Tuesday, October 27

समाचार

आज पनि यी प्रदेशमा वर्षा र हिमपात : मौसम पूर्वानुमान

काठमाडौं, माघ १९ देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ । दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भेगका केहीस्थानमा हल्का हिमपातको […]

पूरा पढ्नुहोस्

चितवनको कालिकामा समावेशी शिक्षा बिकास सम्बन्धि सामाजिक लेखा परिक्षण सम्पन्न

चितवन, माघ १८ राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजनामा कालिका नगरपालिकामा एकदिने अपाङ्गता समावेशी शिक्षा बिकास सम्बन्धि सामाजिक लेखा परिक्षण हिजो बुधबार सम्पन्न भएको छ । कालिका नगरपालिकाका उपप्रमुख बिमला लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कालिका नगर क्षेत्रभित्रका अपाङ्गता भएका बालबालिकाका अभिभावकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्नुहुँदै उपप्रमुख लामाले जटिल प्रकारका अपाङ्गता […]

पूरा पढ्नुहोस्

उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात

काठमाडौं, माघ १८ लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भूभागमा अहिले आंशिकदेखि साधारणतया बदली छ। मध्य तथा पूर्वी तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी केही भागमा फाटफुटदेखि […]

पूरा पढ्नुहोस्

माघ १८ देखि लायन्स क्लब अफ नारायणगढ नारायणीले रजत महोत्सव मनाउने

चितवन, माघ १७ चितवनमा लायन्स क्लब अफ नारायणगढ नारायणीले माघ १८ देखि २८ गतेसम्म रजत महोत्सव मनाउने भएको छ । कुनै तामझामका कार्यक्रम नगरी सघन रुपले सेवामा खटिई सप्ताहव्यापी कार्यक्रम रजत महोत्सवमनाउन लागिएको क्लबले जनाएको छ । लायन्स क्लब अफनारायणढ नारायणीकी अञ्जु पियाले रजत महोत्सवमा सप्ताहब्यापी कार्यक्रमहरु गरी मनाइने बताउनुभएको छ । उहाँका अनुसार १८ […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री कप क्रिकेट : कोशी र एपीएफ विजयी

काठमाडौं, माघ १७ प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मंगलवारको खेलमा कोशी र एपीएफ क्लब विजयी भएका छन्। कोशीले लुम्बिनी प्रदेशमाथि १६ रनको जित निकाल्यो भने एपीएफले सुदूरपश्चिममाथि ३ विकेटको जित निकाल्यो। कोशीले दिएको १७३ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४६.५ ओभरमा १५६ रन बनाउँदै अल आउट भयो।

पूरा पढ्नुहोस्

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं, माघ १७ देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसमा पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानका साथै बाँकी पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका केही, लुम्बिनी र गण्डकी प्रदेशका थोरै र बाँकी […]

पूरा पढ्नुहोस्

अपाङ्गता बालबालिकाको लालनपोषण र शिक्षामा महानगरले बिशेष जोड दिएको : उपप्रमुख अधिकारी

चितवन, माघ १६ भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले स्थानीय सरकारले सुनाई सम्बन्धि अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाका लागि अभिभावक भएर उनीहरुको लालनपोषण र शिक्षामा जोड दिएको बताउनु भएको छ । शारिरिक रुपले सुनाई सम्बन्धि अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाका लागि शैक्षिक तथा आर्थिक वृत्ति विकासमा स्थानीय सरकारले विशेष प्रथामिकताका साथ कामहरु गर्दै आइरहेको समेत […]

पूरा पढ्नुहोस्

सरकारी कार्यालय आजदेखि साँझ ५ बजेसम्म खुल्ने

काठमाडौं, माघ १६ आजदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय साँझ ५ बजेसम्म खुल्ने भएका छन्। सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो। वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्। शुक्रबारका दिन बिहान १० देखि […]

पूरा पढ्नुहोस्

आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, माघ १६ पश्चिमी वायुको आंशिक प्रभाव रहँदा मंगलबार पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो देशका पाँच प्रदेशमा वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा […]

पूरा पढ्नुहोस्

पहिलो राष्ट्रिय विद्यार्थी नवीनता सम्मेलनमा ग्रीनल्याण्ड स्कुल विजयी

चितवन, माघ १५ नेपाली युवा उद्यमी मञ्च जनकपुर शाखाको आयोजनामा भएको पहिलो राष्ट्रिय विद्यार्थी नवीनता सम्मेलनमा चितवनको भरतपुर–१२ मा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुल विजयी भएको छ । जनकपुरधामको मोनाष्टिक स्कुलमा माघ ११ देखि १३ गतेसम्म आयोजित सम्मेलनमा विद्यालयले ‘टेक विज’ विधामा समेत पुरस्कार प्राप्त गर्न सफल भएको छ । जनकपुरमा आयोजित पहिलो राष्ट्रिय विद्यार्थी नवीनता […]

पूरा पढ्नुहोस्