Friday, October 9

राजनीति

संघीय संसदका पाँच समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं, साउन ३०  आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ ।आज प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, सार्वजनिक लेखा समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । त्यस्तै आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । आज बिहान ११ बजे […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा बैठकमा साइबर सुरक्षा बिधेयक निर्णयार्थ प्रस्तुत गरिने

काठमाडौं, साउन २९  प्रतिनिधिसभा बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘सुचना तथा प्रविधि तथा साइबर सुरक्षा बिधेयक, २०८२ माथी बिचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्नेछन् । साथै, भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रियसभामा उत्पति भएको […]

पूरा पढ्नुहोस्

राष्ट्रियसभा बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) बिधेयक पेश गरिने

काठमाडौं, साउन २७  राष्ट्रियसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । दिउँसो १ः१५ बजे बस्नेछ । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) बिधेयक, २०८१ सभा समक्ष पेश गर्नेछन् भने पुर्व स्वास्थ्य राज्य मन्त्री एवम संबिधानसभा सदस्य खडगबहादुर बस्यालको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।  

पूरा पढ्नुहोस्

अर्थसहित ४ वटा संसदीय समितिको बैठक बस्दैँ

काठमाडौं, साउन २६  अर्थसहित ४ वटा संघीय संसदका संसदीय समितिका बैठक बस्दैँछ ।संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् । जसअनुसार अर्थ समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि दफावार छलफल हुनेछ । उता, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन […]

पूरा पढ्नुहोस्

संसदीय समितिमा भुमी सबन्धी बिधेयकमा छलफल हुने

काठमाडौं, साउन २५  संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा बैठक बस्नेछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १ः०० बजे बस्नेछ । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा छलफल हुनेछ ।  

पूरा पढ्नुहोस्

भारतको उत्तराखण्डमा बेपत्ता भएका नेपालीको खोजी कार्य जारी छः प्रधानमन्त्री

काठमाडौं, साउन २३  प्रधानमन्त्री केपी शर्मा ओलीले हालै भारतको आएको बाढीमा परी बेपत्ता भएका नेपाली प्रति चिन्ता ब्यक्त गरेका छन् । हाल तुर्केमिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले हराएका नेपालीहरूको खोजीका लागि भारतस्थित नेपाली दुतावासवाट पहल गरिरहेको पनि जनाएका छन् । ‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु,’ उनले सामाजिक […]

पूरा पढ्नुहोस्

संसदीय समितिमा बिधालय शिक्षा बिधेयकका बारेमा छलफल हुदैँ

काठमाडौं, साउन २२  संघीय संसद अन्तर्गतका तीन समितिका बैठक बस्दैँछ ।संघीय संसद सचिवालय भवन, सिंहदरवारमा बस्नेछन । जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ ।  बिहानको दिनको २ः०० बजे बस्नेछ । उता, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा बैठक बस्दै, दुइ बिधेयक प्रस्तुत गरिने

काठमाडौं, साउन २१  प्रतिनिधिसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिनको १ः०० बजेवाट सुरू हुनेछ । आजको बैठकमा उधोग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले ‘औधगिक सम्पत्ति सबन्धी बिधेयक, २०८२ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले ‘भन्सार बिधेयक, २०८० माथी […]

पूरा पढ्नुहोस्

संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँ

काठमाडौं, साउन २०  संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् । जस अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक दिनको १ः०० बजे बस्नेछ । जुन बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि समितिमा दफावार छलफल प्रारम्भ हुनेछ । साथै, विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा जलस्रोत विधेयक, […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा बैठक बस्दैँ, ४ मन्त्रीले जवाफ दिने

काठमाडौं, साउन २०  प्रतिनिधिसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बठक बस्नेछ, बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । आजको बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उधोग, बाणिज्य तथा आपुर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको उत्तर सबन्धित मन्त्रिले दिनेछन् । कृषी तथा पशुपन्छी विकास मन्त्री रामानाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा […]

पूरा पढ्नुहोस्