Friday, October 9

साहित्य

आगामी मंसिर ९ मा नर्सिङ लाइसेन्सको परीक्षा सञ्चालन हुने

काठमाडौं, असोज १८ नेपाल नर्सिङ परिषद्ले परिषद्को नाम दर्ता प्रमाणपत्र (नर्सिङ लाइसेन्स) परीक्षा आगामी ९ मंसिरमा सञ्चालन गर्ने भएको छ । परिषद्को अनुसार परीक्षार्थीले नर्सिङ लाइसेन्स परीक्षाको लागि नियमित दस्तुरमा २१ असोजदेखि २० कात्तिकसम्म फारम भर्नुपर्ने छ । दोब्बर दस्तुरमा २१ कात्तिकदेखि २३ कात्तिकसम्म फारम भर्न पाइने छ । परिषद्ले परीक्षार्थी आफैंले अनलाइन फारम भर्नुपर्ने […]

पूरा पढ्नुहोस्

आगामी बैशाखमा कक्षा १२ को वार्षिक परीक्षा हुने

काठमाडौं, असोज १६ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आगामी बैशाखमा गर्ने निर्णय गरेको छ । आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै बोर्डले १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो सातादेखि सञ्चालन गर्ने जनाएको हो । वार्षिक परीक्षाका लागि पुस १ गतेदेखि माघ १५ गतेसम्म फारम भर्ने कार्यतालिका तोकिएको छ । परीक्षा सम्पन्न […]

पूरा पढ्नुहोस्

भरतपुरको बोस्टन कलेजमा यहि असोज २६ गतेबाट ‘बोस्टन फिएस्टा’ हुने

चितवन, असोज १५ भरतपुरको बोस्टन इन्टरनेशनल कलेजमा यहि असोज २६ गतेबाट दुई दिनसम्म बोस्टन फिएस्टा हुने भएको छ । विद्यार्थीहरुलाई कार्यक्रम सञ्चालनसम्बन्धी व्यवहारिक ज्ञान दिएर रचनात्मक बनाउन बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि कलेजले विद्यार्थीहरुकै सक्रियतामा फिएस्टा गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । फिएस्टामा २४ वटा विभिन्न व्यापारिक स्टलहरु रहने छन् […]

पूरा पढ्नुहोस्

एक्सपर्टलाई ब्रिटिस काउन्सीलद्धारा ‘हाइ पर्फमिङ अवार्ड’

चितवन, असोज १५ ब्रिटिस काउन्सीलले एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजलाई ‘High performing partner recognition award’ प्रदान गरेको छ । काठमाडौँको होटेल सोल्टीमा आयोजित एक भव्य कार्यक्रममा वर्ष २०२२/२३ मा आइइएलटिएस परीक्षामा धेरै भन्दा धेरै विद्यार्थी सहभागि गराउन सफल भएकोमा एक्सपर्ट एजुकेशनलाई उक्त अवार्ड प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि बेलायती राजदुत रोब […]

पूरा पढ्नुहोस्

मेट्स इण्टरनेशनलको ‘इन्फो डे’ मा विद्यार्थीको उत्साहजनक सहभागिता

चितवन, असोज १३ मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजले अष्ट्रेलिया तथा क्यानडा जान चाहने बिद्यार्थीहरुका लागि “अष्ट्रेलिया क्यानडा इन्फो डे” कार्यक्रम सम्पन्न गरेको छ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया तथा क्यानडा जान चाहने बिद्यार्थीहरु प्रति लक्षित गरी आयोजना गरिएको सो कार्यक्रममा ३७८ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो । साथै उपस्थित बिद्यार्थीहरुका लागि मेट्सले बिशेष […]

पूरा पढ्नुहोस्

सिसीटीको जब फेयरमा विद्यार्थीको उत्साहजनक सहभागिता (तस्विरहरु सहित)

चितवन, असोज ११  भरतपुर महानगरपालिका वडा नम्बर १२ आस्था चोकस्थित चितवन कलेज अफ टेक्नोलोजी(सिसिटी)मा पहिलो पटक जब फेयर सम्पन्न भएको छ। कलेज परिषरमा विद्यार्थीको उत्साहजनक सहभागिता सहित सो जब फेयर सम्पन्न भएको हो । कलेजमा जबको लागि करीब दुईसय जनाले आवेदन दिएको कलेजले जनाएको छ । कलेजका प्रिन्सिपल रवि तिवारीले कलेजमा सूचना प्रविधि अध्ययन गरेका […]

पूरा पढ्नुहोस्

सहमति भएपछि शिक्षकहरुको आन्दोलन फिर्ता

काठमाडौं, असोज ५ आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ । गृह मन्त्रालय शुक्रबार बसेको बैठकमा सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । सात बुँदे सहमति गरेको हो । सहमतिसँगै शिक्षकहरूले आन्दोलनका कर्यक्रमसमेत फिर्ता लिएका छन्। यसअघि सरकारका तर्फबाट वार्ता टोलीले सहमतिका लागि प्रस्ताव प्रस्तुत गरेको थियो। सोही प्रस्तावमा केन्द्रीत रहेर […]

पूरा पढ्नुहोस्

आज आन्दोलनरत शिक्षक र सरकारबीच औपचारिक वार्ता हुने

काठमाडौं, असोज ५ शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै असोज ३ गतेदेखि आन्दोलनमा रहेका शिक्षक र र सरकारबीच आज पनि वार्ता हुँदैछ। बिहिबार भएको वार्ता निश्कर्षविहीन भएपछि आज वार्ता हुन लागेको हो। कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महासंघसँगको बिहीबारको छलफल सकारात्मक रहेको र आज बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुंगो लागेको बताउनुभएको छ […]

पूरा पढ्नुहोस्

देशभरका सामुदायिक विद्यालय आजदेखि बन्द

काठमाडौं, असोज ४ आजदेखि सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ । आफ्ना माग पुरा गराउनका लागि शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आएपछि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेको हो । आफना मागहरू सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिर्नुभएको छ । ‘बुधबारदेखि देशैभरका शिक्षकहरू आन्दोलनमा छौं, […]

पूरा पढ्नुहोस्

अत्याधुनिक सुविधा सहित `ईन्द्रेणी कलेज´ आफ्नै भवनबाट `चितवन कलेज अफ टेक्नोलोजी´को नामबाट संचालनमा

चितवन, भाद्र ३० चितवनको भरतपुर-१२ आस्था चोकमा अवस्थित ईन्द्रेणी कलेज चितवन कलेज अफ टेक्नोलोजी(सिसिटि)को नामबाट संचालनमा आएको छ।यस अघि भरतपुर-११ बाईपास रोडमा अवस्थित ‘इन्द्रेणी कलेज’ अत्याधुनिक सुविधा सहित नयाँ नामबाट भरतपुर-१२ आस्थाचोकमा संचालनमा आएको हो। जिल्लाकै सबैभन्दा पुरानो यस आइटी कलेजले हाल आफनै सुविधा सम्पन्न भवनबाट अध्यापन कार्य गर्दै आईरहेको छ ।उक्त कलेजको नयाँ भवनमा […]

पूरा पढ्नुहोस्