प्रदेश
सहकारीले सिप मुलक तालिममा खर्च गर्नुपर्छः मन्त्री जोशी
चितवन, मंसिर २९ बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सहकारीले बिलाशी जीवनको लागि हैन सीप मुलक तालिममा पैसा खर्च गर्नुपर्ने बताउनुभएको छ । गणेशस्थान बचत तथा ऋण सहकारी लि.को ११ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले अहिलेको लगानी बिलाशिता तर्फ केन्द्रित हुँदा सहकारीको छबि मात्र प्रश्न उठेको बताउनुभयो । उहाँले भन्नुभयो “सहकारीले कृषि संगको […]
पूरा पढ्नुहोस्
चितवन हिमाल डेन्टलको २० औं बार्षिकोत्सवको अवसरमा १५ दिने निशुल्क दन्त परीक्षण
चितवन, मंसिर २९ नारायणगढको शहीद चोकमा रहेको चितवन हिमाल डेन्टल प्रा.ली.ले सेवाको २० औं बार्षिकोत्सवको अवसरमा निशुल्क दन्त परीक्षण गर्ने भएको छ । डेन्टलले सेवाको २० औं बर्ष पार गरी २१ औं बर्ष प्रवेश गरेको अवसरमा यही आउंँदो पुष १ गतेदेखि डेन्टलकै परिषरमा शिविर गर्न लागेको हो । सो अवसरमा डेन्टलले दन्त सम्बन्धी सम्पुर्ण समस्या […]
पूरा पढ्नुहोस्
जिल्लामा बाल यौन दुव्यर्वहारको घटना बढ्दो : इन्सेक चितवन
चितवन, मंसिर २९ जिल्लामा बाल यौन दुव्यर्वहारका घटना बढ्दाे रहेकाे छ । चालु आर्थिक वर्षमा जिल्लामा बाल यौन दुव्यवहारका घटना ३४ वटा भएका छन् । जस मध्ये २ जना बालक र ३२ जना बालिका प्रभावित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको नेपाल मानब अधिकार बर्ष पुस्तक २०२३ को बार्षिक पूर्ब समिक्षा […]
पूरा पढ्नुहोस्
आज दल दर्ता गर्ने अन्तिम दिन : राष्ट्रियसभा सदस्य निर्वाचन
काठमाडौं, मंसिर २९ निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि दिएको समय आज सकिँदै छ। संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने आयोगले जनाएको छ। मंसिर २४ देखि २९ गते सम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग […]
पूरा पढ्नुहोस्
तराईका केही स्थानमा हुस्सु र कुहिरो
काठमाडौं, मंसिर २९ कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागको मौसम सामान्यतया सफा छ। पश्चिम तराईमा लागेको हुस्सु र कुहिरो मध्याह्नसम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाले जनाएको छ। राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी […]
पूरा पढ्नुहोस्
देवघाटबाट सोमेश्वर कालिकासम्म मंसिर ३० गते बृहत् मोटरसाइकल यात्रा हुँदै
चितवन, मंसिर २८ देवघाटदेखि माडी नगरपालिका स्थित सोमेश्वर कालिका मन्दिर (सोमेश्वर गढी ) सम्म वृहत धार्मिक मोटरसाइकल यात्रा हुने भएको छ । मंसिर ३० गते ‘जय सनातन अभियान नेपाल’ ले वृहत् मोटरसाइकल यात्रा गर्न लागेको हो । आज भरतपुरको महाकालेश्वर शिव मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा सनातन अभियान नेपालका अध्यक्ष घनश्याम पौडेल ‘श्याम’ ले सनातन संस्कृति […]
पूरा पढ्नुहोस्
आजदेखि सुर्तीजन्य पदार्थको बिक्री वितरण रोक्न काठमाडौंमा नगर प्रहरी परिचालन
काठमाडौं, मंसिर २८ काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्ण रोक लगाउन आजदेखि ५० जना नगर प्रहरी परिचालन गर्ने भएको छ। काठमाडौं महानगरले बुधबार पत्रकार सम्मेललन गरी गरी सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाउन नगर प्रहरी परिचालन गर्ने निर्णय भएको जनाएको हो। काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन र सुर्तीजन्य पदार्थ निरूपण र नियमन ऐनअनुसार […]
पूरा पढ्नुहोस्
रास्वपाको वडा अधिवेशन आजदेखि सुरु
काठमाडौं, मंसिर २८ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशन आजदेखि सुरु भएको छ । रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न थालेको हो । सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो । “निर्वानपछि एक वर्षमा पार्टीको अधिवेशन सुरु गर्ने निर्णय गरेका थियौँ । […]
पूरा पढ्नुहोस्
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव
काठमाडौं, मंसिर २८ हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बांकी भू-भागको मौसम आंशिक बदली भई सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
पूरा पढ्नुहोस्
आजदेखि काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने
काठमाडौं, मंसिर २७ काठमाडौं महानगरपालिकामा बुधबारदेखि सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा रोक लागेको छ। महानगरले १५ दिनअघि सूचना जारी गरेको सूचनाअनुसार बुधबारदेखि प्लाष्टिकमा प्याकिङ गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्ध भएको छ । चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पान पराग वा […]
पूरा पढ्नुहोस्




