समाचार
निर्वाचन आयोग : खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार जरिवाना
काठमाडाैं, साउन ९ निर्वाचन आयोगले निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना गर्ने भएको छ । तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने एक हजार ३७ जना र प्रदेशसभातर्फका एक हजार तीन सय ९८ जनासमेत जम्मा दुई हजार चार सय ३५ जना उम्मेदवारलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा […]
पूरा पढ्नुहोस्
आज पनि नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
काठमाडौँ, साउन ९ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार र मङ्गलबार भने घटेको छ । सोमबार २६ अङ्कले घटेको नेप्से परिसूचक आज ३६ दशमलव १९ अङ्कले ओरालो लागेर दुई हजार एक सय ६४ दशमलव ३१ विन्दुमा सीमित भएको छ । […]
पूरा पढ्नुहोस्
फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
काठमाडौँ, साउन ९ दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले भुटानमा आयोजना हुने यु–१६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । सबै खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा हुनेछन् । आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालले पहिलो खेल बङ्गलादेशसँग खेल्नेछ । उक्त खेल सेप्टेम्बर ३ तारिखमा हुनेछ । प्रतियोगितामा विभिन्न ६ […]
पूरा पढ्नुहोस्
एमाले अध्यक्ष ओली स्वदेश फिर्ता
काठमाडौं, साउन ९ नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता हुनुभएको छ । कम्बोडियाको निर्वाचन पर्यवेक्षणका लागि त्यहाँ पुग्नुभएका उहाँ सोमबार राति स्वदेश फर्किनुभएको हो । कम्बोडियाको सातौँ राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनको पर्यवेक्षण गर्न ओली यही साउन २ गते कम्बोडिया जानुभएको थियो ।
पूरा पढ्नुहोस्
मौसम पूर्वानुमान : आज यी प्रदेशमा भारी वर्षा
काठमाडौं, साउन ९ कोशी, मधेश, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मंगलबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यीबाहेक देशका केही अन्य स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अहिले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै […]
पूरा पढ्नुहोस्
मंगलबारदेखि पूर्ण इजलासले निरन्तर सुनुवाइ गर्ने : कोशी प्रदेश सरकार गठन
काठमाडौं, साउन ८ कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज उक्त रिटमाथिको सुनुवाइ पूर्णइजलासबाट हुने आदेश दिएको हो । उक्त रिटमाथि पूर्ण इजलासमा मङ्गलबारदेखि नै सुनुवाइ हुनेछ ।
पूरा पढ्नुहोस्
मौद्रिक नीति सार्वजनिक, बैंकदर यथावत, नीतिगत दर घट्यो : नेपाल राष्ट्र बैंक
काठमाडौं, साउन ८ नेपाल राष्ट्र बैंकले हिजो मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति पारित गरेको हो ।हिजो आइतबार बिहानदेखि बसेको बैठकले मौद्रिक नीति पारित गरेको हो । मौद्रिक नीति पारितसँगै वेब साइटमार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दर […]
पूरा पढ्नुहोस्
चार प्रदेशमा आज भारी वर्षाको सम्भावना : मौसम पूर्वानुमान
काठमाडौं, साउन ८ कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा सोमबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। यसबाहेक देशका अन्य भू–भागमा पनि वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशभर आंशिकदेखि सामान्य बदली छ। मधेश प्रदेशका एकदुई स्थानमा तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित […]
पूरा पढ्नुहोस्
राजनीतिक सन्तुलन कायम गरियोस् : जीवन परियार
काठमाडौं, साउन ८ नेपाली कांग्रेसका सहमहामन्त्री जिवन परियारले भ्रातृ संस्थाहरुको गठन गर्दा राजनीतिक सन्तुलन कायम गर्न आग्रह गर्नुभएको छ । हिजो आइतबार पार्टीको केन्द्रिय कार्यसमिति बैठकमा बोल्दै सहमहामन्त्री परियारले पार्टीको भ्रातृ संस्थाहरु गठन गर्दा संस्थापन पक्षले एकलौटी गरेको बताउनुभयो । उहाँले अघिल्लो केन्द्रिय कार्यसमिति बैठकले भ्रातृसंस्था बनाउँदा नेताहरुसँग आवश्यक परामर्श गरी गठन गर्ने निर्णय गरेपनि […]
पूरा पढ्नुहोस्
अथर्व बचत तथा ऋण सहकारी सस्था लि.को वार्षिक कार्यक्रम सम्पन्न
चितवन, साउन ७ भरतपुर १२ मा रहेको अथर्व बचत तथा ऋण सहकारी सस्था लि.ले आफनो वार्षिक कार्यक्रम सम्पन्न गरेको छ । हिजो शनिबार रामवेल सामुदायिक बन उपभोक्ता समूह भरतपुर १२ को परिसरमा बडहर,निम गुलाबजामुन आदि विभिन्न प्रजातिका २०० थान बिरूवाहरू सारेर वृक्षारोपण कार्यक्रम आयोजना गरि सम्पन्न गरेको हो । कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष भरतप्रसाद दवाडीले गर्नुभएको […]
पूरा पढ्नुहोस्




