Sunday, October 11

प्रदेश

आइपियूको महासभाबाट सभामुख घिमिरे स्वदेश फिर्ता

काठमाडौं, चैत्र ३ सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका संघ (आईपीयु)को १४६ औँ महासभामा सहभागी भई  बिहीबार स्वदेश फर्किनुभएको छ । उहाँ हिजो बिहीबार साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किनुभएको हो । उहाँसँगै नेपालबाट गएको ९ सदस्यीय प्रतिनिधि मण्डल पनि स्वदेश फर्किएको छ । स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले महासभामा नेपालबाट […]

पूरा पढ्नुहोस्

उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा

  काठमाडौं, चैत्र २ उपराष्ट्रपति पदको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार उपराष्ट्रपतिका लागि मतदान हुँदैछ । संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको छ । बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । “निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको […]

पूरा पढ्नुहोस्

विश्वकप क्रिकेट लिग टू : यूएईलाई हराउँदै नेपाल विश्वकपको क्वालिफायरमा छनाेट

काठमाडौं, चैत्र २ आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले अभुतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको छ । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको हो । योसँगै नेपाल विश्वकप छनोटमा पुगेको हो । कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकले नेपाल विश्वकप […]

पूरा पढ्नुहोस्

विदेश जाने युवालाई अनावश्यक दुःख नदिन प्रधानमन्त्रीद्वारा निर्देशन

काठमाडौं, चैत्र २ प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवाहरूलाई अनावश्यक दु:ख नदिन निर्देशन दिनुभएकाे छ । बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्ताे निर्देशन दिनुभएकाे हाे । बैठकमा प्रधानमन्त्रीले भन्नुभयो ,‘वैदेशिक रोजगारीमा जाने युवाहरूले अनावश्यक दुःख पाएको गुनासो सुन्ने गरिएको छ । पासपोर्ट बनाउँदा, मेडिकल […]

पूरा पढ्नुहोस्

एक दिने चितवनको ‘एक्सपर्ट एडमिसन डे’मा उल्लेखीय विद्यार्थी सहभागि (फोटोफिचर)

चितवन, चैत्र २ एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस, चितवनले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई मध्यनजर गर्दै   हिजो (बुधबार) ‘एक्सपर्ट एडमिसन डे’ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । एक्सपर्टको आफ्नै भवन भरतपुर–१० (होटेल रोयल सेन्चुरी)को पछाडी भएको एक दिने ‘एक्सपर्ट एडमिसन डे’ विद्यार्थी तथा अभिभावकहरुको उल्लेखीय सहभागिता रहेको थियो । अष्ट्रेलिया, क्यानडा, […]

पूरा पढ्नुहोस्

विश्वकप क्रिकेट लिग टू :नेपाल यूएईसँग खेल्दै ,यूएईलाई पराजित गरे विश्वकप छनोटमा

काठमाडौं ,चैत्र २ नेपालले आईसीसी विश्व क्रिकेट लिग टूको अन्तिम खेलमा  आज यूएईसँग खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले बिहान साढे ९ बजेदेखि सुरु हुने खेल नेपालका लागि निकै महत्वपूर्ण छ । आज यूएईलाई हराएमा नेपालले सोझै जुन–जुलाईमा जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ । पराजित भएको खण्डमा नेपालले यही महिनाको अन्तिममा नामिबियामा क्वालिफायर […]

पूरा पढ्नुहोस्

बढायो डीडीसीले दूधको मूल्य

काठमाडौं ,चैत्र २ दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको वृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहमतिमा बिहीबारदेखि लागू हुने गरी डीडीसीले लिटरमा ११ रुपैयाँले दूधको मूल्य बढाएको हो । गत १९ फागुनमा सरकारले किसानले पाउने दूधको मूल्य बढाउने निर्णय गरेको थियो । डीडीसीले दूधको प्रतिलिटर मूल्य ८६ रुपैयाँबाट बढाएर ९७ रुपैयाँ कायम गरेको […]

पूरा पढ्नुहोस्

१० दलीय गठबन्धनको बैठक निस्कर्षविहिन , भोलि पुन: बैठक बस्ने

काठमाडौं ,चैत्र १ १० दलीय गठबन्धनको बैठक बिना निस्कर्ष टुंगिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धन निस्कर्षविहिन टुंगिएको हो । बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको (माओवादी केन्द्र)का नेता शक्ति बस्नेतले बताउनुभयो । उहाँले १० दलका बीचमा सकारात्मक रुपमा बैठक सकिएको र बिहीवार बसेर थप निर्णय गर्ने बताउनुभयो । नेता […]

पूरा पढ्नुहोस्

चैत ६ गते प्रधानमन्त्री दाहालले विश्वासको मत लिने

काठमाडौं ,चैत्र १ प्रधानमन्त्री पुष्पकमल दाहालले यही चैत ६ गते विश्वासको मत लिने हुनुभएको छ । शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने तयारी गर्नुभएको हो । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्री दाहालले मंगलबार […]

पूरा पढ्नुहोस्

आगामी सन् २०२६ को विश्वकप फुटबलमा ४८ देश सहभागी हुने

काठमाडौं ,चैत्र १ सन् २०२६ को फिफा विश्वकप फुटबलमा ४८ देशले सहभागिता जनाउने भएका छन्। यस अघि ३२ राष्ट्रले सहभागिता जनाउदै आएका थिए। फिफा काउन्सिलले आगामी विश्वकपको नयाँ ढाँचा बनाएको छ। जुन ढाँचालाई रुवान्डामा आयोजना भएको फिफा काउन्सिलको बैठकले गएराति अनुमोदन गरेको हो। नयाँ ढाँचा अनुसार ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ। हरेक समूहमा ४ […]

पूरा पढ्नुहोस्