राजनीति
नेकपा एमालेको केन्द्रिय समिति बैठक आजबाट
काठमाडौं, बैशाख २८ नेकपा एमाले केन्द्रिय समिति बैठक आजबाट सुरु हुदैँछ । गत मंशिर ४ गते सम्पन्न निर्वाचन पछि पहिलो पटक केन्द्रिय समिति बैठक बस्न लागेको हो । बैठक च्यासलस्थित केन्द्रिय कार्यालयमा बस्नेछ । ‘यसअघि झापामा गर्ने तय भएको केन्द्रीय कमिटीको बैठक संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले २८–३० बैशाख, २०८० मा केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा […]
पूरा पढ्नुहोस्
अनुसन्धानलाई बाधा नपुर्याउने हाम्रो सहमति भएको छ : प्रधानमन्त्री दाहाल
काठमाडौं, बैशाख २७ प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानलाई बाधा नपुर्याउने तीन दलका शिर्ष नेताहरुका बीचमा सहमति भएको बताउनुभएको छ । बुधबार सिंहदरबारमा भएको प्रमुख तीन दलका शिर्ष नेताहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले प्रहरी अनुसन्धानलाई बाधा नपुर्याउने आफूहरुका बीचमा सहमति भएको बताउनुभएको हो । उहाँले दोषीलाई नछुटाउने र निर्दोषलाई नपार्नेगरी […]
पूरा पढ्नुहोस्
केन्द्रीय कमिटी बैठकका लागि एमालेले तय गर्याे १० एजेण्डा
काठमाडौं, बैशाख २७ नेकपा एमालेले केन्द्रीय कमिटी बैठकमा छलफल गर्ने एजेण्डा तय गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले वैशाख २८ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरेकाे हाे ।बैठकले १० वटा एजेण्डा तय गरेकाे एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयाे । आम चुनावपछि भएका राजनीतिक […]
पूरा पढ्नुहोस्
बिहाना जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने
काठमाडौं, बैशाख २७ जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्ने भएको छ । पार्टी कार्यालयमा बिहान ११ बजे बैठक बस्ने छ । विधान अधिवेशन, सरकारमा सहभागिता लगायतका समसामयिक विषयमा निर्णय गर्न बैठक बोलाइएको हो ।
पूरा पढ्नुहोस्
निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन प्रधानमन्त्रीको आग्रह
काठमाडौं, बैशाख २६ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन आग्रह गर्नुभएको छ । कानुन दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिनुहुँदै उहाँले स्वतन्त्र न्यायपालिका, सरल, स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन सबै नेपालीलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
पूरा पढ्नुहोस्
आज पनि संघीय संसदका दुवै सदनकाे बैठक बस्दै
काठमाडौं, बैशाख २६ संघीय संसदको दुवै सदनका बैठक मंगलबार पनि बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक बिहान १०ः३१ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा सरकारले गत आइतबार प्रस्तुत गरेको आ.व. २०८०/०८१ को बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुनेछ । सोमबारबाट सुरू भएको बजेटका सिद्धान्त र प्राथमिकतामा […]
पूरा पढ्नुहोस्
संघीय संसदका दुवै सदनकाे बैठक आज
काठमाडौं, बैशाख २५ संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक साेमबार पनि बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा साेमबार बिहान ११ बजे प्रतिनिधि सभाकाे बैठक बस्ने भएकाे हाे। संसदमा साेमबारदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि-बजेट) माथि छलफल सुरु हुने भएको संसद सचिवालयले जनाएकाे छ । साेमबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म […]
पूरा पढ्नुहोस्
संवैधानिक परिषद्को बैठक आज बस्दै
काठमाडौँ, बैशाख २५ आज संवैधानिक परिषद्को बैठक बस्दै छ । प्रधानन्यायाधीश नियुक्तिलगायतको विषयमा छलफल गर्न आज संवैधानिक परिषद्को बैठक बस्न लागेको हो । उपसभामुख इन्दिरा राना मगरका अनुसार गत बैठकको निरन्तरताको स्वरूप आजका लागि बैठक बोलाइएको हो । उहाँका अनुसार नयाँ थप कार्यसूची उल्लेख छैन । बैठक साँझ ६ः०० बजे बस्नेछ ।
पूरा पढ्नुहोस्
राष्ट्रपति पौडेलले आज नागरिकता विधेयकका सम्बन्धमा कानूनविदहरुसँग छलफल गर्दै
काठमाडौं, बैशाख २४ राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता बिधेयकका सम्बन्धमा आईतबार कानूबिद्हरुसँग छलफल गर्ने हुनुभएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार पूर्व राष्ट्रपति भण्डारीद्वारा राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयकको अवस्था के हुन्छ भनेर राष्ट्रपति पौडेलले आज दिउसो कानूनविद्हरूसंग छलफल गर्न लाग्नु भएको हो । पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसद्का दुबै सदन(राष्ट्रिय र प्रतिनिधि सभा) पास भएर […]
पूरा पढ्नुहोस्
संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरू
काठमाडौं, बैशाख २४ आज (आइतबार) बाट संघीय संसद्को बजेट अधिवेशन सुरू हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद्का दुवै सदनको बैठक आइतबार दिउँसो ४ बजे बस्ने गरी बोलाइएको छ । संसद सचिवालयका अनुसार अधिवेशनको पहिलो दिन आइतबार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश हुनेछ । यसैगरी, अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी […]
पूरा पढ्नुहोस्




