Friday, October 16

वाग्मती

आज बिहाना बाजुरा केन्द्रबिन्दु बनाएर गयो भूकम्प

काठमाडौं, जेठ २९ बाजुरामा सोमबार बिहान भूकम्प गएको छ । सोमबार बिहान ७ बजेर ३८ मिनेट जाँदा बाजुराको विछिया क्षेत्र केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बाजुरामा केही समय यता पटक-पटक स–साना भूकम्प गइरहेको छ ।

पूरा पढ्नुहोस्

आज अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिनुहुने

काठमाडौं, जेठ २९ आर्थिक बर्ष २०८०/८१ का लागि सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरुले बोल्ने क्रम सकिएको छ । जेष्ठ १५ गते सार्वजनिक भएको बजेटमाथि आज अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले जवाफ दिने कार्यक्रम रहेको छ । जेष्ठ १५ गते सार्वजनिक गरिएको बजेटमाथि जेष्ठ २१ गतेदेखि प्रतिनिधि सभाको बैठकमा छलफल सुरु भएको थियो । करिब एक […]

पूरा पढ्नुहोस्

बालमैत्री महानगर चार वर्षभित्र घोषणा गर्छौं : प्रमुख दाहाल

भरतपुर, जेठ २८ भरतपुर महानगरपालिकाले आगामी चार वर्षभित्र बालमैत्री महानगर बनाउने भन्दै २३ बुँदे घोषणापत्र जारी गरेको छ । भरतपुर महानगरपालिका र युथ क्लब नारायणगढको संयुक्त आयोजनामा हिजो शनिबार भरतपुरमा भएको बृहत् बालभेलामा बालमैत्री नगर बनाउने सूचकसहित घोषणापत्र जारी गरेको हो । बालअधिकारका विषयमा विभिन्न २३ वटा बुँदाहरु घोषणापत्रमा उल्लेख गरिएको छ । हरेक वडामा […]

पूरा पढ्नुहोस्

कतै मेघगर्जन, चट्याङ र कतै लू चल्ने : मौसम पूर्वानुमान

काठमाडौं, जेठ २८ हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा […]

पूरा पढ्नुहोस्

सीमावर्ती बजारमा किनमेल गर्दा अब भन्सार शुल्क लाग्ने

काठमाडौं, जेठ २८ सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर नेपाल भित्र्याइने सामानमा सरकारले भन्सार लगाउने भएको छ । परिस्कृत नयाँ भन्सारको यात्रु सम्बन्ध सुविधाको नियमसँगै अब भारतीय बजारमा नेपालीले किनमेल गर्दा एक सय रुपैयाँ भन्दा बढी मूल्यको वस्तुमा भन्सार लाग्ने भएको हो । यसअघि सीमा क्षेत्रका भारतीय बजारमा गरिने किनमेलमा भन्सार अनिवार्य थिएन । यस्तो नियमले […]

पूरा पढ्नुहोस्

चालु वर्षका लागि मल खरिद गरिसकेका छौं, मलको संकट हुँदैनः मन्त्री भुसाल

काठमाडौं, जेठ २८  कृषि, विज्ञान तथा प्रविधिमन्त्री डा. वेदुराम भुसालले चालु वर्षका लागि आवश्यक मलखाद खरिद गरिसकेको बताउनुभएको छ । हिजो शनिवार भक्तपुरमा आायेजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले सरकारले यस वर्षका लागि आवश्यक मल खरिद गरिसकेको र केही आइसकेको र केही भने आउन […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० जेठ २८ गतेदेखी असार २ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायबाट प्रशस्त धन आर्जन हुनेछ । आफ्ना दाजुभाईबाट सहयोग प्राप्त हुनेछ । आम्दानी बढनेछ । सोमबार र मङ्गलबार भने बिना प्रयोजनका यात्राहरु हुन सक्नेछन्। अचानक खर्चको मात्रा पनि बढ्न सक्नेछ । बुधबार देखि दिनहरु शुभ रहनेछन् । परिवारमा मेलमिलाप […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा बैठक आज पनि बस्ने

काठमाडौं, जेठ २८ प्रतिनिधिसभाको बैठक बस्दै छ। संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने छ। आजको बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आ‍.व २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिनुहुने छ ।

पूरा पढ्नुहोस्

नेपाल राष्ट्र बैंक : विदेशी मुद्रा सञ्चिति १४ खर्ब ७० अर्ब

काठमाडौँ, जेठ २७ चालु आर्थिक वर्षको १० महिनामा रु १४ खर्ब ७० अर्ब ३३ करोड बराबरको विदेशी विनिमय सञ्चिति कायम भएको छ । नेपाल राष्ट्र बैंकले  सार्वजनिक गरेको विवरणअनुसार २०७९ साल असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २० दशमलव नौ प्रतिशतले वृद्धि भई गत वैशाख मसान्तमा […]

पूरा पढ्नुहोस्

जथाभावी एन्टिबायोटिकको सेवनले मानिस, वातावरण र जनावरको स्वास्थ्यमा गम्भीर असर पर्ने

चितवन, जेठ २७ कुनैरोगको उपचार तथा निदानका लागि एन्टिबायोटिकको दुरूपयोगले मानिस, वातावरण र जनावरको स्वास्थ्यमा गम्भीर  खतरा बढ्दै गएको छ । विज्ञहरुले गरेको अध्ययन अनुसन्धान अनुसार एन्टिबायोटिक अनुचित र नियमित प्रयोगले मानिसलाई मृत्युको मुखमा पुर्याउने गरेको छ । भरतपुरमा हिजो शुक्रबार स्वास्थ्य मन्त्रालयको आयोजना तथा युएसएआईडीको आर्थिक सहयोगमा एन्टि माईक्रोवियल रेसिस्टेण्ट बिषयक कार्यशालामा विज्ञ तथा […]

पूरा पढ्नुहोस्