वाग्मती
नेपाली काँग्रेस अनुशासन समितिको कार्यविधि पारित
काठमाडौँ, भाद्र १० नेपाली काँग्रेसले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि, २०८० लाई संशोधनसहित पारित गरेको छ । काँग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले सो कार्यविधि पारित गरेको हो । यसैगरी समिति संयोजक आनन्दप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको बैठकले समितिको सचिवमा काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ ।
पूरा पढ्नुहोस्
देशको विकासका लागि आईटी क्षेत्रमा उल्लेख्य सुधार हुनुपर्छ : मन्त्री बस्नेत
काठमाडौं, भाद्र १० स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आईटी क्षेत्रमा उल्लेख्य सुधार नगरीकन देशको विकास निर्माण र उन्नति हुन नसक्ने बताउनुभएको छ । आइतवार ललितपुरमा आयोजित मेरो पोषण साथी मोबाइल एपको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसारभर आईटी क्षेत्रमा विकास गरेका देशहरु धेरै अघि बढीरहेको उल्लेख गर्नुभयो । उहाँले एउटा […]
पूरा पढ्नुहोस्
उपलब्धिमूलक र परिणामुखी बनाउन राष्ट्रिय शिक्षा दिवसलाई सरकारको आह्वान
काठमाडौं, भाद्र १० सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस उत्साह र उपलब्धिमूलक रुपमा मनाउने भएको छ । आईतवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको राष्ट्रिय शिक्षा दिवस आयोजक समारोह समितिको बैठकमा असोज २ गतेलाई सरकारले उपलब्धिमूलक र उत्साहजनक रुपमा शिक्षा दिवस मनाउने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले बताउनु भयो । उहाँले […]
पूरा पढ्नुहोस्
आज १० अर्बको विकास ऋणपत्र जारी गर्दै : नेपाल राष्ट्र बैंक
काठमाडौं, भाद्र १० नेपाल राष्ट्र बैंकले आइतबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै छ । यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले आइतबार ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ जारी गर्न लागेको […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० भाद्र १० गतेदेखी भाद्र १६ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साता उत्तम रहेको छ । सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । सामाजिक ईज्जत र प्रतिष्ठा बढ्नेछ । यो साता विशेष गरि व्यापार व्यवसायबाट आर्थिक अवस्था सबल रहने देखिन्छ । सामाजिक क्षेत्र बाट समेत साथ र सहयोग प्राप्त हुने देखिन्छ […]
पूरा पढ्नुहोस्
आज दिउँसो राष्ट्रियसभा बैठक बस्दै
काठमाडौं, भाद्र १० आज राष्ट्रियसभा बैठक बस्दैछ। बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने छ। यस्तै विधायन ब्यबस्थापन समितिकी सभापति जयन्ती राईले संविधान अनुसार बन्न बाँकी रहेको कानुनहरुको अध्ययन प्रतिवेदन २०८० पेश गर्ने संघीय संसद सचिवालयले सार्वजनिक […]
पूरा पढ्नुहोस्
चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना : मौसम पूर्वानुमान
काठमाडौं, भाद्र १० हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै हाल बंगलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। आइतबार बिहान कोशी,मधेश र बामगती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरुमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै […]
पूरा पढ्नुहोस्
भदौ १३ गतेका लागि सर्यो एमाले सचिवालय बैठक
सिराहा, भाद्र ९ नेकपा (एमाले) को आजदेखि सिराहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सरेको छ । धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सार्नुपरेको नेकपा (एमाले) का जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले जानकारी दिनुभयो ।
पूरा पढ्नुहोस्
नेपाललाई टी-ट्वेन्टी महिला क्रिकेटको उपाधि
काठमाडौं, भाद्र ९ नेपाल चारदेश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजको च्याम्पियन भएको छ । फाइनल खेलमा हङकङलाई पराजित गर्दै नेपाल च्याम्पियन भएको हो । नेपालले हङकङलाई डकवर्थ लुईस पद्दती अनुसार १३ रनले पराजित गरि सिरिज च्याम्पियन भएको छ । हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याउने क्रममा ५ दशमलब ३ ओभरको खेल खेल्ने क्रममा […]
पूरा पढ्नुहोस्
कांग्रेस कसैको इशारामा चल्ने पार्टी होइन: केन्द्रीय सदस्य भट्टराई
चितवन, भाद्र ९ नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गोबिन्द भट्टराईले नेपाली काङ्ग्रेस कसैको इसारामा नचल्ने बताउनु भएको छ । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र न २ ‘ख’ चितवनले शनिबार भरतपुरमा गरेको प्रदेश सभा सम्मेलनमा बोल्दै नेता भट्टराईले नेपाली कांग्रेस गहिरो इतिहास बोकेको पुरानो पार्टी भएकोले हाम्रो पार्टी कसैको इशारा र ललिपपमा नचल्ने बताउनु भएको हो । […]
पूरा पढ्नुहोस्




