Saturday, October 17

प्रदेश

आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, साउन २० सर्वोच्च अदालतले तोकिएको समयमा निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा नबुझाउने उम्मेदवारलाई रु १५ हजार जरिवाना तिर्नुपर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले निर्वाचन उक्त जरिवाना लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । मोरङ जिल्लाका प्रनिनिधिसभा सदस्य विनोदमणि भट्टराईले दायर गरेको रिट निवेदनको प्रारम्भिक […]

पूरा पढ्नुहोस्

मौसम पूर्वानुमान : चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

काठमाडौं, साउन २० नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको मध्य प्रदेश आसपास रहेको न्यून चापीय प्रणाली को आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। शनिबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि […]

पूरा पढ्नुहोस्

अब सुन प्रकरणको अनुसन्धान प्रधानमन्त्री दाहालको निर्देशनपछि ‘सीआईबी’ ले गर्ने

काठमाडौं, साउन १९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको झण्डै १ सय किलो सुनको थप अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गर्ने भएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठकपछि सुन प्रकरणको अनुसन्धानमा भएको प्रगतिबारे उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्का,उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित महान्यायाधीवक्ता दिनमणी पोखरेल, राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज […]

पूरा पढ्नुहोस्

नेपाली कांग्रेसले गरायाे डेंगु नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण

काठमाडाैं, साउन १९ सत्तारुढ नेपाली कांग्रेसले डेंगु रोग नियन्त्रणका लागि ठाेस कदम चाल्न सरकारकाे ध्यानाकर्षण गराएकाे छ । डेंगु राेगलाई तत्काल नियन्त्रणमा लिई दिगो र प्रभावकारी समाधान खोजी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न कांग्रेसले बिहीबार विज्ञप्तिमार्फ सरकारको ध्यानाकर्षण गराएको हाे । डेंगु रोगको महामारीका कारण मुलुकको पूर्वी भूभाग, विशेष गरेर कोशी प्रदेशको धरान र आसपासमा […]

पूरा पढ्नुहोस्

सुनुवाई समितिबाट प्रस्तावित ६ राजदूतको नाम अनुमोदन

काठमाडौं, साउन १९ संघीय संसद अन्तर्गतको संसदीय सुनुवाई समितिले प्रस्तावित ६ जना राजदूतको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । समिति ज्येष्ठ सदस्य सभापति ज्ञानेन्द्रबहादुर कार्कीले सरकारबाट सिफारिस भएर आएका राजदूतहरुको नाम समितिको बिहीबार बसेको बैठकले सर्वसम्मत अनुमोदन गरेको बताउनुभएको हो । संयुक्त राष्ट्रसंघ नेपालको स्थायी नियोगको स्थायी प्रतिनिधिमा लोकबहादुर थापा, स्विजरल्याण्डका लागि आवासीय राजदूतमा रामप्रसाद […]

पूरा पढ्नुहोस्

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर चिन्हको प्रमाणपत्र

चितवन, साउन १९ बिगत लामो समय देखि उद्यमशीलताको क्षेत्रमा सकृय भि ग्रुपले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (ISO 9001:2015) प्राप्त गरेको छ । बिगत २ महिना देखि गुणस्तरको लागि आबेदन दिएको र विभिन्न चरणमा परिक्षण गरि आज प्रमाणपत्र प्राप्त गरेको भि ग्रुपका प्रमुख बिपिन कंडेलले बताउनु भयो । भि ग्रुप अन्तर्गत विभिन्न कम्पनीहरु संचालित छन् । ती […]

पूरा पढ्नुहोस्

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १९ नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। उक्त रेखाको पूर्वी भाग केही दिनमा सरदर स्थान भन्दा उत्तर तर्फ सर्ने क्रममा रहेको छ । हाल देशभर […]

पूरा पढ्नुहोस्

आज सेयर बजारमा सामान्य सुधार

काठमाडौं, साउन १८ सेयर बजार बिहीबार सामान्य सुधार देखिएको छ। यस दिन नेप्से सूचक ३ अंकले बढेको हो । यससँगै सूचक २०८९.८४ विन्दुमा अडिएको छ। १ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। मौद्रिक नीतिपछि घट्न थालेको बजार बुधबार सामान्य सकारात्मक बनेको थियो । बिहीबार पनि सूचकमा […]

पूरा पढ्नुहोस्

संवैधानिक परिषद्को बैठक आज बस्दै

काठमाडौं, साउन १८ संवैधानिक परिषद्को बैठक बिहीबार साँझ ५ बजे बस्दैछ । गत मंगलबार बसेको बैठकले प्रधानन्यायाधीश नियुक्ति तथा अन्य संवैधानिक निकायमा रिक्त पदपुर्तीको लागि कुनै निर्णय गर्न नसकेपछि बिहीबार पुनः बैठक बस्न लागेको हो । मंगलबार प्रधानन्यायाधीशको नाम सिफारिस गर्न भनेर बसेको बैठक नाममा प्रवेश नै नगरी स्थगित भएको थियो । साउन २० गत […]

पूरा पढ्नुहोस्

आजबाट महिला विश्वकप फुटबलमा समुह चरणका खेल सकिने

काठमाडौं, साउन १८ अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकप फुटबलमा बिहीबारबाट समुह चरणका खेल सकिंदैछन् । समुह ‘एच’ का अन्तिम खेलहरुमा बिहीबार जर्मनी र दक्षिण कोरिया भिड्दा मोरक्कोले कोलम्बियासँग खेल्नेछ । अहिलेसम्म कोलम्बियाको ६ अंक छ भने जर्मनी र मोरक्कोको ३–३ अंक छ । दक्षिण कोरियाले अंक जोड्न सकेको छैन । यसअघि बुधबारको खेलमा […]

पूरा पढ्नुहोस्