Monday, October 12

वाग्मती

एकल बिन्दुमा व्याजदर कायम गर्न नसकिने : अध्यक्ष केसी

काठमाडौं ,फागुन ४ तत्काल एकल बिन्दुमा व्याजदर कायम गर्न नसकिने नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताउनुभएको छ । हिजो (बुधबार) नेपाल बैंकर्स संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले आर्थिक सूचकहरुमा देखिएको सुधारले बिस्तारै व्याजदर घट्ने अवस्था देखिएपनि बैंकहरुले तत्काल एकल बिन्दुमा ब्याजदर कायम गर्नसक्ने अवस्था नदेखिएको बताउनुभएको हो । उहाँले पछिल्लो समय […]

पूरा पढ्नुहोस्

आज पूर्व प्रधानमन्त्री खनाल भारत जाँदै

काठमाडौं ,फागुन ४ आज बिहीबार पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल  भारत जाँदै हुनुहुन्छ । भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनमा सहभागी हुन भारत जान लाग्नु भएको उहाँको सचिवालयले जनाएको छ । सो क्रममा खनालको भारतीय कम्युनिस्टका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको  छ । बिहान १० बजे बुद्ध एयरको उडानबाट दुई […]

पूरा पढ्नुहोस्

अधिकांश स्थानमा आज मौसम सामान्यतया सफा रहने

काठमाडौं ,फागुन ४ आज (बिहीबार) देशका अधिकांश स्थानमा  मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा केही ठाउँमा मौसम बदली हुने अनुमान गरिएको छ। विभागका अनुसार हाल बागमती, गण्डकी र प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ।

पूरा पढ्नुहोस्

मेयर बालेनसँग जरिवाना नअसुल्न अन्तरिम आदेश : सर्वोच्च अदालत

काठमाडौँ ,फागुन ३ सर्वोच्च अदालतले काठमाडौं महानगरका मेयर बालेन्द्र साह ‘बालेन’सँग जरिवाना नअसुल्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ। निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले जरिवाना गर्ने भएपछि बालेन सर्वोच्च अदालत  जानुभएको थियो । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधवार आयोगका नाममा कारण देखाउ आदेश दिँदै अन्तरिम आदेश जारी गरेको हो।​ सर्वोच्चका प्रवक्ता विमल […]

पूरा पढ्नुहोस्

मुद्रास्फीति सर्वेक्षणको नतिजा राष्ट्र बैंकद्वारा सार्वजनिक

काठमाडौं ,फागुन ३ चालु आर्थिक वर्ष २०७९/८० को दोश्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण सम्पन्न गरी नेपाल राष्ट्र बैंकले नतिजा सार्वजनिक गरेको छ । गत पुषको अन्तिम साता २ हजार १० जनामा गरिएको सर्वेक्षणमा ८४ प्रतिशत बढी उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि दोहोरो अंकमा पुग्ने हुने आकलन गरेका छन् । जसमा ९२ प्रतिशत उत्तरदाताले आगामी […]

पूरा पढ्नुहोस्

परीक्षा सञ्चालन कार्यविधि निर्देशिका गलत : सांसद पाण्डे

काठमाडौं , फागुन ३ यातायात व्यवस्था विभागले जारी गरेको सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ गलत भएको प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले  बताउनुभएको छ । आज बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पाण्डेले विभागले जारी गरेको सो निर्देशिका अनुसार नेपालमा दुई खालका लाइसेन्स प्रयोगमा आउने भन्दै त्यसको विरोध गर्नुभएको हो […]

पूरा पढ्नुहोस्

चितवन–२ मा चैत २० गते उम्मेदवारी दर्ता हुने

चितवन , फागुन ३ आगामी वैशाख १० मा चितवन क्षेत्र नं २ मा  हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ ।निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी, २२ मा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ । यस्तै […]

पूरा पढ्नुहोस्

शेयर बजारको ओरालो यात्रा आज पनि

काठमाडौं ,फागुन ३ आज बुधबार पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । निराशाजनक मौद्रिक नीतिका कारण लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारको गिरावट थामिन सकेको छैन । यो साताको सुरुवाती कारोबार दिनबाट सुरु भएको गिरावटले बुधबार पनि जारी रह्यो । बुधबार १३ अंकले ओरालो लागेको बजारमा अरु दिनको तुलनामा कारोवार रकम पनि घटेको छ […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभाको बैठक आज बस्ने

काठमाडौं ,फागुन ३ आज (बुधबार) संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक  बस्दैछ । बैठकमा सांसद प्रेम सुवालले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले […]

पूरा पढ्नुहोस्

शेयर बजारमा आज १६ अंकको गिरावट

काठमाडौं ,फागुन २ आज मंगलबार शेयर बजारमा ओरालो लाग्ने क्रम  पनि जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १६ अंकले घटेर २१ सय ५ मा थामियो । कारोबार पौने २ अर्बमा खुम्चियो । घटेको बजारमा पनि युनिलिभरका लगानीकर्ताले ६ प्रतिशत बढी कमाए । उत्पादनमूलक समूह दोहोरो अंकले बढेबाहेक बाँकी सबै समूह राताम्मे रहे । […]

पूरा पढ्नुहोस्