प्रदेश
आजको मौसम : यी ४ चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौँ, वैशाख १३ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का […]
पूरा पढ्नुहोस्
आज मध्यरातबाट मौन अवधि सुरु हुँदै
काठमाडौँ, वैशाख १२ इलाम–२ र बझाङ–१ (क) मा हुने उपनिर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि शुरु हुँदैछ। मतदान हुने ४८ घण्टा अगाडिदेखि सुरु हुने मौन अवधिमा उम्मेदवार र उनीहरुको पक्षमा प्रचारप्रचार र अरु क्रियाकलाप गर्न पाइँदैन। निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार दलहरुलाई छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत कुनै पनि क्रियाकलाप गर्न रोक […]
पूरा पढ्नुहोस्
दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
काठमाडौँ, वैशाख १२ नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी कतारका राजा शेख तमिम विन हमाद अल थानी आज स्वदेश फिर्ता हुनुभएको छ । उहाँलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । सो अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नरायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री […]
पूरा पढ्नुहोस्
आज १८ औं लोकतन्त्र दिवस देशभर मनाइँदै
काठमाडौँ, वैशाख ११ आज १८ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६२÷०६३ सालमा भएको १९ दिने जनआन्दोलनको जगमा भएका राजनीतिक परिवर्तनको सम्मान स्वरुप लोकतन्त्र दिवस मनाउने गरिएको छ । तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी) को संयुक्त आह्वानमा राजतन्त्रको अन्त्य गराउन उक्त दिनको महत्वपूर्ण भूमिका रहेको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले […]
पूरा पढ्नुहोस्
देशका केही भागमा आज पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा
काठमाडौँ, वैशाख ११ देशका केही भागमा मंगलबार पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिकदेखि मुख्यतया मौसम सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका […]
पूरा पढ्नुहोस्
भरतपुरमा परियार एकता समाजको सांस्कृतिक कार्यक्रम सम्पन्न
चितवन, वैशाख १० परियार एकता समाजको आयोजनामा ‘परियार एकता मिलन समारोह बिबिध सांस्कृतिक तथा अन्तरकृया’ कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष सुरज परियारको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गायक एवम समाजसेवी श्रीकृष्ण आले मगर प्रमुख अतिथि रहनु भएको हो । छुवाछुत बिरुद्ध अभियान नेपालका केन्द्रीय अध्यक्ष कर्ण बहादुर बिश्वकर्माले औपचारिक खण्डमा छुवाछुत बिषयमा प्रशिक्षण दिनु […]
पूरा पढ्नुहोस्
एसीसी प्रिमियर कप : प्रिमियर कपको उपाधि युएईले जित्यो
काठमाडौँ, वैशाख १० युएई २०२५ को टी-२० एशिया कपमा छनौट भएको छ । एसीसी प्रिमियर कपको फाइनलमा आयोजक ओमानलाई ५५ रनले पराजित गर्दै युएई एशिया कपका लागि छनौट भएको हो । युएईले दिएको २०५ रनको लक्ष्य पछाएको ओमान २० ओभरमा ९ विकेट गुमाउँदै १४८ रन मात्र बनाएको थियो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले […]
पूरा पढ्नुहोस्
आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ, वैशाख १० देशका केही भूभागमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान मधेश र बागमती प्रदेशमा आंशिक बदली छ। बाँकी भूभागमा मुख्यतया मौसम सफा छ । दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम […]
पूरा पढ्नुहोस्
आज पनि एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक
काठमाडौँ, वैशाख ९ नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज पनि जारी रहनेछ । उक्त परिषद बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी रहनेछ । बैठकमा २ हजार ४ सय ५४ जना सहभागी भएको एमालेले जनाएको छ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८१ वैशाख ९ गतेदेखी वैशाख १५ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक उपार्जनका लागि नयाँ मौका प्राप्त हुनेछ । वैदेशिक यात्रामा शुभ फल देखिन्छ । स्वास्थ्यमा केही समस्या देखापर्ने छ । वाणी सफल हुने योग छ । विचार गरेर काम गर्नु होला नत्र पश्चाताप भोग्नु पर्ने हुन सक्छ । नवकार्यमा सामान्य […]
पूरा पढ्नुहोस्




