समाचार
आज यी २ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, भाद्र २४ नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। आइतबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बांकी प्रदेशहरुमा आंशिक देखी सामान्यतया बदली भई एक/दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार […]
पूरा पढ्नुहोस्
कोशी प्रदेशमा सकेसम्म मध्यावधि निर्वाचन गर्नुहुँदैन : अध्यक्ष नेपाल
काठमाडौं, भाद्र २३ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा मध्यावधि चुनाव गर्नुपर्ने पक्षमा नरहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनता र राष्ट्रलाई पर्ने अर्थको बोझका कारण पुनः निर्वाचन हुनु नहुने बताउनुभयो । अध्यक्ष नेपालले आफ्नो पार्टीले तेब्बर बढी सिट ल्याउन सक्ने भएपनि देशको आर्थिक अवस्थालाई मध्यनजर […]
पूरा पढ्नुहोस्
संसदीय समितिले चिकित्सा शिक्षा आयोग र सीटीईभीटीको क्षेत्राधिकार विवादबारे अध्ययन गर्ने
काठमाडौं, भाद्र २३ प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदल बनाउने भएको छ । हिजो शुक्रबार बसेको समितिको बैठकमा चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गर्दै समाधानको उपाय खोज्न एउटा कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको हो । कार्यदल भने समितिको आगामी बैठकमा […]
पूरा पढ्नुहोस्
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, भाद्र २३ आज शनिबार बिहान देशभर सामान्य बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अननुसार शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित […]
पूरा पढ्नुहोस्
१० सहसचिव र उपसचिवको सरुवा : गृह मन्त्रालय
काठमाडौं, भाद्र २३ गृह मन्त्रालयले मातहतका १० प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। हिजो शुक्रबार गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहितका १० अधिकारीको सरुवा गरेको हो ।
पूरा पढ्नुहोस्
नेपाल थाइल्याण्डसँग पराजित : महिला टी–ट्वेन्टी विश्वकप
काठमाडौँ, भाद्र २२ आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको सेमिफाइनलको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल रङ्गशालामा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित भएको हो । यस हारसँगै नेपालको विश्वकप ग्लोबल छनोटमा पुग्ने सपना समाप्त भएको छ । थाइल्याण्डले दिएको एक सय छ रनको लक्ष्य […]
पूरा पढ्नुहोस्
३ दिन सम्म सञ्चालन हुने सफ्टटेक चितवन-२०८० मेलाको समुद्घाटन
भरतपुर, भाद्र २२ सफ्टटेक चितवन–२०८० मेलाको समु्द्घाटन भएको छ । हिजो (विहिबार) उद्योग वाणिज्य संघ–चितवन र नेपाल कम्प्यूटर एशोसिएसन चितवनको संयुक्त आयोजनामा चितवन जिल्लामानै पहिलो पटक सञ्चालन गरिएको सफ्टटेक चितवन–२०८० मेलाको समु्द्घाटन भएको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चितवन देशकै मध्यभागमा रहेको शहर भएकाले यस क्षेत्रमा कसरी आईटी हव बनाउन सकिन्छ […]
पूरा पढ्नुहोस्
देशभर आंशिकदेखि सामान्य बदली रहने
काठमाडौं, भाद्र २२ हाल देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। तराई भू-भागका थोरै स्थानहरुमा हावा हुरीको […]
पूरा पढ्नुहोस्
विभिन्न कार्यक्रम गरी, आज निजामती सेवा दिवस मनाइँदै
काठमाडौं, भाद्र २२ निजामती सेवा दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ भदौ २२ गतेदेखि मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो। २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले माग्यो ५० स्टाफ नर्स (सूचनासहित)
काठमाडौं, भाद्र २२ त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जले ५० जना स्टाफ नर्स माग गरेको छ। संस्थानले शुक्रबार सूचना जारी गरी शिक्षण अस्पताल र केन्द्रहरूमा अस्थायी सेवामा ५० जना स्टाफ नर्स माग गरेको हो। १८ वर्ष भई महिलाको हकमा ४५ र पुरुषको हकमा ४० वर्षसम्मका व्यक्तिले आवेदन दिनसक्ने बताइएको छ। आवेदन दस्तुर १५०० रुपैयाँ […]
पूरा पढ्नुहोस्




