प्रदेश
चितवनबाट वैदेशिक रोजगारीमा जानेमा अगाडि
भरतपुर, माघ २५ श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्ये चितवन पहिलो रहेकोे छ । बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यसवर्षमा १५ हजार आठ सय २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन् । श्रम स्वीकृत नलिई विदेश जानेको सङ्ख्या पनि उच्च रहेको वैदेशिक रोजगार एवं आप्रवासन र समी कार्यक्रमका कार्यक्रम संयोजक सूर्यप्रसाद […]
पूरा पढ्नुहोस्
हिमाली भेगका केही स्थानमा हल्का हिमपात
काठमाडौं, माघ २५ देशका पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। विभागले राति कोशी […]
पूरा पढ्नुहोस्
चितवनको भरतपुरमा नमुना युवा नगर सभा सम्पन्न
चितवन, माघ २४ भरतपुरमा नमुना युवा नगर सभा सम्पन्न भएको छ । महानगरका गतिविधिबारे जानकारी दिएर युवालाई आकर्षित गर्नको लागि महानगरको शैक्षिक प्रशासन महाशाखाको आयोजनामा मंगलबार नमुना युवा नगर सभा गरिएको हो । युवालाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको कार्य तथा अन्तरसम्बन्धको ज्ञान गराई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउनका लागि यस कार्यक्रम सञ्चालन गरिएको महानगरपालिकाले […]
पूरा पढ्नुहोस्
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै
काठमाडौं, माघ २४ संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछन्। संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक विहान ११ बजे बस्नेछ। राष्ट्रिय सभाको बैठक बिहान ११ बजेर १ मिनेटमा बस्नेछ। आजको प्रतिनिधि सभामा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यतालिका छ।
पूरा पढ्नुहोस्
आज यी २ प्रदेशमा हिमपातको सम्भावना
काठमाडौं, माघ २४ मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम साधारणतया सफा रहनेछ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति गण्डकी र कर्णाली प्रदेशको पहाडी भागमा आंशिक […]
पूरा पढ्नुहोस्
चितवनमा माघ २५ देखि हुने हिसान कपको खेल तालिका सार्वजनिक
चितवन, माघ २३ चितवनमा माघ २५ गतेदेखि सुरु हुने अन्तर कलेज हिसान कप नाइन ए साइड फुटबलको खेल तालिका सार्वजनिक भएको छ । आज (मंगलबार) वाल्मिकी शिक्षा सदनमा आयोजित पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको हो । उच्च माध्यमिक विद्यालय संघ (हिसान) चितवनको आयोजनामा फागुन २ गतेसम्म चल्ने प्रतियोगितामा १४ टोली सहभागी छन् । सहभागी […]
पूरा पढ्नुहोस्
भरतपुर नगर तामाङ समाजले सोनाम ल्होछार मनाउँदै
चितवन, माघ २३ भरतपुर नगर तामाङ समाजले विगतमा झैँ यसपटक पनि सोनाम ल्होछार मनाउँने भएको छ । तामाङ जातिहरुको महान साँस्कृतिक पर्व नयाँ वर्ष मञ्जुश्री सम्वत २८६० सोनाम ल्होछार डुक ल्हो (मु मुप्रि ल्हो) माघ २७ गते मनाउने तयारी तिब्र पारिएको भरतपुर नगर तामाङ समाज चितवनका अध्यक्ष सूर्यप्रकाश लामाले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । […]
पूरा पढ्नुहोस्
आज यी चार प्रदेशमा हिमपातको सम्भावना
काठमाडौं, माघ २३ देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम सामान्यतया सफा छ। दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको […]
पूरा पढ्नुहोस्
आदर्श गृहले गर्यो अस्मिताको कन्यादान
चितवन, माघ २२ विगत आठ वर्षदेखि भरतपुरको आदर्श गृहको संरक्षणमा हुर्किएकी अस्मिता तिवारीको आइतबार धूमधामसँग विवाह भयो । विसं २०७२ मा बाँकेको कोहलपुरबाट ल्याएर आश्रयसँगै शिक्षादीक्षा दिएको संस्था आदर्श गृहले अस्मितालाई आइतबार बेहुली बनाएर पठाएको हो । स्याङ्जाको वालिङ घर भई हाल भरतपुर–७ कृष्णपुरमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आउनुभएका मणि सुवेदीसँग २३ वर्षिया अस्मिताको सनातनी […]
पूरा पढ्नुहोस्
आजदेखि संसदको हिउँदे अधिवेशन शुरु हुँदै
काठमाडौं, माघ २२ संघीय संसद्को हिउँदे अधिवेशन आज शुरू हुँदै छ। संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज अपराह्न ४ बजे बोलाइएको छ। संसद् सचिवालयले दुवै बैठकका लागि प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको जनाएको छ। सचिवालयले यस पटकदेखि कानुन निर्माणका हिसाबले प्रभावकारी र चुस्त बनाउन पाक्षिक रुपमा क्यालेन्डर बनाएर अधिवेशन […]
पूरा पढ्नुहोस्




