Wednesday, October 14

वाग्मती

भोलिदेखि एसईई परीक्षा सुरू हुने

काठमाडौं, चैत्र १६ भोलि शुक्रबारदेखि २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)  सुरु हुने भएकाे छ । यहि चैत १७ गते शुक्रबारदेखि २९ गतेसम्म एसईईकाे परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे हाे । परीक्षामा सहभागी हुन देशभरिका ५ लाख १६ हजार ५ सय ७७ जना विद्यार्थीहरूले आवेदन फाराम भरेका छन्। एसईईकाे परीक्षा बिहान ८ बजेदेखि […]

पूरा पढ्नुहोस्

देशमा राजनीतिक स्थायित्व कायम हुने छ : प्रधानमन्त्री दाहाल

चितवन, चैत्र १६ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताउनुभएको छ । आज भरतपुर विमानस्थलको नयाँ ट्रमिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्नुहँुदै उहाँले अब देशमा राजनीतिक स्थायित्व कायम हुने बताउनुभएको हो । नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित आफू प्रधानमन्त्री पदको जिम्मेवारीमा रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, […]

पूरा पढ्नुहोस्

आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं, चैत्र १६ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला एक लाख ८ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ३ सय रूपैयाँले घटेर एक लाख ८ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन […]

पूरा पढ्नुहोस्

आज बिहान राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं, चैत्र १६ आज बिहीबार संघीय संसद अन्तर्गत  राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ः०१ मा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थारू आयोगको चौथो वार्षिक प्रतिवेदन, २०७८/७९, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन, २०७८/७९, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७८/७९ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक […]

पूरा पढ्नुहोस्

रामनवमी पर्व : मर्यादा पुरुषोत्तम श्रीरामको पूजाआराधना गरी भक्तिपूर्वक मनाइँदै

काठमाडौं, चैत्र १६ रामनवमी पर्व, मर्यादा पुरुषोत्तम श्रीरामको पूजा आराधना गरि आज बिहीबार देशभर मनाइँदैछ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन देशभरि श्रद्धा र भक्तिपूर्वक ‘रामनवमी’ पर्व मनाउने गरिएको छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । हिन्दू धर्मग्रन्थ रामायण अनुसार चैत्र शुक्ल […]

पूरा पढ्नुहोस्

आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं, चैत्र १६ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । ​पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको हो । ‘पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा बिहीबार बिहान ११ बजे बस्ने छ,’ केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भन्नुभयो, उहाँका अनुसार बैठकमा केन्द्रीय […]

पूरा पढ्नुहोस्

मौसम पूर्वानुमान महाशाखा : आज यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत्र १६ आज बिहीबार मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागको मौसम सामान्यतया सफा छ। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ। दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। राति गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमसहित […]

पूरा पढ्नुहोस्

रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव कांग्रेस र माओवादीमा छ : सांसद परियार

काठमाडौं, चैत्र १५  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)ले आफ्नो दललाई सरकारमा लान चाहेको बताउनुभएको छ । बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले सत्तारुढ दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रको रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव रहेको बताउनुभएको हो । उहाँले सरकारमा […]

पूरा पढ्नुहोस्

चितवनको न्यू होराइजन स्कुलमा ‘खेल्दै पढ्दै’ विद्यार्थी

भरतपुर, चैत्र १५ चितवनको न्यू होराइजन स्कुलले विद्यार्थीका लागि ‘खेल्दै पढ्दै’ कार्यक्रम सञ्चालन गरेको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित स्कुलका विद्यार्थीलाई ‘कार्यमा आधारित सिकाइ’ (एक्सन बेस लर्निङ) मा पठनपाठन सुरु गरिएको हो । ‘एक्सन बेस लर्निङ’को अवधारणाबाट विद्यार्थीले धेरै छिटो सिकेको र लामो समयसम्म सम्झन सक्ने भएकाले यो सिाइ पद्धति प्रभावकारी देखिएको स्कुलका अध्यक्ष श्रीधर […]

पूरा पढ्नुहोस्

ऋण लिदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं : नेपाल राष्ट्र बैंक

काठमाडौं, चैत्र १५ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिंदा लिने शुल्कका बारेमा राम्रोसँग जानकारी लिन सर्वसाधारणसँग आग्रह गरेको छ । कर्जा उपयोग गर्दा ब्याज मात्र नभई अन्य विभिन्न शुल्कहरु भुक्तानीका बारेमा समेत जानकारी लिन बैंकले अनुरोध गरेको हो । शुल्कका बारेमा कर्जा प्रदान गर्ने संस्थासँग विस्तृतमा छलफल गरी प्रष्ट भएपछि मात्र कारोबार […]

पूरा पढ्नुहोस्