरा पढ्नुहोस्
चितवनमा कृषि वैज्ञानिकको पहिलो सम्मेलन सुरु, विज्ञ तथा विद्यार्थीहरुकाे बाक्लाे उपस्थिति
भरतपुर, मंसिर ७ चितवनकाे रामपुरमा अवस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि वैज्ञानिक सम्मेलन आजवाट सुरु भएकाे छ । नेपालको कृषिको रुपान्तरणमा अनुसन्धान र प्रचारको भूमिका लक्षित पहिलो कृषि वैज्ञानिक सम्मेलनमा विज्ञ तथा विद्यार्थीहरुकाे बाक्लाे उपस्थिति रहेकाे हो । स्वदेश र विदेशका कृषि वैज्ञानिकहरुको पहिलो सम्मेलन कृषि तथा वन विज्ञान विश्व विद्यालयमा सुरु भएको हो […]
पूरा पढ्नुहोस्
पुस ४ गतेबाट ६ गतेसम्म बोस्टन इन्टरनेशनल कलेजमा ‘बिआइसि ह्याकाथन’ हुने
भरतपुर, मंसिर ६ चितवनको भरतपुरस्थित बोस्टन इन्टरनेशनल कलेजमा ‘बिआइसि ह्याकाथन’ हुने भएको छ । कलेजद्वारा स्थापना भएको क्लब बोस्टन सेन्टर फर इन्फरमेशन एण्ड टेक्नोलोजीले पौष ४ देखि ६ गतेसम्म ‘बिआइसि ह्याकाथन’ कार्यक्रम गर्ने भएको हो। निरन्तर ४८ घण्टा चलिरहने सो कार्यक्रम सूचना प्रविधिसम्बन्धी प्रतिस्पर्धा हो।व्यक्ति तथा कम्प्युटर प्रोग्रामरबाट नयाँ सफ्टवेयर विकास गर्ने तथा अवस्थित सफ्टवेयरको […]
पूरा पढ्नुहोस्
चितवनमा कृषि वैज्ञानिकको पहिलो सम्मेलन हुँदै
चितवन, मंसिर ३ स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरुको पहिलो सम्मेलन चितवनमा हुने भएको छ । पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) यही मङ्सिर ७ गतेदेखि ९ गतेसम्म हुन लागेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयले पहिलोपटक यस किसिमको सम्मेलन यहाँ गर्न लागेको जनाएको छ । कार्यक्रम संयोजक एवं अनुसन्धान निर्देशक […]
पूरा पढ्नुहोस्
खुल्यो एसईईको परीक्षा आवेदन र कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम
काठमाडौं, कार्तिक २५ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुलाएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०८० सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भर्ने/भराउनेबारे सूचना निकालेको हो । कक्षा १० मा नियमित अध्ययनरत विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका […]
पूरा पढ्नुहोस्
चितवनको भरतपुरमा कल्पनाको `कचहरी´ कथासङ्ग्रह माथि परिचर्चा
भरतपुर, असोज २८ साहित्यकार कल्पना पौडेल ‘जिज्ञासु’ द्वारा लिखित कथासङ्ग्रह ‘कचहरी’ को परिचर्चा गरिएको छ । भरतपुरस्थित फोर सिजन पार्टी प्यालेसमा आज आइतबार कार्यक्रम गरिएको हो । विश्व नेपाली साहित्य महासंघ चितवन शाखा र लायन्स क्लब अफ चितवन वाङ्मयले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा प्राडा केशवराज चालिसेले कृतिको समीक्षात्मक टिप्पणी राख्नुभएको थियो । पुस्तकमा समावेश भएका […]
पूरा पढ्नुहोस्




