Wednesday, October 28

प्रदेश

प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान

काठमाडौं, असोज ५ संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिश प्रकाशमान सिंह राउतविरुद्ध उजुरी दिन आह्वान गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै समितिले १० दिन भित्र कार्यालय समयमा उजुरी दिन आव्हान गरको हो । समितिले उजुरीकर्ताले आफ्नो नाम र ठेगाना स्पष्ट खुलाउनुपर्ने र निजले गोप्य राख्न चाहेमा समितिले गोप्य राख्ने उल्लेख गरिएको छ । राउतलाई […]

पूरा पढ्नुहोस्

राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस

काठमाडौं, असोज ५ राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आर्थिक वर्ष २०८०/८१ को आयोगको वार्षिक कामहरूको प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, असोज ५ मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको  छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ असोज ०५ गते शनिबार

आजको राशिफल बि.सं.२०८१ असोज ०५ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर २१ नेपाल सम्बत ११४४ ञंलागा चतुर्थी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण चतुर्थी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, व्याघात योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५: ५१ बजे, सूर्यास्त साँझ ०६: ०१ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको […]

पूरा पढ्नुहोस्

भरतपुरको बोस्टन कलेजमा ‘बोस्टन फिएस्टा’ र ‘अन्तर्राष्ट्रिय सप्ताह’ हुने

चितवन, असोज ४ चितवनको भरतपुरमा रहेको बोस्टन इन्टरनेशनल कलेजमा असोज ११ र १२ गते ‘बोस्टन फिएस्टा’ र ‘अन्तर्राष्ट्रिय सप्ताह’ हुने भएको छ । कलेजमा पढ्ने विद्यार्थीहरुकै व्यवस्थापनमा हरेक वर्ष मनोरञ्जनात्मक कार्यक्रम बोस्टन फिएस्टा हुँदै आएको छ । विद्यार्थीहरुलाई कार्यक्रम व्यवस्थापन विषयमा व्यवहारिक ज्ञान सिकाउने, विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने तथा युवाहरुलाई आफ्नो कला प्रदर्शनको अवसर प्रदान […]

पूरा पढ्नुहोस्

२५ औं वार्षिकोत्सव मनाउँदै वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

चितवन, असोज ४ चितवनको भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले  सप्ताहव्यापी कार्यक्रम गर्दै आफ्नो वार्षिकोत्सव मनाउन शुरु गरेको छ ।अस्पतालले आफ्नो २५ औं वार्षिकोत्सव तथा २० औं राष्ट्रिय क्यान्सर सतर्कता दिवस मनाउन लागेको हो । अस्पतालले आज पत्रकार सम्मेलनको आयोजना गरि उक्त जानकारी दिइएको हो । कार्यकारी निर्देशक डा. शिबजी पौडेलले अस्पतालले स्थापना दिवसको […]

पूरा पढ्नुहोस्

घरजग्गा वर्गीकरण व्यवहारिक र बैज्ञानिक नभए शंशोधन गर्न सकिन्छ : महानगर

चितवन, असोज ४ गत भाद्र १२ गते भरतपुर महानगरपालिकाको भु उपयोग कार्यान्वयन समिति र भुउपयोग परिषदको निर्णयको विरोधमा चितवनका घरजग्गा व्यवसायीले भरतपुरका विभिन्न वडाहरुमा ज्ञापन पत्र बुझाए पश्चात भरतपुर महानगरपालिकामा पनि ज्ञापन पत्र बुझाएका छन । जग्गा व्यवसायी तथा लेखापढी कानुन व्यवसायी संघका प्रतिनिधि सहितको टोलीले आज शुक्रबार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ असोज ०४ गते शुक्रबार

आजको राशिफल बि.सं.२०८१ असोज ०४ गते शुक्रबार ई.सं.२०२४ सेप्टेम्बर २० नेपाल सम्बत ११४४ ञंलागा तृतीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण तृतीया, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, धु्रव योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५: ५१ बजे, सूर्यास्त साँझ ०६: ०२ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको […]

पूरा पढ्नुहोस्

परराष्ट्रमन्त्री राणा र क्यानाडाली विदेशमन्त्री जोलीबीच भेटवार्ता

काठमाडौं, असोज ४ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र क्यानाडाली विदेशमन्त्री मेलानी जोलीबीच बुधबार क्यानाडाको ओटावामा द्विपक्षीय भेटवार्ता भएको छ । सो वार्ताका क्रममा नेपाल–क्यानाडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको छ । क्यानाडाली विदेशमन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा […]

पूरा पढ्नुहोस्

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं, असोज ४ फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्बजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ स्थानमा झरेको हो । यसअघि नेपाल १७५औँ स्थानमा थियो । दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत दुई स्थान तल झर्दै १२६औँ स्थानमा पुगेको छ भने दोस्रो स्थानमा रहेको माल्दिभ्स १६३औँ स्थानमा छ । त्यसैगरी […]

पूरा पढ्नुहोस्