Saturday, October 24

प्रदेश

आज यी प्रदेशमा सामान्य वर्षा र हल्का हिमपातको सम्भावना

काठमाडौं, मंसिर २७ पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही अहिले बाँकी भूभागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा कुहिरो र हुस्सु लागेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी […]

पूरा पढ्नुहोस्

भरतपुरको ग्रीनल्याण्ड स्कुलमा पहिलो पिबिएल मेला सम्पन्न

भरतपुर, मंसिर २६ भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा प्रथम पिबिएल मेला सम्पन्न भएको छ । मेला आज स्कुल प्राङगढ मा सम्पन्न भएको हो । चितवनमै पहिलो पटक आयोजित मेलाको भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा पौडेलले ग्रीनल्याण्डले चितवनमै पहिलो पटक आयोजना गरेको पिबिएल मेलाले शैक्षिक गुणस्तार वृद्धिका लागि […]

पूरा पढ्नुहोस्

यु–१९ एशिया कप क्रिकेट : नेपालले आज भारतसँग खेल्दै

काठमाडौं, मंसिर २६ एसीसी अण्डर नाइन्टिन (यु–१९) एशिया कप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा आज (मंगलबार) नेपाल भारतसँग भिड्दै छ । एशिया कपको सेमिफाइनलमा पुग्ने टिमहरुको टुंगो लागि नसकेकाले आजको खेल निकै महत्वपूर्ण रहेको छ । खेल विहान पौने ११ बजे दुबईमा हुनेछ । पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित नेपाल दोस्रो खेलमा अफगानिस्तानसँग ७३ […]

पूरा पढ्नुहोस्

आज पहाडी भेगमा वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं, मंसिर २६ पहाडी भेगमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। राति देशका पहाडी भेगमा […]

पूरा पढ्नुहोस्

स्वास्थ्य मन्त्री बस्नेतद्वारा भरतपुर अस्पतालको बर्थिङ युनिटको उद्घाटन

चितवन, मंसिर २५ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चितवनस्थित भरतपुर अस्पतालको प्रसूति विभाग अन्तर्गत निर्माण गरिएको वर्थिङ युनिटको उद्घाटन गर्नुभएको छ । भरतपुर अस्पतालमा आयोजना गरिएको एक विशेष कार्यक्रमबिच सोमबार स्वास्थ्य मन्त्री बस्नेतले उक्त वर्थिङ युनिटको उद्घाटन गर्नुभएको हो । स्वास्थ्य मन्त्री बस्नेतले वर्तमान चिकित्सा शिक्षा ऐनमा आवश्यक संशोधन गरेर स्वदेशमै चिकित्सा शिक्षा पढ्ने […]

पूरा पढ्नुहोस्

कृषि पाठ्यक्रम प्रमाणीकरणकाे २ दिने कार्यशाला सम्पन्न

काठमाडौं, मंसिर २५ कृषि तथा वन विज्ञान विश्वविद्यालयकाे आयाेजनामा कृषि संकाय अन्तर्गत सञ्चालित B.Sc-Ag (स्नातक) कार्यक्रमकाे पाठ्यक्रम प्रमाणीकरण कार्यशाला (Validtion Workshop) विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्य प्रसाद रेग्मीकाे अध्यक्षतामा वानेश्वरमा सम्पन्न भएकाे छ । कार्यक्रममा उपकुलपति प्रा. डा. पुण्य प्रसाद रेग्मीले पाठ्यक्रमलाई परिमार्जन गरिनुका साथै सैद्वान्तिक मात्र नभई अहिले व्यवहारिक (प्राक्टिकल) अध्ययनमा फाेकस गरेकाेले विद्यार्थीहरुकाे चाप […]

पूरा पढ्नुहोस्

यू–१९ एशिया कप : नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित

काठमाडौं, मंसिर २५ एसीसी यू–१९ एशिया कप क्रिकेटअन्तर्गत समूह चरणको हिजो (आइतवार) भएको दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल २ मैदानमा भएको खेलमा जितका लागि २६२ रनको ठूलो लक्ष्य पछ्याएको नेपालले ४२ ओभर १ बलमा अल आउट हुँदै १८८ रनमात्र बनाउन सक्यो।

पूरा पढ्नुहोस्

हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं, मंसिर २५ देशका पहाडी भूभागमा अहिले आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको […]

पूरा पढ्नुहोस्

नेपाल बार एशोसिएसनको राष्ट्रिय गोष्ठी सौराहामा आजदेखि शुरू

चितवन, मंसिर २४ नेपाल बार एशोसिएसनले मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी तथा ४९औँ केन्द्रीय कार्यकारिणी परिषद् बैठक आजदेखि सौराहामा सुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले गोष्ठीको उद्घाटन गर्नुभएको हो । एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा आज मानव अधिकारको अवस्था, पश्चिम एशियमा जारी द्वन्द्वलगायत विषयमा छलफल हुनेछ । उहाँले  […]

पूरा पढ्नुहोस्

यू–१९ एसिया कप क्रिकेट : आज नेपालले अफगानिस्तानको सामना गर्ने

काठमाडौं, मंसिर २४ यू–१९ एसिया कप क्रिकेटमा नेपाली टोलीले आइतबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। दुबईको आईसीसी एकेडेमी मैदान ‘टू’मा बिहान सवा ११ बजे शुरु हुने खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो। एसिया कपको समूह एमा रहेको नेपाल र अफगानिस्तान दुवै पहिलो जितको खोजीमा मैदान उत्रिँदैछन्। प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज नेपाल […]

पूरा पढ्नुहोस्