प्रदेश
खुल्यो प्रावि शिक्षकका लागि दरखास्त
काठमाडौं, चैत्र ९ शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ। आयोगले आज प्रावि तहको शिक्षकमा विज्ञापन खुलाएको हो। आयोगले सूचना जारी गर्दै चैत ८ गतेको निर्णय अनुसार आजदेखि दरखास्त पेस गर्न सकिने जनाएको छ।
पूरा पढ्नुहोस्
नेपालले भुटानलाई ५-० गोलले हरायो : साफ यू-१७ महिला च्याम्पियनसिप
काठमाडौं, चैत्र ९ यू–१७ महिला साफ च्याम्पियनमा नेपालले भुटानलाई ५–० ले हराएको छ। वर्षा ओली र सेनु परियारले समान दुई गोल गरेको खेलमा नेपाली युवा टोलीले बुधबार नेपालले भुटानमाथि सहज जित दर्ता गरेको हो। जितपछि नेपालले प्रतियोगितामा दुई खेलबाट तीन अंक जोडेको छ। नेपाल चौथो स्थानमा छ। समान खेलबाट तीन अंक नै जोडेको बंगलादेश तेस्रो […]
पूरा पढ्नुहोस्
नेपालले २-० गोलले जित्यो लाओसलाई : थ्री नेशन्स कप
काठमाडौं, चैत्र ८ नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको पहिलो खेल नेपालले जितेर विजयी शुरुवात गरेको छ। नेपालले बुधबार भएको खेलमा लाओसलाई २-० गोलले पराजित गरेको हो। त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा बुधबार साँझ भएको खेलमा एशियाली प्रतिद्वन्द्वी लाओसलाई २–० गोल अन्तरले हराउँदै नेपालले विजयी शुरुवात गरेको हो। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले ५ हजार अमेरिकी […]
पूरा पढ्नुहोस्
उपनिर्वाचनका लागि दल दर्ता प्रक्रिया सुरु : निर्वाचन आयोग
काठमाडौं, चैत्र ८ आगामी वैशाख १० गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता प्रक्रिया सुरु भएको छ। चितवन–२ तनहुँ–१ र बारा–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो। यसअघि आमनिर्वाचनमा चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित हुनुभएको थियो । नागरिकता विवादमा दोषी ठहर भई उनी पदमुक्त भएपछि उपनिर्वाचन […]
पूरा पढ्नुहोस्
राष्ट्रियसभाको बैठक आज बस्दै
काठमाडौं, चैत्र ८ संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आस्वासन समिति सभापति माया प्रसाद शर्माले समितिको वार्षिक प्रतिवेदन २०७८÷७९ सभा समक्ष पेश गर्ने कार्यसूची छ। बैठकको सुरुमा राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउनुहुनु छ […]
पूरा पढ्नुहोस्
नेपाल उद्योग बाणिज्य महासंघ गण्डकीको अध्यक्षमा अमृत भट्टचन विजयी
गैँडाकोट, चैत्र ८ नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्षमा अमृत भट्टचन विजयी हुनुभएको छ । स्याङ्जाका शाेभाकान्त पाैडेल र भट्टचन अध्यक्षका आकांक्षी रहेकाेमा गाेलाप्रथा गर्दा भट्टचनलाई अध्यक्षकाे पद परेकाे हाे । नवनिर्वाचित अध्यक्ष भट्टचनकाे कार्यकाल ३ बर्षकाे हुनेछ । नेपाल उद्याेग बाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहनुभएका उहाँ नवलपुर उद्याेग बाणिज्यसंघका संस्थापक अध्यक्ष हुनुहुन्छ […]
पूरा पढ्नुहोस्
नेपाल सबै भन्दा कम बचत गर्ने मुलुकमा पर्छः गभर्नर अधिकारी
काठमाडाैं, चैत्र ८ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सबै भन्दा कम बचत गर्ने मुलुकमा पर्ने बताउनुभएको छ । गत सोमबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको विश्व व्यापी मुद्रा सप्ताह–२०२३ उद्घाटन तथा वित्तीय चेतना मूलक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वका अन्य मुलुकहरुमा भन्दा नेपालमा बचत गर्ने भन्दा पनि सबै भन्दा […]
पूरा पढ्नुहोस्
नेपाल र लाओस आज भिड्दै : प्रधानमन्त्री थ्री नेसन्स कप
काठमाडौं, चैत्र ८ नेपाल भुटान र लाओस सम्मिलित प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल आजदेखि सुरु हुँदैछ। चैत १७ गतेसम्म हुने खेलको उद्घाटनमा आज साँझ साढे पाँच बजे आयोजक नेपाल र लाओस भिड्दैछन्। दशरथ रंगशालामा हुने खेलमा छोटो समयको तयारी चुनौतीपूर्ण भएको नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले बताउनुभएको छ । उहाँले छोटो समयलाई स्वीकारेर […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल भोलिबाट हुँदै
काठमाडौं, चैत ७ प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिता भोलि बुधबारबाट काठमाडौं सुरु हुँदैछ । नेपाल, भुटान र लाओस सहभागि प्रतियोगिताको उद्घाटन खेलमा बुधबार नेपालले लाओससँग खेल्नेछ । प्रतियोगिताका लागि भुटान र लाओसको टोली सोमबार नै काठमाडौं आइसकेका छन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल बाहेक समुह […]
पूरा पढ्नुहोस्
ठूला दश वाणिज्य बैंकको लेखा परीक्षण विदेशी फर्मबाट गराउन मुद्राकोषको माग
काठमाडौं, चैत ७ नेपालका १० वटा ठूला वाणिज्य बैंकको लेखा परीक्षण विदेशी फर्मबाट गराउन अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग माग गरेको छ । शोधनान्तर घाटा हटाएर बाह्य स्थायित्व कायम गर्न भन्दै आईएमएफबाट ‘विस्तारित ऋण सुविधा’ लिएको नेपाललाई मुद्रा कोषले उक्त रकमको निरन्तरताका लागि शर्त अघि सारेको हो । कार्यक्रम […]
पूरा पढ्नुहोस्




