Sunday, October 11

प्रदेश

‘जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ’

काठमाडौँ, चैत ७  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रङ्गभेद तथा छुवाछूतको अमानवीय प्रथालाई सामाजिकरुपमा अन्त्य गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्रिय रहन आग्रह गर्नुभएको छ । आज ५८औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले जातीय छुवाछूत तोड्नका लागि समाजका सबै तप्काबाट जागरण अभियान चलाउन आवश्यक रहेको बताउनुभयो । “कानुनी रुपमा […]

पूरा पढ्नुहोस्

सुनचाँदीको मूल्य आज बढ्यो

काठमाडौं, चैत्र ७ आज (मंगलबार) साताको तेस्रो दिन  सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ५ सय रूपैयाँले बढेर एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख ९ हजार […]

पूरा पढ्नुहोस्

छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ , चैत्र ७ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले सभ्य र सु–संस्कृत समाज निर्माणका लागि आग्रह गर्नुभएको  हो । प्रधानमन्त्रीले भन्नुभएको छ, “अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त […]

पूरा पढ्नुहोस्

विपन्न नागरिकले महसुस गर्ने गरी धेरै काम गर्न बाँकी छ : राष्ट्रपति पौडेल

काठमाडौं, चैत्र ७ राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्ने गरी धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि बधाई दिन राष्ट्रपति भवन शीतलनिवास पुगेका सामाजिक लोकतन्त्र अध्ययन केन्द्रका प्रतिनिधिसँग राष्ट्रपति पौडेलले ग्रामीण क्षेत्रका गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्ने तथा निमुखालाई न्याय र विपन्नलाई आयको […]

पूरा पढ्नुहोस्

स्वर्णलक्ष्मी सहकारीका पदाधिकारीलाई दुई दिने प्रशिक्षण सम्पन्न (फोटोफिचर)

चितवन, चैत्र ७ स्वर्णलक्ष्मी बचत तथ ऋण सहकारीका संस्था लि.को संचालक समिति, लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरू तथा उच्च व्यवस्थापनका लागि दुई दिने सहकारी पदाधिकारी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका सञ्चालक समितिका अध्यक्ष कृष्ण कुमार तामाङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका संचालक समिति, लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । […]

पूरा पढ्नुहोस्

उपनिर्वाचनका लागि दल दर्ता आह्वान : निर्वाचन आयोग

काठमाडौं, चैत्र ७ आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले  आह्वान गरेको छ । आयोगले तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं. २ को उपनिर्वाचनमा भाग लिन दल दर्ताका लागि आह्वान गरेको हो । दल दर्ताका लागि आयोगले बुधबारदेखि चैत १२ गतेसम्मको समय दिएको छ । चितवन क्षेत्र नं. […]

पूरा पढ्नुहोस्

केही दिनभित्रै सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री दाहाल

काठमाडाैं, चैत्र ७ प्रधानमन्त्री पुष्पकमल दाहालले अब केही दिनभित्रै सरकारलाई पूर्णता दिने बताउनु भएको छ । हिजो प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उहाँले सञ्चारकर्मीमाझ २/४ दिन भित्रै सरकारलाई पूर्णता दिने बताउनु भएको हो । प्रधानमन्त्री दाहालले सरकारलाईं पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरुसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने पनि स्पष्ट पार्नु भयो । उहाँले […]

पूरा पढ्नुहोस्

चैत १० देखि १२ सम्म नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

काठमाडौं, चैत्र ६ मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि. ले विगतका वर्षहरुझैं यस वर्ष पनि तेस्रो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी(3rd Nepal 5P International Expo 2023) यहि  चैत्र १०, ११ र १२ गते भृकुटीमण्डप, काठमाडौँमा आयोजना गर्ने भएकाे छ । स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने […]

पूरा पढ्नुहोस्

आज दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं, चैत्र ६ धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २२ दशमलव ६५ अङ्कले उकालो लागेर एक हजार नौ सय ४९ दशमलव शून्य छ मा पुगेको छ। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९७ अङ्कले उकालो लागेर तीन सय […]

पूरा पढ्नुहोस्

प्रतिनिधि सभाबाट आज दोस्रो पटक प्रधानमन्त्री दाहालले विश्वासको मत लिंदै

काठमाडौं, चैत्र ६ प्रधानमन्त्री पुष्पकमल दाहालले साेमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिनु हुने भएकाे छ । साेमबार दिउँसो  बस्ने प्रतिनिधि सभाको बैठकबाट उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएर पुस २६ गते विश्वासको मत लिनु भएका दाहालले ३ महिनाभित्रै दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्री […]

पूरा पढ्नुहोस्