Wednesday, October 14

समाचार

पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव

काठमाडौं, बैशाख ११ देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौंका केही स्थानमा सिमसिम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । आज (सोमबार) दिउँसो देशभर आंशिकदेखि […]

पूरा पढ्नुहोस्

मुलपानी मैदानमा आज नेपाल साउदी अरबसँग भिडदै

काठमाडौं, बैशाख ११ एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित खेल मैदानमा हङकङ र बहराइन बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा नेपाल र साउदी अरबका बिचमा बीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। नेपालले अन्तिम खेल वैशाख १४ गते कतारसँग त्रिवि मैदानमा खेल्नेछ। सो खेलको सेमिफाइनल वैशाख १६ र […]

पूरा पढ्नुहोस्

आज लुम्बिनीका मुख्यमन्त्री गिरीले विश्वासको मत लिनुहुँदै

दाङ, बैशाख ११ लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज पुनः विश्वासको मत लिन लाग्नु भएको छ । नेकपा माओवादी केन्द्र लगायतका दलले गत १२ चैतमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेका गिरीले विश्वासको मत लिन लाग्नु भएको हो । सरकार बनेको १०३ दिनमा मुख्यमन्त्री गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढल्ने निश्चित जस्तै छ । सत्ता […]

पूरा पढ्नुहोस्

छिट्टै समाजवादी मोर्चा बन्ने : अध्यक्ष नेपाल

काठमाडाैं, बैशाख १० नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढने बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । अध्यक्ष नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच समाजवादी मोर्चा बनाएर अघि बढने दिशामा एवं […]

पूरा पढ्नुहोस्

आज ‘ए’ डिभिजन लिगमा दुई खेल हुँदै

काठमाडौं, बैशाख १० शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आइतबार दुई खेल हुँदैछ । च्यासल मैदानमा हिमालयन शेर्पा क्लब र सातदोबाटो युथ क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ । हिमालयन तेस्रो तथा सातदोबाटो छैटौं जितको खोजीमा हुनेछ । हिमालयन ९ अंकका साथ १३ औं स्थानमा रहँदा सातदोबाटो १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ । […]

पूरा पढ्नुहोस्

तीन वटा निर्वाचन क्षेत्रमा आज उपनिर्वाचन हुँदै : निर्वाचन आयोग

काठमाडौं, बैशाख १० प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्रमा आज (आइतबार) उपनिर्वाचन हुँदैछ । तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुन लागेको हो । बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि, चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकता प्रकरणमा कसुरदार ठहर भएपछि र तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित […]

पूरा पढ्नुहोस्

फेरी पनि खोप अभियान सञ्चालन गर्ने : स्वास्थ्य मन्त्रालय

काठमाडाैं, बैशाख ९ सरकारले नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकाका लागि फेरी पनि खोप अभियान सञ्चालन गर्ने भएको छ । खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकाका लागि यहि वैशाख १५ र ३१ गते खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको हो । यसअघि खोप लगाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन मन्त्रालयले […]

पूरा पढ्नुहोस्

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं, बैशाख ९ निर्वाचन आयोगले आइतबार हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आइतबार चितवन निर्वाचन क्षेत्र नं २, बारा निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यको लागि उपनिर्वाचन हुँदैछ । तीनवटै क्षेत्रका मतदान केन्द्र र मतदानस्थलमा मतदान अधिकृत र कर्मचारीसँगै सुरक्षाकर्मी खटिसकेका […]

पूरा पढ्नुहोस्

आज पृथ्वी दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं, बैशाख ९ आज २२ अपि्रल विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरि मनाईंदै छ । प्रत्येक वर्ष वातावरणको क्षेत्रमा भएको उपलब्धिलाई सम्मान गर्नका लागि अप्रिल २२ तारिखमा यो दिवस मनाइन्छ। सन् १९७० देखि प्रत्येक वर्ष पृथ्वी दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्रसंघको ६३ औं महासभाले पनि अप्रिल २२ लाई संसारभर पृथ्वी दिवस मनाउन पारित गरेको थियो। […]

पूरा पढ्नुहोस्

निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी कुनै कानुन बनाउँदैनौँ : प्रधानमन्त्री दाहाल

काठमाडाैं, बैशाख ८ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई नियन्त्रण वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्ने गरी कुनै कानुन नबनाइने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीसँग आज बालुवाटारमा भेट गर्दै उहाँले अर्थतन्त्रमा सङ्कट आएका बेला निजी क्षेत्र सङ्कुचित हुने वा नकारात्मक प्रभाव पर्नेगरी कुनै पनि कानुन नबनाइने बताउनुभयो । “हाम्रो संविधानले निजी क्षेत्रलाई […]

पूरा पढ्नुहोस्