Saturday, October 10

राजनीति

प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं ,माघ २९ आज प्रतिनिधिसभाको बैठक  बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो ३ बजे बैठक सुरु हुने तय भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ। यस्तै, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०७९र८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा वक्तव्य  दिनुहुने। बैठकमा सभामुख […]

पूरा पढ्नुहोस्

पत्रकारको भुमिका महत्त्वपूर्ण : सञ्चारमन्त्री शर्मा

कपिलवस्तु ,माघ २८ सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकमा व्यवस्था परिवर्तन गर्न पत्रकारहरुको महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो । अहिलेको व्यवस्था ल्याउन नेपाली सञ्चार जगतको योगदान भुल्न नहुने बताउनुभयो । पत्रकार महासंघ लुम्बिनी प्रदेशले राजधानी देउखुरी उपत्यकामा शनिबार आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री शर्माले राष्ट्रपतिको निर्वाचनमा विभिन्न विषय देखिएको भए पनि राष्ट्रिय सहमतिको आधारलाई […]

पूरा पढ्नुहोस्

देशमा शोषक र भ्रष्टाचारीको कमी छैन : झलनाथ खनाल

काठमाडाैं ,माघ २८ पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा शोषक वर्ग र भ्रष्टाचारीहरुको कमी नभएको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पूर्वप्रधानमन्त्री खनालले नेपालमा दलाल पुँजीपति, शोषकहरु, कमिसन खोरहरु, भ्रष्टाचारी, मुनाफा खोरी र विदेशीहरुका दलालहरु रहेको बताउनु भयो । उहाँले यस्ता व्यक्ति नेपालीहरुका शत्रु रहेको उल्लेख गर्दै यिनीहरुले […]

पूरा पढ्नुहोस्

भ्रष्टाचारका विरूद्ध हदैसम्म निर्मम हुन्छ: प्रधानमन्त्री दाहाल

काठमाडाैं ,माघ २८  भ्रष्टाचारका विरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने प्रधानमान्त्री पुष्पकमल दाहालले  बताउनुभएको छ । शनिबार अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नागरिककोहित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताउनुभयो । उहाँले संवैधानिक निकायको रुपमा स्थापित यो संस्थाले […]

पूरा पढ्नुहोस्

भ्रष्टाचार नियन्त्रण गर्ने : मुख्यमन्त्री शाह

धनगढी ,माघ २८ प्रदेश सरकारमा भएको भ्रष्टचारलाई नियन्त्रण गर्ने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदभार ग्रहण गर्दै  पहिलो निर्णय गर्नुभएकाे छ । मुख्यमन्त्री शाहले प्रदेश सरकार मातहत हुने कार्यायोजना तर्जुमा गर्नु प्रदेश सरकारले एक समिति बनाउने बताउनु भयाे । पदभार ग्रहण गर्दै मुख्यमन्त्री शाहले भ्रष्टाचार विरुद्धको प्रादेशिक कार्ययोजना तर्जुमा समिति गठन गर्ने पहिलाे निर्णय गर्नुभएकाे […]

पूरा पढ्नुहोस्

संघीय संसदको बैठकलाई राष्ट्रपतिले भोलि सम्बोधन गर्ने

काठमाडौँ ,माघ २६ भोलि राष्ट्रपति विद्यादेवी भण्डारीले  संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने छ । राष्ट्रपतिको सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको छ । शुक्रबार अपराह्न ३ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपतिले गरेको सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नुहुने […]

पूरा पढ्नुहोस्

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडाैं ,माघ २६ संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । नेपाली कांग्रेस संसदीय दलको निजी सचिवालयले एक विज्ञप्ति जारी गरी माघ २६ गते आज बिहीबार दिउँसो १ बजे बस्ने भनिएको संसदीय दलको बैठक स्थगित भएको बताएको हो ।

पूरा पढ्नुहोस्

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै

काठमाडौं ,माघ २६ आज बिहीबार सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक  बस्दैछ । सत्ता साझेदार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको हो । बैठकमा सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा छलफल जनाईएको छ  ।

पूरा पढ्नुहोस्

एमालेका दसौंदी उपनिर्वाचनमा निर्वाचित

काठमाडौं ,माघ २५ राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित हुनुभएकाे छ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका दसौंदी निर्वाचित हुनुभएकाे हाे । दसौंदीले ४ हजार २६ मतभार पाए भने कांग्रेसका आचार्यले ३ हजार ७२० र नाउपाका रायले १९२ मतभार पाउनु भयाे ।

पूरा पढ्नुहोस्

राष्ट्रिय सभा सदस्यका लागि आज मतदान हुँदै

काठमाडौं ,माघ २५ आज (बुधबार) राष्ट्रिय सभामा रिक्त एक सदस्य पदका लागि  उपनिर्वाचन हुँदैछ। लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने रिक्त पदका लागि दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुन लागेको हो। निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान निर्धारण गरेको छ। उपनिर्वाचनमा तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन्। सत्तारूढ दल नेकपा एमालेबाट कुमार दसौदी, नागरिक उन्मुक्ति […]

पूरा पढ्नुहोस्