समाचार
चितवनको भरतपुर महानगरपालिकाले ३० जना नगर प्रहरी थप्दै
चितवन, असोज १५ चितवनको भरतपुर महानगरपालिकाले नगर प्रहरी प्रमुखसहित ३० जना नगर प्रहरी थप्ने भएको छ । महानगरले एक जना नगर प्रहरी नायब उपरीक्षक, १ जना नगर प्रहरी नायब निरीक्षक (सई), ३ जना नगर प्रहरी सहायक निरीक्षक (असई) र २५ जना नगर प्रहरी जवानको माग गरेको हो । ‘हामीले नगर प्रहरीहरुलाई स्थानीय सरकार सञ्चालन ऐन […]
पूरा पढ्नुहोस्
आज दिउँसोदेखि मतगणना : एमाले कोशी प्रदेश अधिवेशन
काठमाडौं, असोज १५ नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सोमबार दिउँसो गरिने भएको छ । आइतबार राति साढे १० बजेदेखि सुरु भएर सोमबार बिहान साढे ५ बजे मतदान सकिएको मतदानको मत गणना सोमबार दिउँसो १ बजेदेखि गर्ने निर्वाचन समितिले जनाएको छ ।
पूरा पढ्नुहोस्
एक्सपर्टलाई ब्रिटिस काउन्सीलद्धारा ‘हाइ पर्फमिङ अवार्ड’
चितवन, असोज १५ ब्रिटिस काउन्सीलले एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजलाई ‘High performing partner recognition award’ प्रदान गरेको छ । काठमाडौँको होटेल सोल्टीमा आयोजित एक भव्य कार्यक्रममा वर्ष २०२२/२३ मा आइइएलटिएस परीक्षामा धेरै भन्दा धेरै विद्यार्थी सहभागि गराउन सफल भएकोमा एक्सपर्ट एजुकेशनलाई उक्त अवार्ड प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि बेलायती राजदुत रोब […]
पूरा पढ्नुहोस्
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, असोज १५ आज सोमबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित […]
पूरा पढ्नुहोस्
नेपाल आयल निगम : पेट्रोलियम पदार्थमा बढाएको मूल्य वृद्धि फिर्ता
काठमाडौं, असोज १४ नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धि फिर्ता हुने भएको छ । शनिबार निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो । आइतबार राति १२ बजेदेखि लागु हुने गरी शनिबार गरिएको मूल्य बृद्धि घटाइएको निगमले जनाएको छ । मूल्य […]
पूरा पढ्नुहोस्
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
काठमाडौं, असोज १४ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमको शनिवार बसेको संचालक समितको बैठकले शनिबार रातिदेखि लागू हुनेगरी ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ, पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँ बढाएको हो । त्यसै गरी हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । मूल्यवृद्धिसँगै एक सिलिन्डर ग्यासको […]
पूरा पढ्नुहोस्
यी प्रदेशमा आज वर्षाको सम्भावना : मौसम पूर्वानुमान
काठमाडौं, असोज १४ नेपालमा हाल पश्चिम बङ्गाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । साथै कोशी, मधेस, बागमती, र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका धेरै […]
पूरा पढ्नुहोस्
यहि असोज १५ गतेदेखि चितवनमा फुटसल प्रतियोगिता २०८० हुने
चितवन, असोज १३ चितवन एक्स आई क्लब र सहिद स्मृती प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा अन्तरस्कुल फुटसल प्रतियोगिता २०८० हुने भएको छ। चितवनमा असोज १५ र १६ गते फुटसल प्रतियोगिता २०८० गर्ने भएको हो । प्रतियोगिता क्षेत्रपुरस्थित ब्रदर्श फुटसल एरिनामा हुने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । खेल ७/७ मिनेटको हुनेछ । उक्त […]
पूरा पढ्नुहोस्
मेट्स इण्टरनेशनलको ‘इन्फो डे’ मा विद्यार्थीको उत्साहजनक सहभागिता
चितवन, असोज १३ मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजले अष्ट्रेलिया तथा क्यानडा जान चाहने बिद्यार्थीहरुका लागि “अष्ट्रेलिया क्यानडा इन्फो डे” कार्यक्रम सम्पन्न गरेको छ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया तथा क्यानडा जान चाहने बिद्यार्थीहरु प्रति लक्षित गरी आयोजना गरिएको सो कार्यक्रममा ३७८ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो । साथै उपस्थित बिद्यार्थीहरुका लागि मेट्सले बिशेष […]
पूरा पढ्नुहोस्
मन्त्री जाेशीद्वारा जेष्ठ नागरिक अक्षयकोषमा सहयाेग
चितवन, असोज १३ बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जाेशीले आफ्ना आमाबुबाकाे सम्झनामा जेष्ठ नागरिक संघ चितवनलाई रु १ लाख १ हजार १११ सहयाेग गर्नु भएकाे छ । मन्त्री जाेशीका वुबा स्व. प्रेमदत्त जाेशी र आमा शान्तादेवी जाेशीकाे सम्झनामा उहाले अक्षयकाेषमा रकम सहयाेग गर्नुभएकाे हो । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसकाे अबसर पारि आज रकम हस्तान्तरण गरिएकाे […]
पूरा पढ्नुहोस्




