Friday, October 16

वाग्मती

गणतन्त्र संस्थागत गर्न दलका नेता र कर्मचारी सच्चिनु पर्छः मन्त्री जोशी

चितवन, जेठ १५ बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले गणतन्त्रका उपलव्धिहरु संस्थागत गर्नका लागि दलका नेता र कर्मचारी सच्चिन आबश्यक रहेको बताउनुभएको छ । गणतन्त्र दिबस समारोह समिति चितवनले आज यहाँ आयोजना गरेको शहिद परिवार सम्मान तथा बिचार बिमर्श कार्यक्रममा बोल्दै उहाँले गणतन्त्रलाई संस्थागत गर्ने क्रममा बिभिन्न तवरबाट आक्रमण भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो “गणतन्त्र […]

पूरा पढ्नुहोस्

गणतन्त्र दिवसको अवसरमा भरतपुर महानगरपालिका वडा नम्बर २ मा सरसफाई (फोटोफिचर)

चितवन, जेठ १५ भरतपुर महानगरपालिका वडा नम्बर २ कार्यालयले आज सोमबार सरसफाई कार्यक्रम गरेको छ । गणतन्त्र दिबसको अबसरमा वडाले विभिन्न टोल, बजार क्षेत्रमा सरसफाई गरेको हो । वडाध्यक्ष मनोज रानाभाटको नेतृत्वमा वडाका जनप्रतिनिधि, विद्यार्थी, शशस्त्र प्रहरी, नगर प्रहरी , टोल विकास संस्था, आमा समुह, रामेश्वर पुस्तकालयका सदस्य लगायत सयौंले कार्यक्रममा सहभागिता जनाउनुभएको हो । […]

पूरा पढ्नुहोस्

जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म गणतन्त्रको औचित्य प्रमाणित हुँदैनः प्रधानमन्त्री

काठमाडौं, जेठ १५ प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी रहेको बताउनुभएको छ । सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वभाविक रहेको […]

पूरा पढ्नुहोस्

आज दुई खेल हुँदै : ए डिभिजन लिग

काठमाडौं, जेठ १५ शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबार दुई खेल हुँदैछ। दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा एफसी खुमलटार र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ।   साँझ ६ बजे सुरु हुने खेलमा नेपाल पुलिस क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।

पूरा पढ्नुहोस्

सैनिक मञ्चमा विशेष समारोह आयोजना हुँदै : गणतन्त्र दिवस

काठमाडौँ, जेठ १५ महान् उत्सवका रूपमा मुलुकभर विविध कार्यक्रमको आयोजना गरी १६औँ गणतन्त्र दिवस आज उल्लासमय वातावरणमा मनाइँदैछ । नेपाली जनताको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिद्वारा आजै बिहान विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस […]

पूरा पढ्नुहोस्

आज अपराह्न ४ बजे आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक हुँदै

काठमाडौँ, जेठ १५ सरकारले आज आर्थिक वर्ष २०८०/८१ को आयव्ययको विवरण (बजेट) सार्वजनिक गर्दै छ। अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा दिउँसो ४ बजे करिब १७ खर्ब रुपियाँ हाराहारीको बजेट प्रस्तुत गर्न लाग्नुभएको हो। राजस्व सङ्कुचनको सामना गरिरहेको सरकारले बजेटमार्फत अनावश्यक खर्च कटौतीको नीति अख्तियार गर्ने तयारी गरेको छ। अर्थमन्त्री महतले विभिन्न सार्वजनिक […]

पूरा पढ्नुहोस्

उपलब्धिको रक्षार्थ सबैले भूमिका निर्वाह गनुपर्छ: सभापति देउवा

काठमाडौं, जेठ १५ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ । गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका ऐतिहासिक जनआन्दोलनहरुमा देशका थुप्रै होनाहार सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गरेको बताउनुभएको […]

पूरा पढ्नुहोस्

मनाङ र एनआरटीको जित : ए डिभिजन

काठमाडौं, जेठ १४  शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आइतबार भएका खेलमा मनाङ मर्स्याङ्दी र एनआरटी विजयी भएका छन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा मनाङले थ्री स्टारलाई १–० बाट पराजित गरेको हो। जितसँगै मनाङले लिगमा २८ अंक बनाउँदै १० औँ स्थानमा उक्लिएको छ। आजै भएको अर्को खेलमा न्युरोड टिम (एनआरटी)ले सातदोबाटो युथ क्लबलाई पराजित […]

पूरा पढ्नुहोस्

पछाडि परेकालाई लक्षित गरेर बजेट आउँछ : अर्थमन्त्री महत

काठमाडौं,  जेठ १४  अर्थमन्त्री डा. प्रकाशशरण महतले पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर सरकारको आगामी आर्थिक वर्षको बजेट आउने बताउनुभएको छ । आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । जेठ १५ गते (भोलि) सरकारले आगामी आर्थिक वर्षका बजेट संसदमा पेश गर्दैछ । अर्थमन्त्री महतले […]

पूरा पढ्नुहोस्

आज संघीय संसदकाे संयुक्त बैठक बस्दै

काठमाडौं, जेठ १४  संघीय संसदकाे दुवै सदनको संयुक्त बैठक आइबतार बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल तथा पारित गर्ने कार्यसूची रहेकाे छ । त्यसैगरी बैठकमा मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले संघीय संसदको बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको […]

पूरा पढ्नुहोस्