राजनीति
रामेश्वर खनाल अर्थमन्त्री बन्दै
काठमाडौँ, भदौ २९ पुर्व अर्थसचिव रहेका रामेश्वर खनाल नयाँ अर्थमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा खनाललाई अर्थमन्त्री बनाउने निश्चित भएको हो । खानालले अघिल्लो सरकारले बनाएको उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको नेतृत्व गर्दै ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए । आयोगले कात्तिक ७ गतेदेखि काम सुरू गरी पाँच महिना लगाएर प्रतिवेदन […]
पूरा पढ्नुहोस्
राष्ट्रिय सभाको बैठक सर्यो
काठमाडौँ, भदौ २३ जेन-जी पुस्ताको आन्दोलनका कारण राष्ट्रिय सभाको बैठक नै प्रभावित भएको छ। आन्दोलन उग्र बनेपछि संसद भवन आसपासका क्षेत्रमा कर्फ्यू लगाइएको छ भने आन्दोलनकारीले संसद भवनको गेटमा नै आगो लगाइदिएका छन्। सुरक्षा घेरा तोड्दै निषेधित क्षेत्र पार गरेका प्रदर्शनकारी संसद भवनको गेट नाघेर भित्र छिरेका थिए। उनीहरुलाई तितरवितर पार्न प्रहरीले पानीका फोहरा र अश्रुग्यास […]
पूरा पढ्नुहोस्
राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ, भदौ २३ आज संघीय संसदको राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय अम्स्द सचिवालयका अनुसार आज अपराह्न १: १५ बजेदेखि बैठक शुरु हुने तालिका रहेको छ । आजको बैठकमा विधायन व्यवस्थापन कार्य अन्तर्गत उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा […]
पूरा पढ्नुहोस्
कांग्रेसको निष्कर्ष: समाजिक सञ्जाल नियमन गर्नुपर्छ बन्द होइन
काठमाडौं, भदौ २२ नेपाली कांग्रेसले कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्न नहुने निष्कर्ष निकालेको छ । आइतबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारको पोजिसन बुझेर सर्वोच्चको आदेश अनुसार कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्न नहुने निष्कर्ष निकालेको हो । बैठकमा सरकारको पोजिसन बुझेर यस विषयमा थप निर्णय लिने गरि छलफल भएको […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
काठमाडौं, भदौं १८ प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैछन् । चीनको तियानजिनमा शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली आज स्वदेश फर्किने कार्यक्रम रहेको छ । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले (एससीओ) को शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए भने कैयौं महत्वपूर्ण भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी […]
पूरा पढ्नुहोस्
“प्रथम महिला प्रहरी सम्मेलन, २०८२’ को गृहमन्त्रीले गरे शुभारम्भ
काठमाडौं, भदौं ५ ‘साझा जिम्मेवारी समान प्रतिबद्धताः प्रहरी सेवामा सशक्त भूमिका’ भन्ने मुल नाराका साथ दुई दिवसीय “प्रथम महिला प्रहरी सम्मेलन, २०८२” शुभारम्भ भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बिहीबार आयोजित विशेष समारोहबीच गृहमन्त्री रमेश लेखकले पानसमा दीप प्रज्वलन गरी उक्त सम्मेलनको उद्घाटन गरेका हुन । समारोहमा गृहमन्त्री लेखकले नेपाल प्रहरी संगठनमा आवद्ध भई […]
पूरा पढ्नुहोस्
इजरायलले बोलायो ५० हजार रिजर्भ सैनिक
तेल अहिब, भदौं ५ इजरायली सेनाले गाजा पट्टीमा जारी युद्धलाई थप तिव्र बनाउने तयारी थालेको छ । सैन्य नेतृत्वले गाजाको सबैभन्दा सघन जनसंख्या भएको भागहरूमा अपरेशनको नयाँ चरणलाई अनुमोदन गरेको एक वरिष्ठ सेना अधिकारीले जानकारी दिएका छन् । यो अभियान गाजा सहरका ती क्षेत्रहरूमा सञ्चालन गरिने छ, जहाँ इजरायली सेना अझै पुगेको छैन र जहाँ […]
पूरा पढ्नुहोस्
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं,भदौ ४ आज संघीय संसदको प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजेदेखि बैठक बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । त्यस्तै आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले […]
पूरा पढ्नुहोस्
संघीय संसदका दुई समितिको बैठक बस्दै
काठमाडौं,भदौ ३ आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ । आज प्रतिनिधिसभाको अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । आज दिउसो ३ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफलको कार्यसूची रहेको छ । त्यस्तै आज दिउसो १ बजे बस्ने न्याय […]
पूरा पढ्नुहोस्
संघीय संसदका दुई समितिको बैठक बस्दै
काठमाडौं,भदौ १ आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति र राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । आज दिउसो २ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा वर्षात्को कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग र रसुवागढी लगायत अन्य सडकको अवस्था सम्बन्धमा र चाडपर्वको पूर्व सन्ध्यामा सडक यातायात […]
पूरा पढ्नुहोस्




