प्रदेश
आज यी ३ प्रदेशमा पानी पर्ने, तराईमा हावाहुरीको सम्भावना
काठमाडौँ, वैशाख ९ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ। दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भु-भागको मौसम सफा रहने छ। कोशी, गण्डकी […]
पूरा पढ्नुहोस्
आजदेखि एमालेको प्रतिनिधि परिषद् बैठक सुरु
काठमाडौँ, वैशाख ८ नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा आजदेखि सुरु हुने बैठक वैशाख १० गतेसम्म चल्नेछ । बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने छन् ।एमाले महासचिव शङ्कर पोखरेलका अनुसार बैठकमा पार्टी अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । बैठकमा […]
पूरा पढ्नुहोस्
तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै
काठमाडौँ, वैशाख ८ एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुँदैछ । तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित भएका लागि नेपाल र हङकङ आज खेल्ने भएका छन् । ओमानस्थित ओमान क्रिकेट एकेडेमीमा यो खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजेदेखि शुरु हुने छ । शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानको लागि नेपालसँग […]
पूरा पढ्नुहोस्
पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ, वैशाख ८ पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका केही भूभागमा शनिबार पनि वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, […]
पूरा पढ्नुहोस्
नेकपा एसको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते हुने
काठमाडौँ, वैशाख ७ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी बैठक यही वैशाख २८ र २९ गते काठमाडौँमा आह्वान गरेको छ । बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोणमा छलफल गरिने छ । पार्टीका महासचिव घनश्याम भुसालले बैठकमा जनवर्गीय सङ्गठनका कार्य प्रगति, समसामयिक राजनीतिक अवस्था, नवीकरण गरिएका सङ्गठित सदस्यको अनुमोदनलगायत विषयमा छलफल हुने जानकारी दिनुभयो […]
पूरा पढ्नुहोस्
एसीसी प्रिमियर कप : नेपालको युएईसँग आज खेल्ने
काठमाडौँ, वैशाख ७ आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन् । नेपाल सेमिफाइनलमा आज परम्परागत प्रतिद्वन्द्वी युएईसँग खेल्ने छ । बुधबार समूह चरणका खेल सकिएसँगै युएई समूह बी मा उपविजेता बनेपछि सेमिफाइनलमा नेपालसँग खेल्ने भएको हो । नेपाल समूह ए मा अपराजित रहँदै समूह विजेता बनेको छ । त्यस्तै अर्को सेमिफाइनलमा आयोजक ओमानको […]
पूरा पढ्नुहोस्
आजको मौसम : चार प्रदेशमा चट्याङसहित वर्षा र हिमपात
काठमाडौँ, वैशाख ७ पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भूभागका थोरै तथा बागमती, गण्डकी र […]
पूरा पढ्नुहोस्
साहित्य सङ्गम चितवनद्वारा स्रष्टाहरु सम्मानित
चितवन, वैशाख ६ साहित्य सङ्गम चितवनले ३१औँ पारिजात स्मृति दिवसका अबसर पारेर चितवनका साहित्य सर्जक एवं कवि गजलकार तथा निवन्धकारहरुलाई सम्मान गरेको छ ।साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा चितवनका विभिन्न साहित्य बिधामा कलम चलाएका कवि तथा निवन्धकारहरुलाई सम्मान गरिएको हो । चितवनका अध्यक्ष प्रकाश चापागाईंले साहित्य क्षेत्रलाई पुर्वाग्रह र आग्रहको आधारमा […]
पूरा पढ्नुहोस्
एसीसी प्रिमियर कप : नेपालद्वारा साउदी अरेबिया ६ विकेटले पराजित
काठमाडौँ, वैशाख ६ एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ । जितसँगै नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । ओमानको अल अमेरत खेल मैदानमा भएको खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ ओभरमा झारिएको थियो । पहिलो ब्याटिङ गरेको साउदी अरेबियाले […]
पूरा पढ्नुहोस्
गण्डकी प्रदेश सभाको बैठक भोलिका लागि आह्वान
काठमाडौँ, वैशाख ६ गण्डकी प्रदेशसभाको बैठक आह्वान भएको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा वैशाख ७ गते शुक्रवार दिनको ३ बजेदेखि आरम्भ हुने गरी बैठक आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
पूरा पढ्नुहोस्




