गण्डकी
आजको मौसम : चार प्रदेशमा हिमपातको सम्भावना
काठमाडौँ, फागुन ३० देशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। देशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया […]
पूरा पढ्नुहोस्
त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले पिएनजीकाे सामना गर्ने
काठमाडौँ, फागुन २९ हङकङमा जारी टी-२० सिरिज अन्तर्गत आज दुई खेल हुँदैछन् । आज पहिलो खेल नेपाल र पीएनजीबीच हुँदैछ । यो खेल नेपाली समय अनुसार बिहान देखि शुरु हुँदैछ । नेपाल र पीएनजीबीच अहिलेसम्म चार टी-२० खेल भएका छन् । जसमा नेपालले ३ र पीएनजीले एक खेलमा जित हासिल गरेको छ । त्यसैगरी आज […]
पूरा पढ्नुहोस्
अल्पमतमा परेको सरकारलाई दीर्घकालीन निर्णय नगर्न एमालेको आग्रह
काठमाडौँ, फागुन २८ नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलले दीर्घकालीन असर गर्ने निर्णय नगर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ। दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले आइतबार बसेको दलको बैठकले यो निर्णय गरेको जानकारी दिर्नु भयो । ‘सरकार अल्पमतमा परेर काम चलाउको अवस्थामा परिणत भइसकेकाले दीर्घकालीन असर पर्ने खालका कुनै पनि निर्णय नगर्न सचेत गराएका […]
पूरा पढ्नुहोस्
यी २ प्रदेशमा आज वर्षाको सम्भावना
काठमाडौँ, फागुन २८ मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागको मौसम सामान्यतया सफा छ। महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका […]
पूरा पढ्नुहोस्
आज महाशिवरात्रि, भगवान शिवको पूजा–आराधना गरिँदै
काठमाडौँ, फागुन २५ आज फाल्गुण कृष्ण चतुर्दशी । शुक्रबार हिन्दु धर्मावलम्बीहरुले महाशिवरात्रि पर्व मनाउँदैछन् । आज देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनहरु घुइँचो लाग्ने गर्दछ । आज भक्तजनले शुद्ध भएर शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । आज भगवान शिवको दर्शन तथा पूजा गर्नका लागि काठमाडौंको […]
पूरा पढ्नुहोस्
यहि फागुन २४ गते स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम हुँदै
चितवन, फागुन २२ चितवनको भरतपुर १० स्थित जिल्ला प्रहरी चौकी अगाडीको मैदानमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । युटर्न इन्टरनेशनल प्रा लि र सि स्टार एजुकेशनल कन्सलटेन्सी प्रा लि को सयुत्त आयोजनामा कार्यक्रम हुने भएको हो । ‘रक्तदान जीवनदान, राष्ट्र र नागरिकको लागि योगदान’ भन्ने नाराका साथ युटर्न इन्टरनेशनल प्रा लिको चौथो स्थापना दिवसको […]
पूरा पढ्नुहोस्
आज कोशी र गण्डकी प्रदेशमा हिमपात : मौसम पूर्वानुमान
काठमाडौं, माघ २९ देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भागमा मौसम साधारणतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी बागती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना […]
पूरा पढ्नुहोस्
आज यी प्रदेशमा हिमपातको सम्भावना
काठमाडौं, माघ २७ पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। विभागका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना […]
पूरा पढ्नुहोस्
आज यी २ प्रदेशमा हिमपातको सम्भावना
काठमाडौं, माघ २४ मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम साधारणतया सफा रहनेछ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति गण्डकी र कर्णाली प्रदेशको पहाडी भागमा आंशिक […]
पूरा पढ्नुहोस्
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं, माघ ३ देशका केही भागमा बुधबार वर्षा र हिमपातको सम्भावना छ। पहाडी भागमा बिहान आंशिक बदलीदेखि मुख्यतया सफा छ। तराईमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। यी चार प्रदेशका पहाडी […]
पूरा पढ्नुहोस्




