Wednesday, October 14

समाचार

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं, चैत्र २४ प्रतिनिधि सभाको बैठक आज शुक्रबार बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९’ पेश गर्नुहुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। यस्तै, बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले […]

पूरा पढ्नुहोस्

अन्तरजातीय विवाह गर्ने सात जोडीलाई भरतपुर महानगरको सम्मान

चितवन, चैत्र २४ भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका ७ जोडीलाई सम्मान गरेको छ । हिजो बिहिबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका सभाहलमा भएको कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले संयुक्त रुपमा सम्मान गर्नुभयो । सम्मानित हुनेमा भरतपुर महानगरपालिका–९ का विमल दराई र सपना नेपाली, भरतपुर–११ का हरि प्रसाद पोखरेल […]

पूरा पढ्नुहोस्

आजदेखि निर्वाचन आचार संहिता लागू : निर्वाचन आयोग

काठमाडौं, चैत्र २४ आगामी वैशाख १० गते हुने प्रतिनिधि सभाका तीन वटा क्षेत्रको उपनिर्वाचनका लागि शुक्रबारदेखि आचार संहिता लागू भएको छ । चितवन २, बारा २ र तनहुँ १ मा शुक्रबारबाट उपनिर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ । आनयोगका अनुसार उपनिर्वाचन हुने चितवन, बारा र तनहुँमा नेपाल सरकार र नेपाल […]

पूरा पढ्नुहोस्

सरकारको न्यूनतम साझा कार्यक्रमकाे पुरा विवरण

काठमाडौँ, चैत्र २४ सरकारले आफ्नो नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम हिजो सार्वजनिक गरेको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लगायत १० दलको सहभागितामा नयाँ गठबन्धन बनेपछि निर्माण भएको नयाँ सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हिजो आयोजित कार्यक्रममा सरकारको […]

पूरा पढ्नुहोस्

दुई खेल आज हुँदै : ए डिभिजन लिग

काठमाडौं, चैत्र २४ शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शुक्रबार दुई खेल हुँदैछ। एन्फा कम्प्लेक्समा दिउँसो २ बजे  एफसी खुमलटार र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। यो लिगको सातौँ चरणको खेल हो। खुमलटार तेस्रो जितको योजनामा हुनेछ। खुमलटार ६ खेलमा ६ अंक जोडेर ११ औँ स्थानमा छ। जावलाखेल पाँचौँ जितको खोजीमा हुनेछ। जावलाखेल ६ […]

पूरा पढ्नुहोस्

शुक्रबारदेखि उपनिर्वाचनका लागि आचारसंहिता लागू हुने

काठमाडौं, चैत्र २३ वैशाख १० गते हुने उपनिर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू हुने भएको छ। निर्वाचन आयोगका अनुसार आचारसंहिता चितवन, बारा र तनहुँ जिल्लाभर विभिन्न व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ। आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागू हुनेसमेत आयोगले जनाएको छ। यस्तै निर्वाचन आयोगले सामाजिक सञ्जालको प्रयोग सही ढंगले प्रयोग गर्न र निर्वाचन प्रचारप्रसार सम्बन्धमा […]

पूरा पढ्नुहोस्

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौं, चैत्र २३ साताको पाँचौं दिन बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ११ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ८ सय रूपैयाँले घटेर एक लाख १० हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख ९ हजार ६५० रूपैयाँमा कारोबार […]

पूरा पढ्नुहोस्

दिउँसो प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं, चैत्र २३ आज प्रतिनिधिसभाको बैठक बस्दै छ। बैठक  दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको सम्भावित कार्यसूचीमा पहिलो नम्बरमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने उल्लेख छ। साथै दोस्रो नम्बरमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिका लागि सदस्यहरुको नाम मनोनयन […]

पूरा पढ्नुहोस्

पछाडि परेका वर्गलाई प्राथमिकता नदिए मुलुकले समृद्धि हासिल गर्न सक्दैन : अध्यक्ष ओली

वीरगंज, चैत्र २३ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछाडि परेका वर्ग, समुदाय र जनजातिलाई शिक्षा, रोजगारको क्षेत्रमा प्राथमिकता नदिए मुलुकले समृद्धि हासिल गर्न नसक्ने कुरामा जोड दिनुभएको छ । अखिल नेपाल पिछडा वर्ग महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशनको हिजो वीरगंजमा उद्घाटन गर्नु हुँदै अध्यक्ष ओलीले भौगोलिक विविधताले भरिपूर्णमुलुक बहुजाति, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिकले भरिपूर्ण रहेको बताउनुभयो […]

पूरा पढ्नुहोस्

विद्यमान सरकार पाँच वर्षसम्म कायम रहने : अध्यक्ष नेपाल

काठमाडौं, चैत्र २३ पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक–वाम गठबन्धनको विद्यमान सरकार पाँच वर्षसम्म कायम रहने बताउनुभएको छ । पार्टी केन्द्रीय प्रचार विभागद्वारा आयोजित सम्पादकसँगको नियमित भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष नेपालले विद्यमान सरकारले पाँच वर्ष निरन्तरता पाई मुलुकमा राजनीतिक स्थायित्व कायम हुने धारणा व्यक्त गर्नुभयो । राष्ट्र, राष्ट्रियता, संविधान र […]

पूरा पढ्नुहोस्