Wednesday, October 28

प्रदेश

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं, असोज ६ नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा १७ सयले बढेपछि आज प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज […]

पूरा पढ्नुहोस्

नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार

काठमाडौं, असोज ६ नेप्सेमा आज ११ अङ्कको वृद्धि भएको छ । आइतबार नेप्से ११ अङ्कले बढेर २५८८. ३५ विन्दुमा रोकिएको हो । आज ३२५ कम्पनिको कारोबार हुदा एक करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयर ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६९० को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज इस्टर्न […]

पूरा पढ्नुहोस्

प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स २०८१ को तयारी अन्तिम चरणमा

चितवन, असोज ६  चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा हुन लागेको ‘प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१’को तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताको तयारी बारे आयोजकले शनिवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । नेपालीहरुको महान् चाड बडा दशैं, तिहारको पूर्व सन्ध्यामा “स्वास्थ्यका लागि खेदकूद, राष्ट्रका लागि […]

पूरा पढ्नुहोस्

असुरक्षित गर्भपतन रोक्नका लागि मिडियाले विशेष भूमिका खेल्नु पर्ने : विज्ञहरू

चितवन, असोज ६  असुरक्षित गर्भपतन रोक्नका लागि मिडियाले विशेष भूमिका खेल्नु पर्नेमा विज्ञहरुले जोड दिएका छन् । स्वास्थ्य लाइभ मिडियाले आयोजना गरेको सुरक्षित गर्भपतनका लागि जवाफदेहिता मिडिया सचेतना कार्यक्रममा बोल्दै उक्त कुरामा जोड दिएका छन्। सकेसम्म गर्भपतन नगर्ने र गराउनै परेपनि सूचीकृत तालिम प्राप्त र दक्ष जनशक्तिबाट गर्भपतन गराउन उनीहरुले जोड दिएका हुन्। बागमती प्रदेशका […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८१ असोज ६ गतेदेखी असोज १२ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आईतबार र सोमबार व्यापार व्यवसायका दृष्टिबाट सकारात्मक रहने देखिन्छ । सन्तानबाट काम मा सहयोग प्राप्त हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । तपाईको कलात्मक एवं सिर्जनात्मक क्षमता उच्च रहने देखिन्छ । आफ्ना साथीभाईबाट महत्वपुर्ण सहयोग प्राप्त हुनेछ । बिरोधीहरु पराजित […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पुर्वानुमान

काठमाडौं, असोज ६ मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।  कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । आज […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ असोज ०६ गते आइतबार

आजको राशिफल बि.सं.२०८१ असोज ०६ गते आइतबार ई.सं.२०२४ सेप्टेम्बर २२ नेपाल सम्बत ११४४ ञंलागा पञ्चमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण पञ्चमी, चन्द्रमा मेष राशिमा, कृत्तिका नक्षत्र, हर्षण योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५: ५२ बजे, सूर्यास्त साँझ ०६: ०० बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको […]

पूरा पढ्नुहोस्

कति बेला छ दशैँको टीकाको शुभ साइत ?

काठमाडौं, असोज ५ बडा दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत आज सार्वजनिक गर्दै टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको जानकारी दिएको हो । समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत विहान ९ बजेर १६ मिनेटमा र […]

पूरा पढ्नुहोस्

युनाईटेड टेक्निकल कलेज भरतपुरमा “ दिगो निर्माण प्रविधि र व्यवस्थापन : चुनौती र अवसर विषयमा अन्तर्राष्ट्रिय सम्मेलन हुदैँ

चितवन, असोज ५  भरतपुर महानगरपालिका–११ स्थित युनाइटेड टेक्निकल कलेज (युटेक)मा  भोली असोज ६ गते दिगो निर्माण प्रविधि र व्यवस्थापन : चुनौती र अवसर विषयमा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको छ । उक्त सम्मेलनमा दिगो निर्माण प्रविधि र व्यवस्थापनमा काम गर्नुभएका निर्माण क्षेत्रका बिशेषज्ञ, विद्वान र विभिन्न विश्वबिधालयका सोधकर्ताहरुको सहभागिता रहने छ । ज्याक्सन बिश्वबिधालय, अमेरिका सहित […]

पूरा पढ्नुहोस्

डाक्टर साथीको शुभारम्भ : अब अस्पतालको सेवा घर घरमा

चितवन, असोज ५  घरघरमै चिकित्सकीय सेवा दिने उद्धेश्यसहित भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित दुरसञ्चार रोडमा डाक्टर साथी प्याथोलोजी तथा होम केयर सर्भिसेजको सेवा शुभारम्भ गरिएको छ । उक्त संस्थाको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल र उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र ओली लगायतले उद्धघाटन गर्नुभएको हो । उद्धघाटनपछि […]

पूरा पढ्नुहोस्