Saturday, October 10

राजनीति

सुदूरपश्चिम सरकार पाँच वर्ष टिक्छ : मुख्यमन्त्री शाह

धनगढी ,फागुन ८ सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा प्रदेश सरकार पाँच वर्ष नै निरन्तर चल्ने बताउनुभएको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकारसँगको भेटघाटमा उनले केही दिनमै विश्वासको मत लिने बताउनुभयो । ‘विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भइरहेको छ। केही दिनमा हामी विश्वासको मत लिन्छौँ’,  उहाँले भन्नुभयो , सुदूरपश्चिम सरकार […]

पूरा पढ्नुहोस्

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं , फागुन ८ आज नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ। राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न आज दिउँसो ४ बजे माओवादीको पदाधिकारी बैठक बस्न लागेको हो। फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ। कांग्रेसले राष्ट्रपतिमा सहयोग माग्दा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने […]

पूरा पढ्नुहोस्

पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट छ : प्रधानमन्त्री दाहाल

काठमाडौं ,फागुन ७ प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ रहेको बताउनुभएको छ । आइतबार राष्ट्रिय समाचार समिति (रासस)को वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँल यस्तो बताउनुभएको हो । उहाँले २१ औं शताब्दीको विश्वमा सूचना प्रविधि प्रत्येक मानिसको सरोकारको विषय मात्रै नभएर एउटा अनिवार्य र अपरिहार्य विषय बनेको उल्लेख गर्नुभयो । […]

पूरा पढ्नुहोस्

सत्ता गठबन्धन जुनसुकै बेला टुट्ने अवस्थामा छ : अध्यक्ष नेपाल

काठमाडौं ,फागुन ७ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्थामा पुगेको दाबी  गर्नुभएको छ । आइतबार काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टीनिकट अनेरास्ववियू स्थायी कमिटी बैठकको उद्घाटन गर्दै  उहाँले सबै पद आफैंले लिएर मुलुकमा राजनीतिक एकाधिकार कायम गर्न खोज्ने एमाले हावी हुने हो वा होइन भन्ने कुरा […]

पूरा पढ्नुहोस्

बृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता : प्रधानमन्त्री दाहाल

काठमाडौं ,फागुन ७ प्रधानमन्त्री पुष्पकमल दाहालले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताउनुभएको छ। आइतबार ७३ औं प्रजातन्त्र मूलसमारोह समितिले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै  प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको पनि  बताउनुभयो। प्रधानमन्त्री दाहालले संविधानले अवलम्वन गरेको सामाजिक न्याय […]

पूरा पढ्नुहोस्

आज सातौँ निर्वाचन दिवस मनाइदै

काठमाडौं ,फागुन ७ आज  सातौँ निर्वाचन दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विक्रम संवत् २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै आज निर्वाचन दिवस मनाउने गरिन्छ। आयोगले ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने सातौँ निर्वाचन दिवसका नारालाई सार्थक बनाउन सबैको निरन्तर […]

पूरा पढ्नुहोस्

समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन : मन्त्री पाण्डे

चितवन, फागुन ६   समयमै काम सम्पन्न गर्न सहरी विकास मन्त्री विक्रम पाण्डेले  निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ । हिजो(शुक्रवार) भरतपुरमा भएको निर्माण व्यवसायी संघ चितवनको २९औँ बार्षिक साधरण सभामा बोल्दै मन्त्री पाण्डेले सहरी विकास मन्त्रालय अन्तरगत भएका योजनाहरुको रकम नरोक्ने भन्दै व्यवसायीलाई समयमा काम सम्पन्न गर्न अनुरोध गर्नुभएको हो । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि […]

पूरा पढ्नुहोस्

चितवन–२ को उपनिर्वाचनका लागि दल दर्ताको आव्हान

काठमाडौँ ,फागुन ६ आगामी १० वैशाखमा हुन गइरहेको उपनिर्वाचनका लागि निर्वाचन आयोगले  राजनीतिक दल दर्ताका लागि आव्हान गरेको छ । प्रतिनिधिसभाका तत्कालीन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए रिक्त रहेको चितवन–२ मा १० वैशाखमा हुन गइरहेको उपनिर्वाचनका दल दर्ता गर्न आज आव्हान गरेको हो । आयोगका अनुसार १० फागुन देखी १६ फागुनसम्म […]

पूरा पढ्नुहोस्

भोलि निर्वाचन आयोगले सातौँ निर्वाचन दिवस मनाउने

काठमाडौं ,फागुन ६ निर्वाचन आयोगले भोलि फागुन ७ गते सातौँ निर्वाचन दिवस मनाउने तयारी गरेको छ । ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ को नाराका साथ निर्वाचन सञ्चालन र व्यवस्थापनमा कार्यरत आयोगले दिवसका अवसरमा नेपाल टेलिभिजन र रेडियो नेपालबाट अन्तरसंवाद प्रसारण, प्रमुख आयुक्त दिनेशकुमार थपलियाको सन्देश प्रसारण तथा प्रकाशन, कर्मचारी सम्मान, उत्कृष्ट कर्मचारी पुरस्कार तथा प्रशंसापत्र प्रदान […]

पूरा पढ्नुहोस्

नयाँ राजनीति कोर्ष बन्ने : प्रमुख सचेतक लेखक

काठमाडौं ,फागुन ५  नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने दाबी गर्नुभएको छ । शुक्रबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पार्टीले गरेको कानूनविद्हरुसँगको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले अबको हप्ता १० दिन भित्र नै नयाँ राजनीति परिस्थिति सिर्जना हुने सम्भावना रहेको बताउनुभयो । उहाँले […]

पूरा पढ्नुहोस्